For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

बुद्ध मन्दिर : छैन हिसाबकिताब

byDainik Nepalgunj
May 27, 2025
in News, मुख्य समाचार
0 0
0
बुद्ध मन्दिर : छैन हिसाबकिताब
Share on FacebookShare on Twitter

पसल सटरको भाडा कति होला मासिक ? मासिक २ सय ५० मा सटर, पसल भाडा कही कतै पाइँदैन बाँकेमा । तर, बागेश्वरी मन्दिर सँगै रहेको बुद्ध मन्दिर (हर्ष कृति बौद्ध बिहार) ले भने आफ्नो स्वामित्वमा रहेका ११ पसलबाट मासिक २ सय ५० रूपैयाँ मात्रै भाडा उठाउँदै आएको तथ्य सार्वजनिक भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बनाएको अध्ययन समितिले सोमबार नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टलाई बुझाएको प्रतिवेदनमा न्यून भाडा लिई मन्दिर परिसरमा पसल सञ्चालन गर्न दिएको खुलेको हो ।

तर, यो अचम्मै मान्नुपर्ने विषय होइन, नेपालगन्जका धार्मिक स्थलहरू भैरहेको बेथिति, त्यसभित्र लुकेका अव्यवस्थाहरू सार्वजनिक भैरहेका छन् । धार्मिक आस्थाको केन्द्रमा हुने मनपरीमा कोही पनि खुलेर बोल्दैन । त्यसैको फाइँदै उठाउँदै सीमित व्यक्तिले मनपरी गरिरहेको एकपछि खुल्दै आएको छ, जब समिति बन्ने, अध्ययन भएर प्रतिवेदन सार्वजनिक हुँदा ।

बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापनका सम्बन्धमा गठित समितिले सोमबार आफ्नो जिम्मेवारी पूरा गरि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो । यसैगरि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई समेत प्रतिवेदन कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गर्दै प्रतिवेदन बुझाइएको छ ।

बौद्ध महाविहारको संचालन कुन गुठीको मातहतमा छ ? यसको आय र व्ययको अवस्था के कस्तो रहेको छ । खर्च कसरी व्यवस्था हुन्छ ? सम्पतिको संरक्षण कसरी हुन्छ भन्ने हिसाबले टिका टिप्पणी चलेपछि नेपालगन्ज उपमहानरपालिकाद्वारा गठित हर्ष कृती बौद्ध महाविहारको संरक्षण सम्बद्र्धन सम्पतिको यथार्थ विवरणको सहितको प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन भएको थियो ।

नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर शाहीको संयोजकत्वमा गठित समितिमा अधिकारकर्मी अधिवक्ता बसन्त गौतम, अधिकारकर्मी प्रभात कुमार ठकुरी, नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ, अधिवक्ता हिरा बहादुर श्रेष्ठ, समाजसेवी उषा गौतम र केवल बैश्य रहेको ७ सदस्यीय समिति गठन गरिएको थियो । समितिले सम्बद्ध पक्षसंग छलफल गरि स्थलगत अध्ययन गरि प्रतिवेदन तयार पारेको थियो ।

हर्ष कृती बिहार रहेको स्थान हालसम्म बागेश्वरी मन्दिरकै नाममा स्रेस्ता देखिन आएको, सो जग्गा बि.स. २०१५ सालमा हर्ष कृती बिहारलाई दिनु भनि हुकुमी प्रमांगी भएको र सोहि आधारमा हालसम्म हर्ष किर्ति बिहार बुद्धिष्ठ नेवारहरूको समुदायद्वारा सञ्चालनमा आएको देखिएको छ । उक्त हर्ष कृती बिहार कहीँ कतै कुनै पनि निकायमा कानूनी रूपमा दर्ता नभएको, कुनै व्यवस्थापन समिति पनि गठन नभएको र हाल सम्म पनि व्यक्ति बिशेष मार्फत संचालनमा रहेको पाइएको अध्ययन समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

