For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

अखाद्य विक्री गर्ने विरुद्ध मुद्दा

byDainik Nepalgunj
May 20, 2025
in Blog
0 0
0
अखाद्य विक्री गर्ने विरुद्ध मुद्दा
Share on FacebookShare on Twitter

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले ऐन, कानुन विरुद्धका सेवामूलक फर्म तथा कम्पनीहरूलाई कारवाही गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आ.व.को हालसम्म कानुन तथा मापदण्ड विपरितका पाँच वटा कम्पनी तथा फर्महरू विरुद्ध मुद्दा प्रक्रियामा गएको सूचना अधिकारी रामहरी लामिछानेले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले सोमबार मात्रै बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रंग राखी बनाएको र होटल फोहर गरेको कसुरमा नेपालगन्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटल बिरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त होटलमा गत चैत्र १८ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालय सहित गएको संयुक्त अनुगमन टोलीले अनुमगन गरेको थियो । अनुगमनमा क्रममा बिस्मिल्ला केटर्स चिकन शोर्मा एण्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनि दर्ता भएको उक्त होटलको सरसफाई र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रंगको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।

‘स्थलगत अनुगमन निरीक्षण गर्दा विर्यानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्याधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, नन फुड ग्रेड लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको फेला परेको थियो’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अधिकृतले मुद्दा दर्ता गरेपछि भने, ‘बिरयानी र कवाफमा सेन्थेटिक फुड कलर प्रयोग गरेको, भण्डारण कक्ष अत्यन्त फोहोर रहेको, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइएको थियो ।’ उक्त मुद्दाको अनुसन्धान खाद्य निरिक्षण अधिकारी रामहरी लामिछाने गरेका थिए ।

त्यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बैशाख १४ गते गोल्डेन प्रशधित पिउने पानी उद्योग बिरुद्ध समेत अनुमति नलिई तथा मापदण्ड पालना नगरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

‘चालु आ.व.को हालसम्म कार्यालयले पाँच वटा मुद्दा दायर गरिसकेको छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका सूचना अधिकारी रामहरी लामिछानेले भने ।

‘कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र दाना ऐन २०३३ बमोजिम अनुगमन गर्ने, नमूना संकलन तथा परिक्षण गर्ने र ऐन बिपरित कार्य गर्नेलाई कारवाही गर्ने लगायतका क्रियाकलाप गर्दै आएको छ’, कार्यालय प्रमुख प्रशान्त पोखरेलले भने । कार्यालयका अधिकृत एकराज बुढाथोकीले खाद्य ÷ दाना उद्योग, बजार, होटल रेष्टुरेन्ट तथा मिठाई पसल अनुगमन, खाद्य प्रशोधन, पोषण र स्वच्छता तालिम, उपभोगता सचेतना कार्यक्रम, प्रशिक्षण, आकस्मिक, नियमित तथा संयुक्त बजार अनुगमन, खाद्य प्रविधि सम्बन्धि ट्रायल परिक्षण, अनुसन्धान, प्रयोगशाला सेवा, परामर्श सेवा लगायतको कार्य कार्यालयले गर्दै आएको जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आ.व.को वैशाखसम्म ७५ वटा खाद्य नमूना संकलन गरेकोमा प्रतिकुल ४ वटा भेटिएका थिए । कार्यालयका सूचना अधिकारी लामिछानेका अनुसार, खाद्य स्वच्छता सर्भिलेन्सका लागि नमूना संकलन १ सय ६८ वटा गरिएको थियो । बैशाख सम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य बजार अनुगमन ४३ वटा, दाना बजार अनुगमन ४ वटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन १ सय १० वटा, दाना उद्योग अनुगमन ४ वटा गरेको बताएका छन् ।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बैशाखसम्म १ हजार ९ सय ४२ वटा खाद्य नमूना विश्लेषण, ९७ वटा दाना नमूना विश्लेषण, तरकारी तथा फलफुलको विषादी परीक्षण २ सय ९ वटा, उत्पादन बिक्री तथा रोक्का २ वटा गरेको तथा राजश्व संकलन २१ लाख ६९ हजार ३ सय ७३ रूपैयाँ गरेको छ ।

Previous Post

बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी

Next Post

लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय

Next Post
लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय

लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अराजकता फैलाउन खोजेको गुनासो

अराजकता फैलाउन खोजेको गुनासो

April 28, 2026
सोल्टीमा ‘चलि गोचाली’

सोल्टीमा ‘चलि गोचाली’

April 28, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पाँच महिनामा ९० बर्ष कैदका लागि २ सय बढी पक्राउ

April 28, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version