For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

छेडागाड नगर अस्पताललाई तीन करोढबढीको उपकरण

byDainik Nepalgunj
May 26, 2025
in News, मुख्य समाचार
0 0
0
छेडागाड नगर अस्पताललाई तीन करोढबढीको उपकरण
Share on FacebookShare on Twitter

जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ स्थित फुर्किचौरमा रहेको छेडागाड नगर अस्पताललाई कुमारी फाउण्डेसन काठमाडौंले तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

आइतवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लव अफ मुम्वई कप परेडको सहयोगलाई कुमारी फाउण्डेसनले छेडागाड नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

‘यो हाम्रो लागि महत्वपूर्ण सहयोग हो, ढुक्क हुनुस् जनताका पक्षमा यसको पूर्ण सदुपयोग नगरपालिकाले गर्नेछ,’ कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका फाउण्डेसनका अध्यक्ष राजिव विक्रम शाहसँग उक्त सहयोग सामाग्री ग्रहण गर्दै पालिकाका अध्यक्ष रत्न बहादुर खड्काले भने ।

नगर प्रमुख खड्काले प्राप्त स्वास्थ्य उपकरणहरुको उपयोग र संरक्षणमा पालिका प्रतिबद्ध रहेको बताए । उनले अस्पताललाई नमूना अस्पताल बनाउने घोषणा गरे । बजेट र जनशक्ति व्यवस्थापनमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । करिव ७–८ करोडको भौतिक संरचना निर्माण भइसकेकाले फाउण्डेसनबाट प्राप्त उपकरणले स्वास्थ्य सेवा प्रवाहका निमित्त ठूलो भूमिका निर्वाह गरेको उनले बताए । अस्पतालको भौतिक पूर्वाधारमा आवश्यक मर्मत सम्भार गरेर आगामी असार ५ गते भव्य कार्यक्रमका बीच सेवा सुरु गरिने पनि उनले जानकारी दिए ।

स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने आफ्नो सपनाले पूर्णता पाएको भन्दै मन्त्री शाहले २०६७–०६८ सालमा जाजरकोटमा झाडापखला फैलिँदा करिब दुई सय नागरिकले ज्यान गुमाएका बेला आफुले गरेको प्रणले सार्थकता पाउँदै गरेको बताउँदै भने ।

आफ्नै लगानीमा हेलिकप्टर चार्टर गरेर औषधि र चिकित्सक गाउँगाउँमा पुर्याएर रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको अवस्था स्मरण गर्दै मन्त्री शाहले कार्यक्रममा भने । मन्त्री शाहले स्वास्थ्य चौकी अभावमा नागरिकले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक अवस्था देखेरै अस्पताल सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराएको बताए ।

त्यही जग्गामा शाहले १५ शैयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार समेत बनाए । तर, चार पाँच वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल विभिन्न कारणले अलपत्र अवस्थामै रह्यो । ‘विकासमा राजनीति उपयुक्त हुँदैन,’ अस्पतालका लागि रोटरी क्लवले कुमारी फाउण्डेसनलाई उपलब्ध गराएको करोडौं मूल्यका स्वास्थ्य सामग्री नेपालगन्जमै विगत तीन वर्षदेखि राखिएको स्मरण गर्दै अध्यक्ष शाहले भने ।

छेडागाड नगर प्रमुख खड्काले अस्पताललाई आफ्नो पालिका मातहतमा ल्याउन गरेको सकारात्मक पहलले सार्थकता पाएकाले लामो समयसम्म नेपालगन्जमा थन्किएर रहेका करोडौं मूल्यका स्वास्थ्य उपकरणहरु जाजरकोट लगिने भएको हो । ‘मानव सेवाको उद्देश्यले यी स्वास्थ्य सामग्रीहरु छेडागाड नगर अस्पताललाई हस्तान्तरण गरिएको हो,’ शाहले भने–‘यसमा कुनै राजनीतिक भाव छैन । आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्ने एउटा मात्रै उद्देश्य हो ।’

कुमारी फाउण्डेसनले डेन्टल, आँखा, गाइने, बालरोग विभाग, जनरल वार्ड, इएन्टी वार्डमा आवश्यक पर्ने वेशिक र सर्जिकल स्वास्थ्य सामग्री नगर अस्पताललाई उपलब्ध गराएको जनाएको छ । त्यसैगरी प्रयोगशालाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण पनि उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकालले बताए ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष शशी सत्याल, सर्भिस चेयर सञ्जय कुमार अग्रवाल, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालिबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । केही दिनमै उपकरणहरु न्ेपालगन्जबाट जाजरकोट लगेर जडान गरिसकिने नगरपालिकाले जनाएको छ । असार पहिलो सातानै अस्पताल उद्घाटन गरिने नगरप्रमुख खड्काले बताएका छन् ।

Previous Post

लागुऔषधसहित प्रहरी फन्दामा युवा

Next Post

‘प्राथमिकतामा जडिबुटी खेती’

Next Post
‘प्राथमिकतामा जडिबुटी खेती’

‘प्राथमिकतामा जडिबुटी खेती’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

April 17, 2026
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

April 17, 2026
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

April 17, 2026
काेहलपुर माइलको तयारी

काेहलपुर माइलको तयारी

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version