For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

ब्यवसायिकताको कसिमा नागरिक समाज

byDainik Nepalgunj
May 28, 2025
in विचार
0 0
0
ब्यवसायिकताको कसिमा नागरिक समाज
Share on FacebookShare on Twitter

राज्य संचालनमा हिस्सा नखोजी एवं कुनै राजनैतिक तथा आर्थिक प्रलोभनमा नपरी देश र समाजको चौतर्फी बिकाशमा राज्यसंग पहल गर्ने सचेत जनसमुदाय नागरिक समाज हो । निश्चित उदेश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन नागरिक समाज हो । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधारको रूपमा लिने गरेका छन्् ।

सर्वप्रथम त नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चाहि खोज्ने तर कर्तव्य चाहि भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ ।

नागरिक समाज भनेको मध्यस्थताकर्ता एवं जागरुक नागरिकहरूको समूह हो । संगठित वा असंगठित रूपमा सक्रिय समूह नै नागरिक समाज हो । त्यस्ता संगठित समाज भनेका कुनै निश्चित अवधारणासहित निश्चित समूहको हितका लागि गठित पेसागत संस्था, धार्मिक समूह, मजदुर संगठन, नागरिकका पक्षमा बोल्न संस्थाहरू जसमा एउटाको हितमा समाजका विभिन्न समूहहरूको हित निहित हुन्छ, जसले वाणीविहीनको वाणी बोल्ने गर्दछन् । तिनले बालबालिकाका लागि, वृद्धहरूका लागि, समाजमा प्रताडित, अल्पसंख्यकका, सीमान्तकृत जनताका लागि बोलिदिने संस्थालाई पनि नागरिकका तर्फबाट बोलिदिने समाजका रूपमा लिनुपर्छ । लोकतन्त्रमा त्यस्ता वाणीविहीनका वाणीहरू बोल्ने र लोकतन्त्रलाई सबैको पहुँचमा पु¥याउने काम नै नागरिक समाजले गर्दछ । प्रेसले नागरिक समाजलाई लोकतान्त्रिक बनाउन र लोकतन्त्रको विश्वव्यापी मान्यताका बारेमा जागरुक बनाउँछ, त्यसैले प्रेस लोकतन्त्रलाई सबै नागरिकको पहुँचमा पु¥याउने प्रमुख माध्यम हो । त्यसैले प्रेस पनि नागरिक समाजको अभिन्न अंग हो । लोकतन्त्रमा सबैको पहुँच नपुगेको अवस्थामा नागरिकका कुराहरू ठिक ठाउँमा पु¥याउने र समाजका लागि सरकारलाई, विधायकलाई र न्यायमूर्तिलाई समेत आवश्यक जानकारी उपलब्ध गराउने भनेको वा जनताको आवाज सामयिक रूपमा सबै ठाउँमा पु¥याउने नै नागरिक समाजले हो ।

नागरिक समाजले कानुन कार्यान्वयनमा सरकारलाई र कानुन पालनामा नागरिकलाई सचेत र सहयोग गरि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा सरकार र नागरिकलाई सहज वातावरणको सिर्जना गर्दै सरकार र नागरिक बीच सुमधुर सम्बन्ध कायम गरि सरकारको काम कारबाहीलाई जनउत्तरदायी र पारदर्शी ढंगबाट सञ्चालन हुन मद्धत गर्दछ ।
नेपालमा सुशासन, मानवअधिकार, शान्ति, लोकतन्त्र, लैंगिकता, अल्पसंख्यकका मुद्धा, द्धन्द्ध ब्यवस्थापन र द्धन्द्धोत्तर राज्य संचालन, महिला बिरुद्ध हुने हिंशा, बालअधिकार जस्ता बिषयहरुमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहने गरेको छ ।

