For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

भीडवादले ल्याउन खोजेको राजा

byDainik Nepalgunj
May 30, 2025
in विचार
0 0
0
भीडवादले ल्याउन खोजेको राजा
Share on FacebookShare on Twitter

नेपालमा गणतन्त्रको उमेर हिजो अठार बर्षको भयो । यो अठार बर्षमा देश र जनताको अवस्थामा सकारात्मक सुधारको कुनै पत्यारिलो संकेत नदेखिएता पनि एउटा न्यारेटिभ भने स्थापित भएको छ । त्यो हो राज्य सञ्चालकसँग प्रश्न गर्न हुँदैन गरे गणतन्त्र खतरामा परिहाल्छ । यहाँ भीडबाद, राजा र भीडभित्रको राष्ट्रबाद भए पुग्छ । यहाँ त भीड छ, जनमतको जुगाडु संख्या र त्यसले जन्माएको सत्ता समिकरणको यात्रा मात्रै छ । यसै यात्रामा जात्रा गरेर देशलाई कब्जा गरेको, मुठ्ठीमा राखेको, अहंकार भरिएको सरकार छ । यसैको नाम हो गणतन्त्र । करोडौको जनसंख्या र दर्बिलो राष्ट्रबादलाई केहि हजार चटेकेहरूको भीडले हाइज्याक गरेको छ । यहि भीडलाई देखाएर राष्ट्रबादलाई तर्साउने, घुर्की लगाउने र देशलाई बन्धक बनाउने काम भैरहेको छ । कहिले संसदमा मार्शल लगाएर, कहिले जनताको आवाजलाई प्रतिबन्ध लगाएर, कहिले जनताले जमाहुने ठाउँ पार्टीका कार्यकर्ता लगाएर कब्जा गरेर देशमा गणतन्त्र टिकाउने काम भएको छ । पार्टीका जात्रावालहरूको भीडबादको यो उन्मादमा देशको प्रधानमन्त्री समेतले कानून मान्दैन । देशमा सुशासनको काम गर्दैन । राष्ट्र र राष्ट्रवादको कुरै के गर्ने ? आफुलाई भीडबादको मुखिया स्थापित गरेर संविधान र कानून भन्दा माथि बस्ने नियतले देशको यो दुर्दशा हुँदै गैरहेको छ ।

नेपाली जनता राष्ट्रवादी छन् । आफुले आफ्नो गास काटेर खुवाएको, लुकाएर राखेको, आफ्नै छोरीसँग खोपी पस्दा पनि हाइसन्चो मानेको नेतालाई विश्वास नगरेको पनि होइन । आज होला भोलि होला, गर्ला नि भन्दा भन्दा तीन चार दशक र दुई पुस्ता बिताएको जनताले आजपनि राष्ट्रवादको सपना यिनीहरूका गफमा देखेको छ । तर यति विश्वास गरेका पात्रहरूले आफु र आफ्ना सन्तानको भकारी भर्न लागि रहँदा पनि दरबिलो विकल्पको लागि अर्को आन्दोलन गर्न डराएको छ ।

निकै धेरै सपनाहरू सँगालेर बसेको नेपाली मनभित्र जबजब विगतका आश्वासनहरूले पोल्न थाल्छ अनि फेरिपनि नेता भन्दा पनि व्यवस्था माथि दोष दिएर राजा आउनुपर्छ भन्ने चिया गफ गर्न थाल्छ । पार्टीका कार्यकर्ताहरूको कुरा सुन्दा पनि देशमा एउटा दरिलो अभिभावक त चाहिने रहेछ भन्ने सुनिन्छ तर त्यत्तिकैमा राजा आइहाल्ने र जनताले सोंचेजस्तो अभिभावक बनि हाल्ने अवस्था भने तत्कालै देखिँदैन ।

भलै बहुसंख्यक जनताले अस्वीकार गरेको संविधान होस् तर देशमा एउटा संविधान नामको पोथ्रो छ । जस्तोसुकै जालझेल गरेर बैमानीबाट जारी गरेको भए पनि वर्तमानको वैधानिक कानून यहि हो । यसले राजा आउने वैधानिक बाटो दिएको छैन । संविधानको धारा २७४ मा संविधान संशोधनको व्यवस्था छ । यसमा चारवटा कुराहरू नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ता बाहेक सबैकुरा संशोधन हुनसक्ने भनेको छ भने धारा २७५ मा जनमतसंग्रहको व्यवस्था छ । यसैमा टेकेर यदि जनमत संग्रह भएमा र बहुमत आएमा या राष्ट्रिय सहमतिमा वैधानिक बाटोबाट राजसंस्था स्थापित हुनसक्छ । यसका लागि तीन ठुला दलहरूले आफ्नो विधानमा संवैधानिक राजा राख्ने व्यवस्था गर्नुपर्छ । अर्को बाटो भनेको जनबिद्रोहबाट तख्तापलट हो । यी दुबैकुरा तत्काल सम्भव देखिँदैनन् ।

