For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तीन अर्ब नाघ्यो बाँकेका स्थानीय तहको बेरुजु

byDainik Nepalgunj
June 12, 2025
in News
0 0
0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर
Share on FacebookShare on Twitter

बाँकेका आठ स्थानीय तहको कुल बेरुजु ३ अर्ब नाघेको छ । महालेखाको प्रतिवेदनमा अनुसार आठ स्थानीय तहको अद्यावधि बेरुजु जोड्दा ३ अर्ब २३ करोड १४ लाख ८८ हजार पुगेको हो ।

बाँकेका स्थानीय तहहरूको बेरुजु प्रत्येक बर्ष थपिने गरेको छ । महालेखाको ६२ औं प्रतिवेदनमा पालिकाहरूको बेरुजु घट्ने भन्दा थपिंदै गएको तथ्य उजागर गरेको छ । बेरुजु थपिंदै जाँदा फस्र्यौटमा भने स्थानीय तह उदासिन रहेको अद्यावधिक बेरुजुको तथ्यांकले देखाउँछ । स्थानीय तहमा विभिन्न खालका बेरुजु हुने गरेका छन् । प्रमाण पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेश्की तथा असुल गर्नुपर्ने बेरुजु महालेखाले औंल्याउने गरेको छ । बेरुजु फस्र्यौट नगर्दा अर्को बर्ष थपिंदै जाँदा बाँकेका आठ वटै स्थानीय तहको बेरुजु करोडौं रहेको छ ।

महालेखाको प्रतिवेदन अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको अद्यावधिक बेरुजु २०८०÷०८१ सम्म १ अर्ब नाघि सकेको छ । नेपालगन्ज उपमहानगरपालिकाको हालसम्मको कुल बेरुजु १ अर्ब ५ करोड ३ लाख ७३ हजार पुगेको छ ।

‘उप महानगरपालिकाको रु.३ अर्व ८१ करोड ९२ लाख ७५ हजारको लेखापरीक्षण गरिएकोमा रू.९ करोड ९१ लाख ३ हजार बेरुजू देखिएको छ’, महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘सो सम्बन्धमा रु.१ करोड १८ लाख ५ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.२ करोड १६ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.२ करोड ८६ लाख ९५ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ४९ लाख ९६ हजार र पेस्की बाँकी रु.१९ लाख २६ हजार रहेको छ ।’

‘गत वर्षसम्म सम्परीक्षण पश्चात रु.९६ करोड ३० लाख ७५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.१ अर्व ५ करोड ३ लाख ७३ हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कोहलपुर नगरपालिकाको आ.व. २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजु ३८ करोड नाघेको छ । महालेखाको प्रतिवेदन अनुसार, नगरपालिकाको रु.२ अर्ब ५९ करोड २४ लाख ८५ हजारको लेखापरीक्षण गरिएकोमा रू.४ करोड ८२ लाख ६२ हजार बेरुजू देखिएको छ । ‘सो सम्बन्धमा रु.५९ लाख ८६ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई यस वर्ष प्रतिक्रियाबाट थप ७ लाख ६७ हजार समेत बाँकी बेरुजु रु.४ करोड ३० लाख ४३ हजार मध्ये असुल गर्नुपर्ने रु.७९ लाख १८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.५७ लाख ६१ हजार, नियमित गर्नुपर्ने रु.२ करोड १७ लाख ९० हजार र पेस्की बाँकी रु.७५ लाख ७४ हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.३४ करोड ४४ लाख ८९ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.३८ करोड ७५ लाख ३२ हजार रहेको छ ।’

महालेखाको प्रतिवेदन अनुसार, खजुरा गाउँपालिकाको अद्यावधिक बेरुजु पनि ३० करोड नाघिसकेको छ । ‘गाउँपालिकाको रु.१ अर्व ८७ करोड ६५ लाख ९० हजारको लेखापरीक्षण गरिएकोमा रू. ३ करोड २७ लाख ८ हजार बेरुजू देखिएको छ’, प्रतिवेदनमा उल्लेख छ, ‘सो सम्बन्धमा रु.६ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.१ करोड ४६ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ६७ लाख ७५ हजार, नियमित गर्नुपर्ने रु.५० लाख ६७ हजार र पेस्की बाँकी रु.१६ लाख ३२ हजार रहेको छ ।’ ‘गत वर्षसम्म रु.२७ करोड ९८ लाख ९० हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.३० करोड ७९ लाख ७९ हजार रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

