For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय

byDainik Nepalgunj
May 20, 2025
in News
0 0
0
लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको संरक्षणदेखि लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विकसित गर्नेसम्मका प्राथमिकता समेटिएको नीति तथा कार्यक्रम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा प्रदेशको दिगो, समावेशी र आत्मनिर्भर विकासलाई प्राथमिकता दिएता पनि नीति तथा कार्यक्रम महत्वाकांक्षी दस्तावेजका रूपमा आएको टिप्पणी गरिएको छ । यसमा लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयनदेखि लुम्बिनी विकास प्राधिकरण स्थापना गर्ने योजना पनि समेटिएका छन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट केन्द्र बनाउने लक्ष्यसहितको नीति तथा कार्यक्रम बनाएको सरकारले नवप्रवर्तन इकाइ, इन्टर्नसिप कार्यक्रम, र विदेशी विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरिने भनेको छ ।

‘प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक तथा अन्य संरचना विकास गरी प्राविधिक उच्च शिक्षाको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्तिको समेत व्यवस्था गरिनेछ । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई इन्टर्नसीप तथा स्वयंसेवाका लागि परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।’

सोमबार प्रदेशसभा भवन देउखुरीमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रस्तुत गरेको सरकारको आगामी आव २०८२÷०८३ को नीति कार्यक्रममा कृषि, युवाशक्ति, स्वदेशी उत्पादन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, वन, सहरीकरण, सामाजिक न्याय र वित्तीय अनुशासनका पक्षहरूलाई विशेष प्राथमिकता दिइएको छ । सरकारले नागरिकको योगदान, महिनाको एकदिन श्रमदान भन्ने नारा पनि ल्याएको छ । त्यसले विकासमा नागरिकको दायित्व जोडिने नीतिमा उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममार्फत सरकारले प्रदेश सरकारलाई भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सुदृढ बनाउँदै लैजाने, हरियालीसहितका सडक पूर्वाधार, सहरी सुन्दरताको आधार, स्वदेशी काठको प्रयोगलाई सरकारी कार्यालयमा अनिवार्यलगायतका नीति अघि सारेको छ ।

लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक उपचार रणनीति २०८१–२०८६ लाई प्रभावकारी कार्यान्वयन गर्ने नीति अघि सारेको सरकारले आगामी वर्षदेखि मानसिक स्वास्थ्यका लागि मुख्य प्राथमिकतामा राखेर योग, ध्यान, सकारात्मक सोच विकास र सामाजिक परामर्शका कार्यक्रम गर्ने उल्लेख नीति तथा कार्यक्रममा गरेको छ । मुटुको भल्भ, क्यान्सर रोगको उपचारका लागि प्रतिव्यक्ति २ लाख सहयोग गर्ने घोषणासँगै आँखाको नानी प्रत्यारोपणका लागि पनि सरकारले सहयोग गर्ने भएको छ ।

“स्वदेशी उत्पादनको उपयोगस् समृद्ध प्रदेशमा सहयोग” भन्ने नारासहित नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने योजना अघि सारिएको छ । जसमा स्थानीय उद्योगलाई कच्चा पदार्थ, सुलभ कर्जा तथा बीउबिजन उत्पादनमा प्रोत्साहन दिइने भनिएको छ ।

प्रादेशिक यातायात गुरुयोजना निर्माणमा लागेको सरकारले नीति तथा कार्यक्रममा नयाँ झोलुंगे पुल, सडक मर्मत, सूचना बोर्ड स्थापना गरिने भनेको छ । आगामी नीति अनुसार, “मोबाइल हातमाः यातायात सेवा साथमा” नीति अन्तर्गत सवारी राजस्व प्रणाली पूर्ण रूपमा डिजिटल बनाइने भनिएको छ । सरकारले “मेरो विद्यालयः मेरो दायित्व”, “पढ्दै, सिक्दै, कमाउँदै”, “शिक्षासँगै सीप पनि” अभियानमार्फत शिक्षाको गुणस्तर सुधार गरिने भनेको छ ।

Previous Post

अखाद्य विक्री गर्ने विरुद्ध मुद्दा

Next Post

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
अराजकता फैलाउन खोजेको गुनासो

अराजकता फैलाउन खोजेको गुनासो

April 28, 2026
सोल्टीमा ‘चलि गोचाली’

सोल्टीमा ‘चलि गोचाली’

April 28, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पाँच महिनामा ९० बर्ष कैदका लागि २ सय बढी पक्राउ

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version