पार्टी नेता कार्यकर्ताहरूले जे जसरी सत्ताको चास्नीमा डुबुल्की मारेर बेरोकटोक लूटको धन्दा चलाउन पाइरहेका छन् त्यति सजिलो गरि संविधान नै संशोधन वा राष्ट्रिय सहमतिमा गएर राजसंस्था मानिहाल्छन् भन्न सकिन्न । अर्कोतिर राजसंस्थाको वकालत गर्ने व्यक्ति, पार्टी र संस्थाहरूको एजेण्डा नै प्रष्ट छैन । कोहि भन्छ ‘राजतन्त्र’, कोहि भन्छ ‘संवैधानिक राजसंस्था र बहुदलिय प्रजातन्त्र’, कोहि भन्छ ‘हिन्दु अधिराज्य’, कोहि भन्छ ‘हिन्दुराष्ट्र’ कोहि भन्छ ‘हिन्दू गणतन्त्र’ । अब कसको ऐजेण्डा ठिक र कुन बेठिक ? जनता कसको कुरामा लागेर बिद्रोहमा जाने ? सबैतिर एजेण्डागत अन्योल छ ।

वर्तमानमा देशको राष्ट्रवाद इतिहास मै सबैभन्दा कमजोर र खतरामा नै परिरहेको छ । तर यसलाई जोगाउन केहि राजा ल्याउँछौं भन्नेहरूले भनेजस्तो शितलनिवासको पात्र मात्रै फेरेर हुँदै हुँदैन । यदि यस्तो भयो भने तीन महिना पछि जनताले फेरि भन्ने छन् ‘जुन जोगि आए पनि कानै चिरेको’ ।

कुनैपनि कुराको गुणात्मक परिवर्तनको लागि पात्र फेरेर होइन पात्रता फेरिनुुपर्छ । नेपालको आफ्नो शक्ति तन्त्र र मन्त्रको रक्षा हुनुपर्छ । नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यताको रक्षाको ग्यारेन्टी हुनुपर्छ । नेपाली मौलिकतामा आधारित राज्य व्यवस्था र राज्यसञ्चालनको नीतिले मात्रै देशमा राष्ट्रवादको जर्गेना हुनसक्छ । यो शर्तमा आउने जुनसुकै व्यवस्थाले दिगोपना पाउने सम्भावना रहन्छ ।

हरेक राष्ट्रमा हरेक युगमा राष्ट्रबाद जाग्छ । त्यहाँ भीड होस या नहोस् । अहिले नेपालमा कुनै न कुनै रूपमा राष्ट्रवाद जागेको पक्कै हो । यो कुरा तीनसय बर्ष अघि नेपाल एकिकरणको बेला बडामहाराजघिराज पृथ्वी नारायण शाहको पालामा होस् या सत्तरी बर्ष अगाडी नेपाली राजा महेन्द्रको पालामा नेपाली राष्ट्रबाद जुरुक्क उठेको अवस्था थियो । त्यहाँ भीडबाद होइन वास्तविक राष्ट्रबाद थियो । जसले एकाकार नेपाल बनायो । जसले एकाकार नेपालको सार्वैभौमिकता र अस्तित्वलाई जोगायो । त्यसयता नेपालमा राष्ट्रबाद अझै जागेको छैन, मात्रै भीडबाद मौलाएको छ । जो आजपनि आफ्नो अपराध लुकाउन, आफ्ना अपराधी मित्रहरूलाई जोगाउन, छुटाउन, देश लुट्न र लुटाउन सडक र सदनबाट भीडको दम्भमा कानूनको खास्टो ओढाइरहेको छ उसैले जगाएको भीडले राष्ट्रवाद जगाउँदैन र जोगाउँँदैन ।

नेपाली राष्ट्रबाद अहिले पुरै भीडबादको बन्धक बनेको छ । यसलाई मुक्त गराउन जरुरी छ । देशको अस्तित्व रह्यो भने नेपालीको अस्तित्व रहने हो भन्ने कुरा बुझ्न बुझाउन जरुरी छ । राज्यबिहिनताको अवस्था कस्तो हुन्छ भन्ने कुरा नेपालीले बुझेका छैनन् । यसैले यहाँ भीडबाद हावी छ । समृद्धिको खोक्रा कथाहरू राज्यविहिनताको अवस्थामा सबै अर्थहीन हुनेछन् । मुल कुल धर्म भाषा सँस्कृतिको बिनासमा त्यो भीड गोली खाएर रगतमा लतपतिँदै भएपनि निरिह एउटा पाउरोटीको लागि दौडेको प्यालिस्टाइनी जस्तो हुनेछ ।

