For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

‘पृथ्वीपथ’ देखि तर्सिनुपर्दैन

byDainik Nepalgunj
May 18, 2025
in विचार
0 0
0
‘पृथ्वीपथ’ देखि तर्सिनुपर्दैन
Share on FacebookShare on Twitter

बडामहाराजधिराज पृथ्बीनारायण शाहको दिख्योपदेशलाई राम्ररी अध्ययन गर्ने हो भने नेपाल राष्ट्रको लागि अत्यन्तै उपयोगी मार्गचित्र नै छ । नेपाल दुई ढुङ्गाको बीचको तरुल झैं दुई महाशक्तिको बीचको चेपुवामा रहेको कुरा नेपालका कुनैपनि शासक र कुनैपनि तन्त्रले फेर्न सकेका छैनन् र सक्दैनन् । छिमेकी फेरिने कुरा पनि त भएन । यो हाम्रो भौगोलिक बाध्यता हो । यहि बाध्यताका कारण नेपालले आफ्नो सीमा देखि आन्तरिक सुरक्षासम्मका कुराहरुमा दुईतिरको सन्तुलन मिलाइ रहन जरुरी रहेको छ । असङ्लगनताको नीति पृथ्बीपथकै एउटा हिस्सा हो र नेपालको लागि अपरिहार्य पनि हो । पृथ्वीपथ नै भनेर ब्याख्या नगरेता पनि राजा महेन्द्रले पृथ्वपिथलाई लागू गर्ने प्रयास गर्नु भएको थियो । बडामहाराज पृथ्वीनारायण शाहका पाला देखि आजसम्म नेपालको न भौगोलिक परिस्थिति फेरिएको छ न भूराजनीतिक अवस्था नै । आफ्नो मूल कुल धर्मसँस्कृतिको रक्षा र निरन्तरताको लागि नेपालको अस्तित्व र अस्मिताको रक्षाका लागि पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आधुनिक भाषामा पृथ्वीपथको रुपमा राष्ट्रिय पाठ्क्रमको रुपमा पढाइनुपर्छ र राष्ट्रले पनि आफ्नो नीतिको घोषित रुपमा नै मूल नीति बनाएर जानपर्छ ।

नेपालले दुनियाँका सामु आफ्नो उपस्थिति देखाउन सामरिक रुपमा शक्तिशाली राष्ट्रको झैं हतियार युद्ध छैन । गरेर गराएर सक्दैन । आर्थिक सम्पन्नताको नमूना बनाएर दुनियाँलाई अनुदान र ऋणको भारी बोकाएर आर्थिक नाकाबन्दी लगाएर आफ्नो उपस्थिति देखाउन पनि सक्दैन । कुनै आविष्कार नै गरेर वा कुनै उत्पादनमा आफ्नो एकाधिकार कायम राखेर प्याटेण्ट राइट राखेर त्यसको रोयल्टीको ग्यारेन्टी गरेर आफ्नो उपस्थिति देखाउने हैसियत पनि नेपालसँग देखिन्न । नेपालसँग जम्माजम्मी भएको भनेको हिजो देखि आजसम्म नै युवाहरुको पाखुरी बल मात्रै छ । त्यो पाखुरी बलको चर्चा पनि उनै पृथ्वीनारायण शाहको रणकौसलले जन्माएको र तत्कालिक अँग्रेजी शासनहरुका सामु देखाएको वीरताको पर्दशनका कारण हो । अँग्रेजहरुले दुनिँया कब्जा गर्न नेपाली युवाहरुलाई प्रयोग गरेर गरेको प्रचारको आधारमा नेपाली युवाको पाखुरी बलको चर्चा भएको हो । यहि चर्चाले आजसम्म पनि नेपालका युवाहरु दुनियाँका जुनसुकै युद्धमा बिकेका छन् ।

अब त्यो पाखुरीबल पनि मासिँदै छ । नेपाल बुढो हुँदैछ । बृद्धहरुको देश बन्दै गरेको नेपालले यो बाहेक नेपालीको चर्चाको अर्को आधार त बनाउन सक्ने अवस्थाको पनि अन्त्य सन्निकट छ । पृथ्वीपथलाई नमान्दै गर्दा र नेपालीले दुनियाँका अन्य मुलुकका मरेका लाशहरुको आशमा मुठ्ठी बटार्दै गर्दा आफ्नो इतिहास माथि नै गद्दारी गर्न भने सिकेको छ । यहि गद्दारीले गर्दा नै नेपालीने आफ्नो इतिहासलाई बिर्सँदै गएको छ ।