अन्य बौद्ध बिहार बिशेष गरि गौतम बुद्धको जन्म स्थल लुम्बिनीको रितिथिति अनुसार बज्रयान परम्परा अनुसार समन्वय गरि संचालन गर्न उपयुक्त देखिने ठहर समितिले गरेको छ । यस बिहारको जानकी गाउँपालिका स्थित वडा नं ४ खजुरा खुर्दमा रहेको १५.५ बिघा क्षेत्रफलमा थप बौद्ध बिहार, गुम्बा, पार्क, भिक्षु, बौद्ध अध्ययन केन्द्र राख्दा यस बिहारको लोकप्रियता, धार्मिक संरक्षण, विकास र आन्तरिक तथा धार्मिक पर्यटनको विकास गर्ने देखिने ठकर समितिले गरेको छ । उपरोक्त सिफारिस र निष्कर्ष कार्यान्वयनका लागि अध्यक्ष समितिले नेपालगन्ज उप महानगर पालिका, जिल्ला प्रशासन कार्यालय बाँके, भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल सरकार लगायत सम्बन्धित निकाय अनुरोध गरेको छ ।

अध्ययनका समितिले तीनवटा पद्धतीहरूलाई प्रयोग गरि प्रतिवेदन तयार पारेको थियो । जसमा हर्ष कृती बौद्ध महाविहारका सम्बन्धमा प्रकाशीत लेख रचना, समाचार सङ्कलन, सम्बन्धित सरोकार वाला व्यक्तिहरूसँग सोधपुछ र सत्य तथ्य जानकारी सङ्कलन तथा भूमि सुधार तथा मालपोल कार्यालय नेपालगन्ज बाँके, नापी कार्यालय नेपालगन्ज, बाँकेबाट नापी नक्शा, भूमि सम्बन्धि लालपुर्जा, जग्गा जमिनको पुर्जाको दस्तावेजहरू सङ्कलन गरी अध्ययन गरेको थियो ।

प्रतिवेदनले सरोकारवालाहरू सँगको सोधपुछ र हालसम्मको दस्तावेज अनुसार यस महाविहारको नाममा बाँकेको जानकी गाउपलिका वडा न. ०४ मा ७ कित्ता श्रेस्ता कायम रहेको देखिएको औंल्याएको छ । सबै ७ कित्ता गरी जानकी गाउँपालिका वडा ४ स्थित खजुरा खुर्दमा १०५५३१ ब.मी. क्षेत्रफलको जग्गा रहेको प्रतिवेदनले औंल्याएको छ । ‘बौद्ध बिहारको नेपालगन्ज उ.म.न.पा.–२ स्थित बागेश्वरी मन्दिरको उत्तरपट्टि करिब ०६ कठ्ठाको भोगचलनको क्षेत्रफलमा फैलिएको यस महाविहार परिसरमा रहेको ११ वटा पसल रहेको छ’, बौद्ध विहारको सम्पत्ति बारे जानकारी दिंदै अधिवक्ता वसन्त गौतमले भने, ‘जानकी गाउपलिका वडा न –४ मा रहेको जग्गाको खेतीको अन्नको रकम यस बिहारको स्याहार सम्भार, मर्मतमा जाने र मन्दिर परिसरमा रहेको प्रति सटर रु. २ सय ५० का दरले मासिक जम्मा रु. २ हजार २ सय ५० को आम्दानी यस मन्दिरका पुजारी यज्ञ रत्न बज्राचार्यले मन्दिर व्यवस्थापनको लागि लिने गरेको पाइएको छ ।’

प्रतिवेदनमा आधिकारिक रूपमा यस हर्ष कृती बिहार कुनै गुठि वा संस्था संचालनमा न रहेको र औपचारिक कुनै व्यवस्थापन समिति, संचालक समितिमा नरहेको र लुम्बिनी स्थित राजकीय बौद्ध बिहार, चैत्यको सहकार्यमा नरहेको देखिएको अधिवक्ता गौतमले जानकारी दिएका छन् ।

‘अध्ययनका क्रममा समितिले यस शर्ष कृति बौद्ध बिहारको भेटीको कुनै पनि लेखा जोखा नभएको पाएको थियो । बौद्ध बिहारको अगाडी रहेको ११ वटा (कबल) शटरहरूको भाडाको कुनै हिसाब किताव नभएको, बिहारको प्राङ्गण भित्र फोहर फाल्ने तर नियमित सरसफाई राम्ररी नगरिएको देखिएको, बौद्ध बिहार भित्र अनाधिकृत व्यक्तिको प्रवेश हुने गरेको, अवान्छित क्रियाकलापका कारण दर्शनार्थी र बिहारमा बस्ने भिक्षुहरूले असुरक्षित महसुस गरेको पाइएको छ’, अध्ययन समितिका सदस्य गौतमले भने ।

