For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

घोराहीको नीति तथा कार्यक्रम प्रस्तुत

byDainik Nepalgunj
June 10, 2025
in News
0 0
0
घोराहीको नीति तथा कार्यक्रम प्रस्तुत
Share on FacebookShare on Twitter

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार नगरसभाको १७औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

विगतका वर्षदेखि सञ्चालनमा रहेका लाभदायक कार्यक्रमको निरन्तरतासँगै स्थानीय स्रोतसाधनको उपयोग गर्दै पालिकाको गौरव बढाउने किसिमका आयोजनालाई प्राथमिकता दिने र टुक्रे आयोजनालाई निरुत्साहित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकता दिँदै नगरलाई समृद्ध बनाउने कार्यक्रम अवलम्बन गरिने उल्लेख छ । घोराहीको पहिचानलाई अझ माथि उठाउनसक्ने योजनालाई अघि सारिएको छ । 

उपमहानगरले किसानलाई समयमै कृषि सूचना आदानप्रदान गर्ने, समस्या पर्दा प्राविधिक सहयोग बढाउने, चालु आवदेखि कार्यान्वयनमा ल्याइएका घोराही कृषि मोबाइल एपमा किसानको पहुँच विस्तार गर्ने जनाएको छ । 

खाद्यान्न बाली, तेलहन, दलहनलगायत मुख्य बालीमा आत्मनिर्भरता हासिल गर्न, निर्यात प्रवर्द्धन गर्न, मूल बीउ तथा उन्नत जातका बीउमा कृषकलाई दिइँदै आइएको अनुदान कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘स्वस्थ पशु स्वच्छ उत्पादन’अन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र ‘डोर टु डोर’जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलहरी, शारीरिक अशक्त, एकल महिला भएका परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने, खेतीबालीमा अर्गानिक मलको प्रयोग बढाउन गाई, भैँसीको भकारो सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले भूमि बैंकसम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।

यसैगरी, पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना र मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने भएको छ । आयोजनाको गुणस्तर परीक्षण गर्न घोराही उपमहानगरपालिकाको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाका लागि आवश्यक पूर्वाधार तयारीको सुरुआत गरिने भएको छ ।

सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइने, भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन नापनक्सासम्बन्धी कार्यलाई आवश्यक जनशक्ति परिचालन गरी तदारुकताका साथ अगाडि बढाइने उल्लेख गरिएको छ ।

यसैगरी, विद्यार्थीको सङ्ख्यालाई मुख्य आधार मानी नमुना विद्यालयको पुनरावलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । खानेपानी, शौचालय, फर्निचारलगायत अत्यावश्यक पूर्वाधारको व्यवस्थापन गर्दै नमुना सामुदायिक विद्यालयलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिने भएको छ । 

थारु भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिने नीति तथा कार्यक्रममा समावेश छ । मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाई सञ्चालन गरिने, विद्यार्थी सङ्ख्याका आधारमा बालविकास केन्द्र, प्रावि, निमावी तथा मावि तहमा कार्यरत शिक्षकको विषयगत एवं शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान गरिने भएको छ । 

वडा नं १६ को नेत्रलाल स्मृति रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण अगाडि बढाइने नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार महिलाको स्वास्थ्यका क्षेत्रमा पनि प्रभावकारी कार्यक्रम गर्ने नीति अख्तियार गरेको छ । 

प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी नगरवासी महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना परामर्श साथै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षण तथा पाठेघर खस्ने र अन्य प्रजनन स्वास्थ्य समस्याको स्क्रिनिङलगायत सेवा सञ्चालन गरिने भएको छ । 

समावेशीकरणको दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम समुदाय, पिछडा वर्ग, सीमान्तकृत, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न नागरिकको संरक्षण, सशक्तीकरण र आर्थिक उत्थानका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दलित, मुस्लिम, पिछडा वर्ग आदिवासी÷जनजाति समुदायमा अत्यधिक प्रचलनमा रहेको बालविवाह न्यूनीकरण गर्न ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने अभियानलाई निरन्तरता दिइने भएको छ ।

बालमैत्रीका सूचकहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तथा विभिन्न महाशाखा÷शाखाहरूसँग समन्वयात्मक ढङ्गबाट कार्यक्रम सञ्चालन गरिने भएको छ भने सन् २०२६ सम्म घोराही उपमहानगरपालिकालाई लैङ्गिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणा तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न सूचकबमोजिम निरोधात्मक, प्रवर्द्धनात्मक एवं संरक्षणात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । 

शून्य वा न्यूनतम फोहरमैला वा फोहर पानी उत्सर्जन गर्ने उद्योगलाई प्रोत्साहन गरिने, निजी क्षेत्रको सहभागितामा सञ्चालन हुने मानव मलमूत्रजन्य फोहर, ठोस फोहर पदार्थ र फोहरपानीबाट ग्यास, ऊर्जा, मल तथा अन्य लाभकारी वस्तुको उत्पादन गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘नगर–वडा समपूरक कार्यक्रम’अन्तर्गत खरको छानामुक्त कार्यक्रमलाई निरन्तरता दिँदै खरको छानामुक्त वडा हुँदै क्रमशः खरका छानामुक्त नगर घोषणा गरिने उल्लेख छ ।

पालिकाबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रशासनिक संयन्त्र चुस्तदुरुस्त बनाई कर्मचारीको आवश्यकताका आधारमा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नगरप्रमुख चौधरीले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दिगो विकास लक्ष्यहरू, नेपाल सरकारको सोह्रौँ योजनाको मार्गदर्शन, सङ्घीय तथा प्रदेश सरकारको नीति तथा प्राथमिकता, उपमहानगरपालिकाको एकीकृत सहरी विकास योजना, आवधिक योजना साथै नगरको विशिष्ट सम्भाव्यता र आवश्यकता तथा नगरवासीको समन्वयमा नीति तथा कार्यक्रमले सार्थक परिणाम पाउने बताउनुभयो ।

घोराही उपमहानगरको नगरसभा सदस्य ९८ जना छन् । सोमबार सार्वजनिक भएको नीति तथा कार्यक्रमको दफाबार छलफल पछि पारित हुनेछ । नगरसभाको अर्को बैठक यही जेठ २९ गते दिउँसो २ बजेका लागि तोकिएको छ ।

Previous Post

कर्मचारीको हातमा कालोपट्टी

Next Post

आयोगले एकैसाथ तीन मुद्दा दायर गर्‍यो

Next Post
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

आयोगले एकैसाथ तीन मुद्दा दायर गर्‍यो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

May 1, 2026
थुना अन्तिम विकल्प हुनुपर्छ

थुना अन्तिम विकल्प हुनुपर्छ

May 1, 2026
यातनाको गुनासो

यातनाको गुनासो

May 1, 2026

सहरभरी क्यामेराको निगरानी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version