आज हामी नेपाली यतिसम्म नित्कृष्ट हुन पुगेका छौं कि आफ्नै मुललाई फोहर बनाउँदा गर्व गर्न थालेका छौं । आफ्नै नश्ललाई बिर्गादा सफल बनेको नाटक गरिरहेका छौं । आफ्नै कुल मास्दा शाहसी देखिन खोजेका छौं । आफ्नै सँस्कृति रीतिथितिका बारेमा सहि गलत के हो भन्ने छुट्याउन नसकेर अरुको पछाडी दौडेर अग्रगमनकारी र प्रगतिशील कहलिएका छौं । आफ्नै भूगोल इतिहासलाई पढ्न पढाउन छोड्दा शिक्षित र बुद्धिजिवी कहलिएका छौं । संसारमा कुनै पनि समाज र राष्ट्रको लागि यो भन्दा दयालाग्दो अवस्था अरु कुनै हुन्छ र ?

वास्तवमा नेपाल राष्ट्रले नेपाल सापेक्षतामा खरो उत्रेको पृथ्वीपथलाई सम्मान नगर्नू वा त्यसप्रति पूवाग्रह राख्नु भनेको त सरासर बैमानी हो । एक प्रकारले नेपाल राष्ट्रको अस्तित्व स्वीकार नगर्नू नै हो । आफुलाई नेपाली नागरिकसम्म भएको मान्न नसक्नु वा नचाहनु नै हो ।

आज नेपालका नीतिहरुबाट नेपाल सापेक्षता नै सक्किँदै गएको छ । दुनियाँ कहिल्यै एक जस्तो हुनै सक्दैन । दुनियाँको धर्म सँस्कृति पनि एउटा मात्रै हुनसक्दैन । दुनियाँको भूगोल भिन्न छ । मानिसको वंश फरक छ । समाजको चरित्र फरक छ । राष्ट्र निर्माणका कथाहरु र यसका चरणहरु फरक छन् । भाषा फरक छ । खानपान फरक छ । यी सबैकुरा फरक नै रहिरहन्छन् । यसमा कुनैपनि शक्तिको जर्बजस्तीले पनि तत्कालिक अतिक्रमण गरेको देखिएता पनि आखिरमा फर्किन त आफ्नो मूल जरोतिर नै पर्छ भन्ने कुरा अस्सीको दशकमा चीनले अख्तियार गरेको नीति र आज दुनियाँका बिभिन्न देशहरुले अपनाएको नीतिले थप प्रष्ट पारेको छ ।

नेपाललाई आज पृथ्वीपथको खाँचो हुँदै गएको छ । नेपाल राजनीतिक, कुटनीतिक, आर्थिक, साँस्कृतिक हिसाबले नै इतिहास कै सबैभन्दा कमजोर अवस्थामा छ । जतिसुकै राजाहरुलाई गाली गरेपनि, जतिसुकै पृथ्वीनारायण शाहप्रति बिषवमन गरेपनि यो भूमि नेपाल राष्ट्र बनेको बनाएको इतिहास वर्तमान राजनीति र सत्ताको पोल्टामा जानै सक्दैन । वर्तमान विकृति र दुरावस्था न त पृथ्बीनारायण शाहले ल्याएको हो न राजा महेन्द्रले नै ल्याएको हो । यो अवस्थाका जिम्मेवार भनेका २०१७ सालयता राजा महेन्द्रलाई गाली गरेर आफ्नो राजनीतिको दोकान चलाउनेहरु नै हुन् । २०३६ सालयता राजा विरेन्द्रलाई गाली गरेर गरिखाएकाहरु नै हुन् । २०५२ साल यता पृथ्वीनारायण शाह र उनका वंशजलाई गाली गरेर नेपालसँग कुनै साइनो नभएका र नेपाल र नेपालीत्वको लागि इतिहासको कालखण्डमा कुनैपनि योगदान नगरेका र गर्नै नसक्ने विदेशी लाशमा आश देख्ने विदेशीहरुको भजन गाउने जमातका प्यादाहरु नै हुुन् । आफ्नो देशको मुल कुल धर्मसँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतालाई हेलोहोंचो गरेर कथित बुद्धिजिवी र क्रान्तिकारी प्रगतिशील कहलिएकाहरु नै हुन् । यस्तैका कारण नेपालको आज यो दूर्दशा भएको हो भन्न लजाउनु, हिच्किचाउनुपर्ने कुनै कारण छैन ।