प्रतिवेदनमा उपमहानगर पालिकालाई बुद्ध मन्दिर व्यवस्थापनका लागि समेत विभिन्न सुझाव दिइएको छ । ‘खानेपानी तथा शौचालयको उचित सरसफाई तथा व्यवथापन नभएकाले बौद्ध बिहारको सौद्धर्यकरण, नियमित सरफाई, अगाडीका ११ वटा सबै सटरहरू यथाशिघ्र हटाउनु पर्ने, बौद्ध धर्मावलम्बीहरूको घुमाउने मणि माने राखेर बिहारको अस्तित्व देखिने गरी सुन्दरता बढाउने कार्य गर्नु पर्ने, प्लानिङ्ग बनाई गुरु योजना अनुसार बौद्ध बिहार संचालन गरिनु पर्ने सुझाव दिएका छौं’, संयोजक नेपालगन्ज उच्च बारका अध्यक्ष शाहीले भने, ‘हालसम्म पनि आधिकारिक रूपमा नेपाल सरकारको कुनै निकायमा दर्ता नभई ब्यक्तिगत हिसावले संचालन हुदै आएको देखिएकोले बिधिवत रूपमा नेपाल सरकार अन्तरगत दर्ता गरि धार्मिक सार्वजनिक गुठीको ऐन नियम अनुसार संचालन गरिनु पर्ने, भएका चल अचल सम्पत्तिको समिति संचालन र ब्यवस्थापन कानून बमोजिम दर्ता भएको हर्ष कृति बौद्ध बिहार संचालक समिति मार्फत संचालन गरिनु पर्ने,समितिको नियमित साधारण सभा, चलअचल सम्पत्तिको ब्यवस्थित अभिलेख र लेखापरिक्षण गरिनु पर्ने अध्ययन समितिले सिफारिस गरेको छ ।’

समितिका सदस्य अधिवक्ता प्रभात सिंह ठकुरीले चल अचल सम्पत्तिको समुचित ब्यवस्थापन गरिनु पर्ने यसका लागि चार किल्ला सहितको अचल सम्पत्तिको अभिलेख दुरुस्त राखी चल सम्पत्तिको लेखा प्रणालीबाट ब्यवस्थित हिसाव कितावको रेकर्ड राख्ने ब्यवस्था, बैंक मार्फत खाता संचालन गरि हिसाव किताव गर्नु पर्ने, चल अचल सम्पत्ति कानून बमोजिम गठित समिति मातहत राख्ने ब्यवस्था मिलाईनु पर्ने समितिले ठहर गरेको बताएका छन् ।

त्यस्तै, हर्ष कृति बौद्ध बिहारको नाममा जिल्ला बाँके जानकी गाउँपालिकामा रहेको जग्गा धार्मिक सार्वजनिक गुठी अन्तरगत राखिनु पर्ने, हर्ष कृति बौद्ध बिहार अन्तरगत रहेका चल अचल सम्पत्तिहरू अद्यावधिक गरि अभिलेखिकरण गरिनु पर्ने समितिले प्रतिवेदनमा सुझाव दिएको छ ।

चल अचल सम्पत्तिको संचालन र ब्यवस्थापन कानून बमोजिमको धार्मिक सामुदायिक गुठी अन्तरगतको समितिको मातहतमा रहने गरि आम्दानी खर्चको ब्यवस्थापन गरिनु पर्ने, बिगत देखि हालसम्म बौद्ध बिहार अगाडी रहेका सटरहरूको आम्दानी, बौद्ध बिहारमा चढाईने भेटी सहितको आम्दानी खर्च अद्यावधिक गरि सार्वजनिक गरिनु पर्ने, हर्ष कृति बौद्ध बिहारका नाममा रहेका सटरहरूको आम्दानी ब्यवस्थित गरिएको नदेखिएकोले ब्यवस्थित गरिनु पर्ने, हिसाव कितावको पारदर्शिता र बैंक मार्फत आर्थिक कारोवार गरिनु पर्ने, बार्षिक रूपमा लेखा परिक्षण अनिवार्य गर्नु पर्ने सिफारिस समितिले गरेको छ ।