नागरिक समाजमा रहेका तरल भिडलाई जुनसुकै देशमा पनि राजनैतिक दलहरुले स्वार्थ पुर्तिमा प्रयोग गर्ने खतरा रहन्छ । त्यसैले नागरिक समाजले राजनितिक पुर्वाग्रही हुनबाट आफुलाई जोगाई सम्भ र शालिन ढंगले नागरिक खवरदारी गर्नु पर्ने हुन्छ । शासनसत्ता र राजनीति पुर्णरुपमा शहर केन्द्रित भईरहेको बर्तमान अवस्थामा नागरिक समाजको भुमिका बहुमुखि हुनु पर्दछ । यसले दुर दराजका नागरिकका जनसरोकारका बिषयमा राज्यलाई झक्झकाउनु पर्दछ । नागरिक समाजका सदस्यले ग्रामिण र दुरदराजका जनसरोकारका सवालहरुलाई उजागर गर्ने र आफुलाई पुर्ण ब्यवशायिक बनाउनु पर्दछ । लोकतन्त्रको दिगो बिकाश र स्थायी शान्तिका लागी निरन्तर खवरदारी गरिरहनु पर्दछ । यस्तो खवरदारी अमुक राजनैतिक दल वा शक्ति केन्द्रको उक्साहटमा होइन कि आमजनताको हितमा निश्वार्थ रुपमा गरिएको हुनु पर्दछ ।

राज्यमा सुशासन स्थापित गर्नमा नागरिक समाजको महत्वपुर्ण भुमिका रहनु पर्दछ । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरि दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुनु गर्दछ ।

ब्याप्त भ्रष्टाचारका बिरुद्धको मुद्धालाई पनि नागरिक समाज उत्तिकै महत्वका साथ उठाउनु पर्दछ । स्थानिय तहमा बढ्तो बेथितिका सवाललाई महत्वका साथ उठाउनु पर्दछ ।

सीमा विवादका सम्बन्धमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्न सक्नु पर्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुक दर्शक भएर बस्न हुदैन । जनता देशका मालिक हुन र सरकारले उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडी ल्याउँनु पर्दछ ।

समाज र राष्ट्रलाई सही बाटामो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गति विरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।

नागरिक समाजबाट आमनागरिकले लोकतन्त्रका पक्षमा प्रशस्त जानकारी प्राप्त गर्दछन् । ससाना समुदायका क्रियाकलापमा सम्मिलित नागरिकले राजनीतिले कसरी काम गर्दछ, लोकतन्त्रमा कसरी सबै समुदायको हित निहित हुन्छ भन्ने बारेमा ज्ञान हासिल गर्दछन् । लोकतान्त्रिक प्रक्रिया भनेको के हो र लोकतान्त्रिक प्रक्रियाद्वारा कसरी काम हुन्छ भन्ने कुरा पनि नागरिक समाजले ती समुदायलाई जानकारी गराउनु पर्दछ । नागरिक समाजले नै सरकार र सार्वजनिक क्षेत्रका बीचमा मध्यस्थताको काम गर्दछन् । एक प्रकारले नागरिक समाजले लोकतान्त्रिक संस्थाको काम कर्तव्य र व्यवहारको मिहिन तरिकाले जाँच गरेर सेवाग्राही संस्थालाई सदैव सतर्क र सेवामुखी बनाइरहेका हुन्छन् । यसप्रकार नागरिक समाजको चासो र संलग्नताले लोकतन्त्रको सामाजिक आधार बलियो बनाइरहेको हुन्छ । नागरिक समाजले दललाई सतर्क बनाउँछन् र मात्र दलको क्रियाकलापमा सन्तुलन आउँछ ।

के हुन्छ नागरिक समाजको भुमिका ः नागरिक समाजको भुमिकाको कुरा गर्दा लोकतान्त्रिक मुल्य मान्यताको विकास र संस्थागत गर्ने माध्यमको रुपमा, परिवर्तनको संवाहकको रुपमा, समाज सुधारको रुपमा, रचनात्मक सुझाव कर्ताको रुपमा, आवश्यक दबाब कर्ताको रुपमा, सचेतकको रुपमा, सचेतना अभिवृद्धिको रुपमा, जनसहभागिता र मत निर्माण गर्ने माध्यमको रुपमा नागरिक समाजको महत्वुपर्ण हुने गर्दछ ।