बाँकेको जानकी गाउँपालिकाको अद्यावधि बेरुजु २७ करोड नाघेको छ । ‘पालिकाको रु.१ अर्ब १६ करोड ७४ लाख १० हजार लेखापरीक्षण गरिएकोमा रू. ३ करोड ४७ लाख ६७ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा रु.१३ लाख ९५ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु.३ करोड ३३ लाख ७२ हजार मध्ये असुल गर्नुपर्ने रू. ५६ लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.६३ लाख १५ हजार, नियमित गर्नुपर्ने रु.२ करोड १ लाख ८५ हजार र पेस्की बाँकी रु.११ लाख ९५ हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ । ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.२४ करोड ४८ लाख ९९ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.२७ करोड ८२ लाख ७१ हजार रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।

बाँकेको डुडुवा गाउँपालिकाको अद्यावधिक बेरुजु २४ करोड नाघेको छ । ‘गाउँपालिकाको रु.१ अर्व २१ करोड ३२ लाख ८५ हजार लेखापरीक्षण गरिएकोमा रू.३ करोड ५० लाख २६ हजार बेरुजू देखिएको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘सो सम्बन्धमा रु.२० लाख ५ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपरकारबाही भई बाँकी बेरुजु रु.३ करोड ३० लाख २१ हजार मध्ये असुल गर्नुपर्ने रू.२५ लाख ९७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.२९ लाख ६० हजार, नियमित गर्नुपर्ने रु.२ करोड ७३ लाख ७१ हजार र पेस्की बाँकी रु. ९३ हजार रहेको छ ।’ ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.२० करोड ७४ लाख ५५ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. २४ करोड ४ लाख ७६ हजार रहेको छ’, महालेखाले प्रतिवेदनमा भनेको छ ।

बैजनाथ गाउँपालिकाको चालु आ.व.मा पालिकाको रु.१ अर्व ८३ करोड २६ लाख ७२ हजारको लेखापरीक्षण गरिएकोमा रू.६ करोड ३६ लाख ७२ हजार बेरुजु देखिएको छ । ‘सो सम्बन्धमा रु. २४ लाख ७८ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु.६ करोड ११ लाख ९४ हजार मध्ये असुल गर्नुपर्ने रू. १४ लाख ८१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.१ करोड ७१ लाख २७ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ५५ लाख ४८ हजार र पेस्की बाँकी रु.७० लाख ३८ हजार रहेको छ’, महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.२५ करोड ९ लाख ८ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.३१ करोड २२ लाख २६ हजार रहेको छ ।’

राप्तीसोनारी गाउँपालिकाको आ.व. २०८०÷०८१ को रु.१ अर्ब ९१ करोड ८ लाख ७८ हजारको लेखापरीक्षण गरिएकोमा रू.४ करोड ८५ लाख ८१ हजार बेरुजु देखिएको छ । ‘सो सम्बन्धमा रु.९८ लाख ३४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई प्रतिक्रियाबाट थप बेरुजु रु.४ लाख ५ हजार समेत गरी बाँकी रु.३ करोड ९१ लाख ५२ हजार बेरुजु मध्ये असुल गर्नुपर्ने रु.२५ लाख ३७ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.२५ लाख ८६ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ३४ लाख ६९ हजार र पेस्की बाँकी रु.५ लाख ६० हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.३२ करोड ६२ लाख ३ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.३६ करोड ५३ लाख ५५ हजार रहेको छ ।’

नरैनापुर गाउँपालिकाको आ.व. २०८१÷०८२ मा रु १ अर्ब ८ करोड ६ लाख १७ हजार लेखापरीक्षण गरिएकोमा रू. ३ करोड २६ लाख ५९ हजार बेरुजू देखिएको छ । ‘सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.४७ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ६९ लाख ७६ हजार, नियमित गर्नुपर्ने रु.१ करोड ५३ लाख २५ हजार र पेस्की बाँकी रु.२४ लाख ५५ हजार र सोधभर्ना नलिएको रु.३१ लाख ७५ हजार रहेको छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षसम्म सम्परीक्षण पश्चात रु.२५ करोड ६६ लाख १७ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.२८ करोड ९२ लाख ७६ हजार रहेको छ ।’

Previous Post

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

Next Post

गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट

Next Post
गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट

गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह

April 8, 2026
पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

April 8, 2026
गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

April 8, 2026
न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version