For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

उच्च प्रशासकको छायाँमा संघीय निजामती सेवा विधेयक

byDainik Nepalgunj
May 19, 2025
in विचार
0 0
0
उच्च प्रशासकको छायाँमा संघीय निजामती सेवा विधेयक
Share on FacebookShare on Twitter

लामो बहस र विवादका बीच अन्ततः संघीय निजामती सेवा विधेयक शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको छ । अब यसले छिट्टै संसदमा प्रवेश पाउनेछ । संसदबाट पारित भएपछी यसले ऐनको रुप धारण गर्नेछ र यो कार्यान्वयनमा जानेछ । २०७२ सालमा संघीयता सहितको संविधान जारी भइ राजनीतिक रुपमा मुलुक सङ्घीयतामा प्रवेश गरेपनि मुलुकको स्थाई सरकार मानिने कर्मचारी तन्त्र भने २०४९ सालकै ऐनबाट संचालन भैरहेको थियो र अहिलेसम्म पनि त्यसैको आधारमा चलिरहेको छ । यसले मुलुकको संघीयतालाइ नै जिस्क्याईरहेको थियो ।

२०७५ सालमा पहिलोपटक संसदमा प्रवेश पाएको निजामती सेवा विधेयकमा सहमति जुट्न नसकेपछि अन्ततः २०७८ सालमा यो फिर्ता हुन पुग्यो । पछिल्लोपटक २०८० फागुन २१ गते प्रतिनिधिसभामा प्रवेश पाएको संघीय निजामती सेवा विधेयक करिब १५ महिनापछि संसदीय समितिबाट पारित भएर अगाडी बढ्ने क्रममा रहेको छ ।

मुलुक संघीयतामा प्रवेश गरे संगै सोहि बमोजिम कर्मचारी समायोजन र व्यवस्थापन गर्न, कर्मचारीको नियुक्ति, सरुवा बढुवा जस्ता नियमित कार्यहरु गर्न तत्काल संघीय निजामती सेवा ऐन जारी गर्न कर्मचारी सम्बद्ध ट्रेड युनियनहरुले सरकारलाई बारम्बार सल्लाह, सुझाव र दबाब समेत दिंदै आइरहेका थिए । संघीय निजामती सेवा ऐन ल्याउन नसकेको सरकारले २०७५ मा कर्मचारी समायोजन ऐन ल्याएर संघीय सेवाका कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्ने काम सरकारले ग¥यो । जसले थुप्रै समस्याहरु निम्त्याएको छ । उनीहरुको सेवा, शर्त, सुविधा र सुरक्षा लगायतका विषय अन्यौलपूर्ण मात्र नभएर यो दश वर्ष लगभग रोकिएको अवस्थामा छ । यस्तो अवस्थामा कर्मचारी सम्बद्ध संघ संगठनहरुले बारबार सरकारलाई घच्घच्याउने र दबाब दिने कामलाई निरन्तर जारी नै राखे । ऐनमा समेट्नुपर्ने विषय सहित सबै ट्रेड युनियनहरुले एकमुष्ट सुझाव पनि सरकारलाई दिए । राजनीतिक दलका शिर्ष नेतृत्व देखि प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री र सबै पार्टीका सचेतक देखि सांसद सम्मलाइ उनीहरुले भेटे र आफ्ना सुझाव समेत दिए । सम्बोधनको आश्वासन र प्रतिवद्धता पनि उनीहरुले पाए । तर जब राज्य व्यवस्था तथा सुशासन समितिबाट शुक्रबार विधेयक पास भएको खबर बाहिर आयो तब भने तल्लो तहका कर्मचारीहरु “हेरेको हेरेइ” भए । उच्च तहका प्रशासकहरुको स्वार्थ र सुविधामा राजनीतिक दलका नेता र सांसदहरु समेत परेर हुँदै नभएको अतिरिक्त सचिवको व्यवस्था, सहसचिवमा खुलाबाट आउन बन्देज लगाउने देखि लिएर उपसचिव र सहसचिवमा आन्तरिक प्रतिष्पर्धाका लागि क्रमशः ५ र ७ वर्षे सिमाको छेकबार, राजपत्र अनंकित द्वितीय श्रेणीमा आन्तरिक प्रतिष्पर्धामा पूर्णतया बन्देज र राजपत्र अनंकित प्रथम श्रेणीका नायव सुब्बाको वृत्तिविकासमा बन्देज लगाउने गरि विधेयक पास गरिएको छ । यसले तल्लो तहका कर्मचारीहरुलाई निराश मात्र नभएर आक्रोशित र आन्दोलित समेत बनाएको छ । उच्च तहका प्रशासकहरुको छायाँमा विधेयक पास भएको आरोप आम कर्मचारीहरुको रहेको छ । उनीहरुले आन्दोलनको चेतावनी दिइसकेका छन् । कर्मचारीहरुका ट्रेड युनिहरु पर्ख र हेरको अवस्थामा रहेकाछन् । कर्मचारीहरुको भावना विपरित हिंड्न पनि उनीहरुका निम्ति कठिन छ । सत्तारुढ राजनीतिकदलको छायाँमा परेर होकी विरोध गरिहाल्न पनि सकिरहेका छैनन् । धैर्य रहन अपिल जारी गरेपनि आम कर्मचारी जगतमा रहेको उकुसमुकुस जतिबेला पनि बिस्फोट हुन सक्ने आंकलन सायद उनीहरुले पनि गरेका छन् । अहिले एक प्रकारको आंधी अघिको शुन्यता जस्तो देखिएको छ ।