राजा नहुँदा दाम्लो चुँडालेका साँढेजस्ता पार्टीका नेताहरू पक्कै भएका हुन । जनता पनि उदारता र स्वतन्त्रताको नाउँमा उन्मत्त र नैतिकता सक्किएका नभएका होइनन् । अर्काको कलोमा बिक्नेले न आफ्नो भलो गर्छ न देशको भलो गर्छ । सुध्र्रिन त सबैले परेको छ । नेता मात्रै कहाँ हो र पहिला त त्यस्तालाई भोट हाल्ने जनता नै सुध्रिन जरुरी छ । चम्चावाद, ढोकेचौकेवाद, चापलुसीवाद झोलेवाद बाट जनता मुक्त हुनैपर्छ ।

देश बचाउन त आफ्नो मुल कुल धर्म सँस्कृति भाषा सभ्यता नेपाली मौलिकताको जरो बचाउन जरुरी छ । त्यो त राष्ट्रबादको उच्चतम् चेतनाले मात्रै बच्दछ कुनै भीडबादको उन्मादले बच्दैन । चिया पसलमा राष्ट्रबादका गफ गरेर सीमापारि गएर चामल र साग किनेर ल्याएर पनि राष्ट्रबाद बच्दैन । स्वास्नी छोराछोरिलाई विदेशमा राखेर छ छ महिना ओहोर दोहोर गर्ने र सञ्जालमा राष्ट्रबाद राष्ट्रबाद भनेर पनि राष्ट्रबाद बच्दैन । सत्य दबाएर, खुलेआम डकैती भएको, राष्ट्रको चीरहरण भएको देख्दा देख्दै पनि ‘मेरो व्यक्तिगत के गाको छ र ?’ भनेर आँखा चिम्लेर पनि राष्ट्रवाद बच्दैन । बाटो तय नगरि, किन कस्तो राजा भन्ने निक्र्यौल नगरि राजा राजा भनेर पनि देश र राष्ट्रवाद बच्दैन । कुनैपनि किसिमको दम्भ र भीडको भरमा कुनै निर्णय गर्दा अर्को भीडले त्यसलाई उल्ट्याउन सक्दैन भन्ने हुँदैन । भीडवादले ल्याएको शासन र व्यवस्थाको हविगत के कस्ता भए र भैरहेको छ त्यो नेपाली जनताले देखे भोगिरहेका छन् । अब अर्को भीडले राजा ल्याएर कहिलेसम्म चल्ने ? के हुने ? कस्तो प्रकारको हुने ? प्रश्न यहाँ हो । के आज ७–१० लाखको भीडले राजा ल्याउँदा भोलि १५ लाखको अर्को भीडले फाल्दैन र ? राजसंस्थाको आवश्यकता होला, जनताले पनि चाहेका होलान, तर त्यसको अर्थ जसरी पनि ल्याउने भन्ने हुनुहुँदैन । थितिबीना आउने जुनसुकै कुराले भोली निम्त्याउने बेथिति नै हो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता चोर बाटोबाट आयो भन्दैगर्दा फेरि अर्को अवैधानिक बाटोबाट राजा ल्याउने प्रयासले राष्ट्र राष्ट्रियता र राष्ट्रवाद दिगो र बलियो हुन्छ त ? यसैले पनि राष्ट्रिय सहमति या जनमतसंग्रह जस्तो वैधानिक बाटो मात्रै उपयुक्त हुन्छ । कसै कसैका अभिष्ट पुरा गर्न र त्यसैमा बहकिएको लहड मात्रै हो भने सबैले बेलैमा सच्चिनुपर्छ । साँच्चिकै देशको चिन्ता हो भने तनमनैदेखि काम कर्म र ब्यवहारले राष्ट्रवादको रक्षामा लाग्नुपर्छ सत्ता र सडक कतैतिरको पनि धाकधम्कीको भीडमा उफ्रेर राष्ट्र मजबुत हुँदैन ।

Previous Post

सफल उद्यमी ताराले ल्याइन् ‘शुक्लाम्बरा’

Next Post

बाँके : भारतीय रुपैया सहित दुई जना पक्राउ

Next Post
बाँके : भारतीय रुपैया सहित दुई जना पक्राउ

बाँके : भारतीय रुपैया सहित दुई जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version