For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

byDainik Nepalgunj
June 1, 2025
in Blog
0 0
0
४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र
Share on FacebookShare on Twitter

नेपाल कानुन ब्यवसायी परिषद्द्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उत्तीर्ण नव प्रबेशी कानुन ब्यवसायीहरूको लागि आयोजित ३ दिवसीय पूर्व ब्यवसायिक अभिमूखिकरण तालिम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । यस अघि केन्द्रीय स्तरमा काठमाण्डौमा दिइने अभिमूखिकरण र अधिवक्ताको प्रमाणपत्र यस पटकबाट प्रदेश स्तरबाट दिन थालिएको लुम्बिनी प्रदेशबाट निर्वाचित नेपाल कानून ब्यवसायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।

बाँकेको कोहलपुरमा आयोजित लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश स्तरीय कार्यक्रममा ४४ जना नव प्रबेशी कानुन ब्यवसायीहरूलाई अधिवक्ताको प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपाल कानून ब्यवसायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको नव प्रवेशी कानून ब्यवसायीहरू लागि आयोजित तीन दिने अभिमूखिकरण तथा प्रमाण पत्र बितरण कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेल, बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता पौडेल, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायकप्रमुख जिल्ला अधिकारी उमाकान्त पौडेल, नेपालगन्ज उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अशोकराज रेग्मी, वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, भोला सिंह हमाल लगायतले नव प्रवेशी कानून ब्यवसायीहरूलाई ब्यवशायिक सफलताको शुभकामना दिएका थिए ।

कर्णाली प्रदेशका कानून ब्यवसायी परिषदका पार्षद मातृका प्रसाद खनालले संचालन गरेको कार्यक्रममा नेपाल बार एशोर्सिसनका कर्णाली प्रदेश उपाध्यक्ष बिवस बस्नेत, सुदुर पश्चित उपाध्यक्ष शिद्धराज ओझा, पूर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, लुम्बिनी प्रदेश सरकारका पूर्व न्यायाधिवक्ता तिर्थराज ज्ञवाली, नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर केसी लगायतले नव प्रवेशी कानून ब्यवसायीलाई ब्यवसायिक लगाव र लगनशिलतामा जोड दिएका थिए । शुभकाना दिने क्रममा वक्ताले कानून ब्यवशायमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अध्ययनसिलता, ब्यवशायिकता, निरन्तरता जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा नव प्रवेशी कानून ब्यवशयाीहरू बिष्णु प्रसाद पोखरेल, हेमा सुनार लगायतले तालिमबाट धेरै कुराको ज्ञान भएको बताएका थिए । तालिममा बिभिन्न बिभिन्न बिषयमा ९ बिधामा अभिमूखिकरण गरिएको थियो ।

कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेलले कानून ब्यवसाय सुन्दर पेशा छ तर यसमा मेहनत गर्नु पर्ने बताउदै कानून ब्यवसायको मर्यादा र अनुशासन आफैले पालन गर्नु पर्नेमा जोड दिएका थिए । बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले कानुन ब्यवसायमा त्याग र समर्पण जरुरी रहेको बताएका थिए । कानून ब्यवसायीले मुद्दाको मस्यौदा गर्दा निकै बिचार पुराउनु पर्ने बताउदै न्यायाधीश प्रसाईले कानून ब्यवसायी अध्ययनशिल हुनु पर्नेमा जोड दिएका थिए ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका सहन्यायाधीवक्ता उमाकान्त पौडेलले समयको माग संगै कानून ब्यवशायीमा बिषय बिज्ञता र दक्षता जरुरी रहेको बताएका थिए ।

Previous Post

नरैनापुर छाला रोगको उच्च जोखिममा

Next Post

रोजगारीको सवालमा राजनीतिक दलको बहस

Next Post
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

रोजगारीको सवालमा राजनीतिक दलको बहस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

April 19, 2026
मधुवा रोगको समस्याले किसान चिन्तित

मधुवा रोगको समस्याले किसान चिन्तित

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version