समायोजन ऐनले पनि उच्च प्रशासकलाइ छुन सकेको थिएन । शाखा अधिकृत भन्दा माथिका कर्मचारीहरु समायोजनबाट उम्केका थिए । प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारी पनि तिनै शाखा अधिकृत भन्दा मुनिका कर्मचारीहरु थिए । जसमा नायव सुब्बा स्तरका कर्मचारीहरु धेरै थिए । अहिले पनि तिनै तल्लो तहका कर्मचारीहरुको ढाड सेक्ने गरि विधेयक आउनु दुर्भाग्यपूर्ण रहेको छ ।

उच्च प्रशासकहरुको हितमा नयाँ नयाँ व्यवस्था गर्ने सरकार र सांसदहरुले तल्लो तहका कर्मचारीहरुले भने विगत देखि पाउँदै आएको सेवा, सुविधा र अवसर थप्नुको साटो कटौती गर्दै जानु निश्चय पनि दुखद र दुर्भाग्यपूर्ण अवस्था रहेको छ । २०४९ सालको निजामती सेवा ऐनले गरेको वृत्तिविकासको दायरालाई बढाउनु पर्नेमा उल्टै घटाउने र बन्देज लगाउने सम्मको व्यवहारले प्रशासनको क्षेत्रमा सरकार र राजनीतिक नेतृत्वले पश्चगमनको सन्देश दिन खोजिरहेको देखिन्छ । यी त भए विधेयकमा पास भएको भनेर बाहिरिएका केहि विषयहरु । सबै विषयहरु नआइ यसै भन्ने सकिने अवस्था नभएपनि बाहिरिएका जतिपनि विषयहरु छन् त्यसलाई सरसर्ती हेर्दा उच्च तहका प्रशासकहरुलाइ पोस्ने र तल्लो तहका कर्मचारीहरुलाई खोस्ने खालको देखिन्छ । यद्यपी सबै विषयहरु बाहिरिएका छैनन् ।

प्रतिवेदन सार्वजनिक गरिएको छैन । यसले पनि आम कर्मचारीहरु सशंकित बनेका छन् । पारित प्रतिवेदन सार्वजनिक गरेर स्पष्ट पार्ने र कर्मचारी बीच विभेद नहुने गरि छुटेका विषयलाई संसदमा छलफलका क्रममा समेटेर त्यसलाई पूर्णता दिइ आम कर्मचारी जगतमा न्यायको सन्देश दिन सरकार र संसद नचुकोस् हार्दिक शुभकामना छ ।

Previous Post

नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

Next Post

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

Next Post
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version