समितिले बौद्ध बिहार अगाडी बनाईएका अब्यवस्थित ब्यापारिक सटरका कारण बौद्ध बिहार बाहिरबाट खुल्ला रूपमा बाहिरबाट कसैले नदेख्ने, लुकेको कुरूप अवस्थामा रहेकाले तत्काल अगाडी रहेका सम्पूर्ण सटरहरू यथाशिघ्र हटाई खुल्ला र पारदर्शि राखी बौद्ध बिहारको सौदन्र्यकरण झल्किने गरि ब्यवस्थापन गरिनु पर्ने, बौद्ध बिहार खुल्ला र पारदर्शी एवं ब्यवस्थित रूपमा संचालन नभएका कारण युवायुवतीहरूको अवाच्छित क्रियाकलाप (डेटिङ्ग स्थल) तथा लागु औषध सेवन गर्ने स्थलको रूपमा परिणत हँुदै आएको देखिएकोले गलत क्रियाकलापको रोकथाम एवं बौद्ध बिहारको ब्यवस्थित संचालन एवं शान्ति सुरक्षाको समुचित ब्यवस्था मिलाउनु पर्ने सिफारिस समितिले गरेको जनाएको छ ।
बौद्ध बिहार परिसर भित्र ब्यवस्थित फोहर ब्यवस्थापन नभएका कारण जथाभावी दिशापसाव गर्ने फोहरमैला फ्याक्ने, अवाच्छित क्रियाकलाप गर्ने कार्य भएको देखिएकाले यस्ता कुराको नियन्त्रण गरिनु पर्ने, बौद्ध बिहार भित्र असान्दर्भिक ब्यक्तिको प्रवेश, समय समयमा बस्ने ब्यक्तिहरूका बिचमा झै झगडा भएको भन्ने कुरा आएकोले यस्ता कुराको नियन्त्रण गरिनु पर्ने, हर्ष कृर्ति बौद्ध बिहार भित्र रहेको भवनमा बस्ने र बाहिरबाट आउने बौद्ध भिच्छुले असुरक्षित महसुस गरेको भनी समितिसंग गुनासो आएकोले बौद्ध बिहार, भिच्छु÷भक्तजनको सुरक्षाको प्रत्याभुति गराई शान्ति सुरक्षाको ब्यवस्थापन मिलाईनु पर्ने सिफारिस समितिले गरेको छ ।
पश्चिम नेपालकै ऐतिहासिक धार्मिक शक्तिपिठको रूपमा रहेको बागेश्वरी मन्दिरको परिसरमा रहेको हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेकोे हर्षकृति बौद्ध बिहारलाई शौन्दयैकरण गरि ब्यवस्थित रूपमा संचालन गर्न सकेको खण्डमा आन्तरिकरण तथा बाह्य पर्यटकहरूको गन्तब्य स्थलका रूपमा बिकास गर्नका लागि आवश्यक प्रचारप्रसार गरिनु पर्ने, यसका लागि प्रचार सामाग्री ब्रोसर लगायतका सामाग्रीहरूको निर्माण र बितरण गरिनु पर्ने सिफारिस प्रतिवेदनमा गरिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मेहनत गरि प्रतिवेदन तयार पारेकोमा समितिलाई धन्यवाद ज्ञापन गर्दै प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । यसै गरि प्रतिवेदन बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रतिवेदन अध्ययन गरि कार्यान्वयनमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Previous Post

जयेन्दु बालसुधार गृहमा लागू औषध विरुद्ध अभिमूखिकरण

Next Post

कसौंधन समाजलाई अभिभावकत्व दिन ‘संरक्षक मण्डल’

Next Post
कसौंधन समाजलाई अभिभावकत्व दिन ‘संरक्षक मण्डल’

कसौंधन समाजलाई अभिभावकत्व दिन ‘संरक्षक मण्डल’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version