For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रोगको सबैभन्दा ठुलो कारण धुम्रपान र सुर्तीजन्य पदार्थ

byDainik Nepalgunj
May 30, 2025
in News, मुख्य समाचार
0 0
0
रोगको सबैभन्दा ठुलो कारण धुम्रपान र सुर्तीजन्य पदार्थ
Share on FacebookShare on Twitter

धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणमा सञ्चारको भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब दुर्गा लक्ष्मी श्रेष्ठले बताएका छन् ।

सरोकारवाला तथा सञ्चारकर्मीहरुकालागि जोखिम सञ्चार तथा सहभागिता कार्यक्रम अन्तरगत जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा बास नेपालको सहजिकरणमा आज नेपालगन्जमा सम्पन्न कार्यक्रममा बोल्दै सचिब श्रेष्ठले यस्तो बनाएका हुन् ।

आम नागरिकहरुलाई स्वस्थ बनाउन र सुर्तीजन्य पदार्थको बेफाईदाको बारेमा प्रयाप्त सचेतना पुर्याउन सकेमा मात्रै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण हुने बताइन् । नेपालमा प्रयाप्त कानुनी ब्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुदा धुम्रपान र सुर्तीजन्य पदार्थ चुनौतीको रुपमा रहेको उनको भनाई थियो । पछिल्लो समय लुम्बिनी प्रदेशमा नसर्ने रोगको सक्रमण बार्षिक दोब्बरको दरले बृढि भईरहेकोमा त्यसको मुख्य कारण धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग देखिएकाले यसका बिरुद्ध साझाँ अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । आम नागरिकहरुको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको बिषय भएकाले सबैको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने भन्दै सबैले हातेमालो गर्न अनुरोध गरिन् ।

यसैगरी कार्यक्रमका बोल्दै स्वास्थ्य कार्यालय नेपालगन्जका नि. प्रमुख नरेश बाबु श्रेष्ठले संघियता पछि धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग बढेको पाईएकाले सबैले जिम्मेवार भएर सोच्ने बेला आएको बताए । जिल्ला स्थित नियमनकारी निकायको चासो र गम्भिर बिषयमा जिम्मेवारीबोध नहुदा समस्या बढ्दै गएको उनको भनाई थियो । उनले सबैलाई अभियान सहभागि हुन अनुरोध गरे । सो क्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्यसँघका उपाध्यक्ष चिरन्जीवी वलीले ध्रुम्रपान तथा सुर्तीजन्य पदार्थको न्यूनीकरणका लागि सरकारी निकायको तदारुकता आवश्यक रहेको बताए । सबै मिलेर यसलाई अभियानको रुपमा अगाडी बढाउन उनको अपिल थियो । छलफलमा होटल ब्यवसायिसँघ बाँकेका पूर्व अध्यक्ष भिम कडेंल, गैसस महासँघ बाँकेका सचिब रमेश सिटौला, पत्रकार मधु पौडेल लगायतले बोलेका थिए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वागत तथा धुम्रपान र सुर्तीजन्य पदार्थको अवस्था र नीतिगत ब्यवस्थाका बिषयमा भेरी अस्पतालका फोकल पर्सन देवनारायण उपाध्यायले प्रश्तुतीकरण गरेका थिए । पत्रकार, ब्यवसायि, युवा लगायत ४० बढीको सहभागिता रहेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

Previous Post

बाँके : २० बर्षपछि फरार पक्राउ

Next Post

बजेट पर्यटनमैत्री : होटल सङ्घ

Next Post
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

बजेट पर्यटनमैत्री : होटल सङ्घ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुकीबारे ‘सकारात्मक सङ्केत’ को दाबी, म्यान्मामा दबाब बढ्दै

सुकीलाई नजरबन्दमा सार्ने निर्णय

May 1, 2026
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

May 1, 2026
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

May 1, 2026
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version