बर्तमान सन्दर्भमा नागरिक समाजका मुल मुद्धाहरु ः भष्टाचार नियन्त्रण, सुशासन, गुणस्तरिय बस्तु तथा सेवामा नागरिकको अधिकार, सूचनाको अधिकार, दण्डहिनताको अन्त्य, मानव अधिकार, संक्रमणकालिन न्यायको ब्यवस्थापन, सस्थागत सुधार र द्धन्द्ध पीडितको न्याय नागरिक समाजले उठाउने पर्ने मुल मुद्धाहरु हुन ।

यसै गरि बजारको बेतिथि, उपभोक्ता उपर हुने ठगि, बस्तु तथा सेवाको गुणस्तर त्यसमा आम उपभोक्ताको पहँचको सवाल पनि नागरिक समाजले उठाउनु पर्ने सवालहरु हुन । उपभोक्ता अधिकारका सवालहरु, लोकतान्त्रिक पद्धतीको सुढृढीकरण, सरकारी सेवा सुबिधा र त्यसमा जनताको पहुँच, पीछडिएका वर्गहरु अपाङता भएका, महिला, दलित, आदिवासी जनजाती सिमान्तकृत र कमजोर बर्गको प्रतिनिधित्व, सेवा सुबिधामा पुहँचको अवस्था, सहभागिता, समानता, उत्तरदायित्व, सुशासन, पारदर्शिताका सवालहरु अहिलेको सन्दर्भमा नागरिक समाजले उठाउनु पर्ने मुल मुद्धाहरु हुन ।

नागरिक समाजका चुनौतीहरु ः नागरिक समाज आफै कार्यान्वयनकर्ता नहुनु, सरकारले नागरिक समाजको आवाजलाई आवश्यक मात्रामा नसुन्नु, जनताका सवाल सम्बोधन नहुनु नागरिक समाजका चुनौती रहेका छन् । यस्तै नागरिक समाजमा राजनीतिक दलको प्रभाव पर्नु, राजनीतिक प्रभावका कारण कतिपय अवस्थामा साझा मुद्धा बनाउनमा कठिनाई उत्पन्न हुनु, सरोकारवाला निकायका बिचमा आवश्यक समन्वय र सहकार्य हुन नसक्नु पनि चुनौतीका बिषयहरु हुन । यसै गरि शान्ति प्रक्रिया अझै टुंगोमा पुग्न नसक्नु, द्धन्द्ध पीडितले अहिलेसम्म पनि न्यायको अनुभुति गर्न नसक्नु, दण्डहिनताको संस्कृती मौलाउदै जानु र अपराधको राजनैतिकरण बढ््नु पनि नागरिक समाजले काम गर्दा आईपर्ने समस्या र चुनौतीका बिषयहरु हुन ।

अन्तमा पछिल्लो समय लोकतान्त्रिक पद्धती, कानूनी शासन, भष्टाचार नियन्त्रण, सुशासन, संक्रमणकालिन न्यायका सवालमा नागरिक समाजबाट जुन रुपमा वकालत हुनु पर्ने हो त्यसरी हुन सकीरहेको छैन । बिगतमा मानव अधिकार,कानूनी शासन, दण्डहिनताको पक्षमा चर्को वकालत गर्ने कतिपय नागरिक समाजका प्रतिनिधिहरु राजनैतिक प्रभावमा चुप लाग्ने प्रबृत्ति अन्त्य गरिनु पर्दछ । यस्तो अवस्थामा नागरिक समाजका प्रतिनिधिले सरकारी सेवा र सुबिधामा हिस्सेदारी र फाईदा खोज्ने होईन कि हरेक पक्षबाट हुने गरेका गलत क्रियाकलापको निगरानी राख्ने, गलत कार्यको बिरुद्धमा आवाज उठाउन कहिले चुक्नु हुदैन । राजनैतिक प्रभावमा गलत कार्यमा पनि चुप लाग्ने, मानव अधिकारका मुल्य, मान्यता र शिद्धान्तमा बोल्न डराउने ब्यक्ति नागरिक समाजको असली प्रतिनिधि हुन सक्दैन । लेखक अधिवक्ता हुन

Previous Post

कारकाँदोमा सडक स्तरोन्नतीको शिलान्यास

Next Post

भोलि १८ औँ गणतन्त्र दिवस

Next Post
भोलि १८ औँ गणतन्त्र दिवस

भोलि १८ औँ गणतन्त्र दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version