For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राप्तीको पुल चार सय ४० मिटर बढाउन माग

byDainik Nepalgunj
May 31, 2025
in News, मुख्य समाचार
0 0
0
राप्तीको पुल चार सय ४० मिटर बढाउन माग
Share on FacebookShare on Twitter

सिराज खान

बाँकेको हुलाकी सडक अन्तर्गत राप्तीनदीको सिधनियाघाटमा निर्माणाधिन पुलको लम्बाई बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् । सिधनियाघाटमा ७०० मिटर लामो नयाँ पुल निर्माण भइरहेकोमा सो पुलको लम्बाई १ हजार १ सय ४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने जनाउँदै जिल्लाको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पुलको लम्बाई बढाउन सरकारसंग माग गरेका हुन् ।

बाँकेका तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुख लगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षिय भेलाले सो पुलको लम्बाई बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बताइन् । उनले राप्ती नदीको बाढी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई १ हजार १ सय ४० मिटर रहेकोले हाल निर्माण भइरहेको ७०० मिटर लामो पुलबाट समस्या समाधान नहुने देखिएकोले तीन पालिकाका जनताको तर्फबाट लम्बाई बढाउनुपर्ने माग गरिएको बताइन् ।

प्रदेशसभा सदस्य नमुनाको पहलमा आयोजना गरिएको सर्वपक्षिय भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिशासिंह थारु र डुडुवा गाउँपालिका ५ का वडा अध्यक्ष झंक बहादुर थापालगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाई बृद्धि नगरिए समस्या समाधान नहुने प्रष्ट पारेका थिए । उनीहरूले पुलको लम्बाई बृद्धि नगरिए स्थानीयले तटबन्ध लगायत बाँकेले दिएको जानकारी अनुसार, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको विपद व्यवस्थापन सहितको टोलीले उद्धार गरेको थियो ।

प्रहरीका अनुसार, डुडुवा गाउँपालिकाले लगाएको ठेक्कामा बालुवा लोडको काम सकेर फर्कने क्रममा राप्ती नदीमा एक्कासी आएको बाढीले उनीहरूलाई बगाएर भँगालोमा पु¥याएको थियो । राप्तीको भँगालोमा मानिसहरू फसेको खबर पाए लगत्तै उद्धार सामग्रीसहित बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको हो ।

Previous Post

बजेट पर्यटनमैत्री : होटल सङ्घ

Next Post

बजेट : होटल व्यवसायी उत्साहित

Next Post
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

बजेट : होटल व्यवसायी उत्साहित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

May 1, 2026
थुना अन्तिम विकल्प हुनुपर्छ

थुना अन्तिम विकल्प हुनुपर्छ

May 1, 2026
यातनाको गुनासो

यातनाको गुनासो

May 1, 2026

सहरभरी क्यामेराको निगरानी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version