एउटा स्वतन्त्र राष्ट्रको लागि आवश्यक नीतिको मार्गचित्र बडामहाराज पृथ्बीनारायण शाहले दुई सय चौसठ्ठी बर्ष पहिला नै दिनु भएको हो । जसलाई आज पृथ्वीपथ भन्न खोजिएको हो । त्यो ज्ञान कुनै राजगद्दी, राजमहल र ऐयाशीको जीवन बाँचेर, बिभिन्न भञ्याङका अलिशान रिसोर्टहरुमा लडबडाएर, विदेशीले फालेका हड्डी चुसेर, देशको अस्मिता बेचेर, साधनश्रोतमा आफु आफ्ना सन्तानको कब्जा जमाउँदै र्याल काढ्दै उखानटुक्का हाल्दै, अनेकौं नेपालनिरपेक्षहरुले लेखिदिएका थोत्रा ठेली पढेर आएको ज्ञान होइन पृथ्वीपथ । देश बुझेर, देशको माटो सुँघेर, देशका कुना कुना घुमेर, गाउँघरका ढोका ढोका पुगेर, अनेकौं बुढापूर्खाको अर्ति उपदेश सुनेर, कहिले आन्तरिक दुश्मन त कहिले बाह््य दुश्मन (अँग्रेज) सँगको युद्धको मैदानमा डटेर अनुभवबाट सिकेर पाएको शिक्षा हो पृथ्वीपथ ।

कसैका गोठका खसीबाख्रा चोरेर, कसैको खेतमा झण्डा गाडेर, मठमन्दिर भत्काएर, गुठीका जग्गा कब्जा गरेर, विदेशीको कलो खाएर आफ्नैलाई गाली गरेर, विदेशीका लाशका फोटा सिरानीमा टाँसेर तिनको श्राद्ध गरेर पिण्ड खाएर सिकेको ज्ञान पनि होइन पृथ्वीपथ । आफ्नो मुलकका जनताको मुलकुल धर्म सँस्कृति मास्न डलरको पोको बोकेर रचेको नाटक मञ्चन पनि होइन पृथ्वीपथ । नेपालीत्व मास्नैका लागि कसैले पदवी भिराइदिएर पलाएको ज्ञान पनि होइन पृथ्वपिथ ।।

देशको गोपनीयताका कुरा (बाहिरिया विदेशीलाई कामबीना देशभित्र बसाइराख्न र घुमाउन नहुने), देशको आन्तरिक सक्षमताका कुरा (प्रजा बलियो भए दरबार बलियो हुने), देशलाई कृषिमा आत्मनिर्भरताका कुरा (समथर भूमिमा कुलो खनि खेती लगाउने र पाखो बञ्जर जमीनमा घरबास बनाउने), देशको अर्थतन्त्र र उद्योगलाई सबल बनाउने कुरा ( कारिगढ झिकाउने र बस्त्र राडीपाखी बनाएर विदेश बेचेर रकम खिँच्ने), आफ्नो देशको धर्म सँस्कृति बचाउने र रकम पनि बाहिर जान नदिने कुरा ( आफ्नै देशका लाखे, झाँकी, जात्रा हेर्न प्रोत्साहन गर्ने ), देशको रक्षाको कुरा ( सेनाको स्थापना र उनीहरु र उनका परिवारको यथोचित भरणपोषण गर्ने, हरेक नाका नाकामा सेना बिभिन्न भेषमा खटाउने), देशको कुटनीतिका कुरा (देशको गोपनीयता भङ्ग गर्न नहुने, शासक र सरकारी कर्मचारीको विदेशीसँगको हिमचिम हुन नदिने, आफै लड्न नजानु तर लड्न आए पछि नहड्र्नु), देशमा शुसाशनका कुरा (घुष लिने र दिने दुबैलाई देशका मुख्य शत्रु किटान गर्नु ), देशको मुद्रा भण्डारलाई शुद्ध गर्ने कुरा ( खोटा सिक्का चलन नगर्ने नगराउने, अदालत दण्ड जरिवानाको रकम राज्य ढुकुटीमा नराखि जे जस्लाई जे कारणले दण्ड गरेको हो उसैसँग सरोकारवालाको पक्षमा लगाउने) ।

यी महत्वपूर्ण कुराहरुको शास्त्र हो पृथ्वीपथ । आजमात्रै होइन हजारौं बर्षसम्म पनि नेपालको लागि मात्रै होइन संसारका जुनसुकै देशको लागि दिव्य उपदेश नै हो पृथ्वीपथ । देशको लागि अकाट्य र अपरिहार्य नीतिको तर्जूमा गर्न नेपाल सापेक्षता कायम राख्न, नेपालको इतिहास भूगोल, मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाल राष्ट्र कै गरिमा बचाउन अपरिहार्य नीति हो पृथ्वीपथ पृथ्वीपथबाट कम्तिमा नेपालीले त तर्सिनु पर्दैन ।

Previous Post

गाजाबारे बिना कुनै पूर्वशर्त नयाँ वार्ता दोहामा जारीः हमास

Next Post

बालन्याय कार्यान्वयनका चुनौती

Next Post
बालन्याय कार्यान्वयनका चुनौती

बालन्याय कार्यान्वयनका चुनौती

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version