For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लागुऔषधको भयावह कारोबार : गाँजा जाँदै, आउँदै हेरोइन

byDainik Nepalgunj
May 21, 2025
in News
0 0
0
लागुऔषधको भयावह कारोबार : गाँजा जाँदै, आउँदै हेरोइन
Share on FacebookShare on Twitter

बाँके प्रहरीले ठूलो मात्रामा गाँजा र लागुऔषध हेरोइनसहित विभिन्न कारोबारीहरुलाई पक्राउ गरेको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगन्जबाट एक क्वीन्टल बढी गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको टोलीले रंगेहात उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुसँगको अनुसन्धानपछि प्रहरीले डुडुवाबाट थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।

नेपालगन्ज–२२ स्थित कान्तितालबाट सोमवारराती २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।

लागुऔषधको टोलीले नेपालगन्ज–१४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान र नेपालगन्ज–६ का २१ वर्षीय दिपेश चौरासियालाई कान्तितालबाट २ किलो ३५० ग्राम गाँजासहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुसँग सोधपुछ गर्ने क्रममा उक्त गाँजा बिक्री गर्ने अर्कै व्यक्ति रहेको खुल्न आएको हो ।

अनुसन्धानका क्रममा, डुडुवा गाउँपालिका–४ का ५० वर्षीय भागिराम खटिकलाई तत्काल नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका खटिकको घर खानतलासी गर्ने क्रममा प्रहरीले थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

हेरोइनसहित पक्राउ

लागुऔषधविरुद्ध सक्रिय लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगन्ज नाका नजिकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र सोही स्थानका २७ वर्षीय सौरभ टमाटा हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई नेपालगन्ज–१५ जमुनाहाबाट रुपैडिहादेखि नेपालगन्ज आउँदै गरेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, बाँके प्रहरीले मंगलबार साँझ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बाट ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले ७० ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज–१५ जमुनाहाबाट जुम्लाको चन्दननाथ नगरपालिका–१० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिवन्धित औषधिसहित प्रहरीले पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले न्यौपानेलाई विभिन्न प्रतिवन्धित औषधिसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले ट्रामाडोल ५० ट्याबलेट र नाइट्रोभ्याट ७० ट्याबलेट गरी जम्मा १२० ट्याबलेटसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

बाँके प्रहरीले पक्राउ परेका व्यक्तिकाबारेमा अनुसन्धान भइरहेको जनाएको छ । नेपालको पहाडी जिल्लामा उत्पादन हुने गाजा नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ । भारतबाट ब्राउन सुगरलगायतका लागुऔषध नेपालगन्ज आउने गरेको छ । यसले नेपाली युवा निकै प्रभावित भइरहेका छन् ।

Previous Post

३४ प्रतिशत महिलाको बालविवाह

Next Post

फाउण्डेसनद्वारा प्रसाद वितरण

Next Post
फाउण्डेसनद्वारा प्रसाद वितरण

फाउण्डेसनद्वारा प्रसाद वितरण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

April 13, 2026
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026
आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

April 13, 2026
सञ्चार नीति बनाउ

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version