For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट

byDainik Nepalgunj
June 12, 2025
in News
0 0
0
गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट
Share on FacebookShare on Twitter

गर्मी चुलिँदै जाँदा र मनसुनको ढोका खोलिँदै गर्दा बाँके जिल्लामा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समिति निकै सक्रिय देखिएको छ ।
बुधवार प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतमा बसेको समितिको बैठकले जिल्लामा आउनसक्ने बाढी, लू, डढेलो, आगलागी लगायतका प्राकृतिक विपद्को पूर्वतयारी र प्रतिकार्यमा ठोस कदम चाल्ने निर्णय गरेको हो । बैठकमा ‘सुरक्षा निकायविच समन्वय प्रभावकारी गर्न र पालिकाले विपद व्यवस्थापन प्रभावकारी बनाउन’ प्रजिअ जोशीले आग्रह गरेका छन् ।

बाँके जस्तो भौगोलिक रूपमा खुला, नदीजन्य र उच्च तापक्रमयुक्त जिल्ला जहाँ विपद्को जोखिम वर्षैभरि रहन्छ, त्यहाँ यस्तो सक्रियता आवश्यक र स्वागतयोग्य हो । तर, योजना कागजमा मात्रै सिमित नभई व्यवहारमा लागू भएको देख्न पाइयो भनेमात्रै जनताको सुरक्षामा वास्तविक परिणाम आउनसक्छ ।

बैठकमा २५ हजार घरपरिवारका करीब १.५ लाख मानिस विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको तथ्यांक प्रस्तुत गरिएको छ । ‘त्यसकै आधारमा बनेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लाई अनुमोदन गरिएको छ,’ जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले भने, ‘यो योजना अब व्यवहारमा उतार्ने तयारी भइरहेको छ ।’

मनसुन पनि छिट्टै सुरु हुँदैछ । त्यसैले १५ हजार परिवार बाढीजन्य विपद्को जोखिममा रहेको पूर्वानुमानसहित मनसुन पूर्वतयारी योजना पनि बैठकले पास ग¥यो । अब सबै पालिकाहरूले आ–आफ्नो योजना अद्यावधिक गर्नुपर्नेछ ।

गर्मीको कहर – आगलागी र लूको डर

गर्मी सुरु भएसँगै आगलागीका घटनाहरू हुने गरेका छन् । बाँके जस्तो तराई क्षेत्र जहाँ तापक्रम सहजै ४० डिग्री कट्ने अवस्था विद्यमान छ, यहाँ लूको जोखिम पनि निकै उच्च छ । त्यसैले बैठकले आगलागी, डढेलो, हावाहुरी र लूबाट जोगिन सरोकारवालालाई थप सक्रिय हुन निर्देशन दिएको छ ।

दमकल सेवा अझ प्रभावकारी बनाउने, अन्तरपालिका समन्वय बलियो बनाउने कुरा पनि बैठकमा उठाइएको छ ।

राप्ती नदी किनारमा ‘बाढी अभ्यास’ हुँदै

जेष्ठ ३० गते बिहान ७ः३० बजे राप्ती नदीस्थित सिधनिया घाटमा बाढीजन्य कृत्रिम घटना अभ्यास गरिने भएको छ । नेपाली सेना, प्रहरी, रेडक्रस, स्थानीय पालिका र अन्य संघसंस्थाको सहभागितामा अभ्यास गरिने यो कार्यक्रम विपद्को समयमा कसरी संयोजन मिलाउने भन्ने दृष्टिकोणले महत्त्वपूर्ण हुने बताइएको छ ।

स्थानीय सरकारलाई कडा निर्देशन

बैठकमा सबै पालिकाहरूलाई यथाशीघ्र आफ्नो विपद् योजना अद्यावधिक गर्न, जोखिमयुक्त क्षेत्र पहिचान गर्न, भण्डारण व्यवस्था मिलाउन, र बालबालिका, महिला, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

खासगरी खोलानाला आसपास माछा मार्न, दाउरा टिप्न, पौडी खेल्न जानेलाई सचेत गराउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।

सबै पालिकाका प्रमुखहरूको सहभागिता अनिवार्य रहेपनि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, जानकीका अध्यक्ष छब्बन खाँ, डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहमात्रै बैठकमा सहभागी थिए ।

बैठकमा सहभागी सवै पालिकाका फोकल पर्सनहरूले पालिकाको मनसून पूर्वतयारबारे आफ्ना प्रस्तुति गरेका थिए । भने, सुरक्षा निकायले विपद प्रतिकार्यवारे आफ्ना धारणा राखेका थिए ।

बर्दियामा ‘बाढी र डुबानसँग जुध्न समन्वय’

बर्दिया जिल्लामा आउँदै गरेको मनसुन र सम्भावित बाढीजन्य विपद्को पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आयोजना गरिएको छ ।

बर्दिया जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बुधवार भएको नियमित बैठकमा जिल्लास्तरका उच्च अधिकारी, स्थानीय तहका प्रतिनिधिहरू, सुरक्षा निकाय, स्वास्थ्य तथा शिक्षा क्षेत्रका सरोकारवाला, रेडक्रस, सञ्चारकर्मी र विभिन्न सरकारी–गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकमा विपद् जोखिम र पूर्वानुमानका आधारमा कार्य योजन बनाइएको जानकारी दिइएको छ ा

बैठकमा प्रस्तुत गरिएको प्रारम्भिक पूर्वानुमान अनुसार, बर्दिया जिल्लामा यस वर्षको मनसुनमा ३० हजारभन्दा बढी जनसंख्या प्रभावित हुने जोखिम रहेको छ। त्यसको सन्दर्भमा समिति बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई थप व्यवस्थित, एकीकृत र सक्रिय बनाउने निर्णयहरू पारित गरिएको हो ।

सबै स्थानीय तहले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्नुपर्ने निर्णय गरेको बैठकले मनसुन सुरु हुनु पूर्व सम्भावित डुबान र बाढी प्रभावित क्षेत्रहरूको पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने, त्यसका लागि स्रोत साधन, जनशक्ति र सुरक्षित स्थानको अद्यावधिक गर्नुपर्ने निर्णय भएको छ ।

बाढीजन्य घटनाको कृत्रिम अभ्यास, तालिम तथा सूचनाको पहुँच सुनिश्चित गर्ने निर्णय पनि गरेको बैठकले रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित आपतकालीन समन्वय कार्ययोजना प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको जनाएको छ ।

औषधि, खाद्यान्न र आश्रयको तयारीमा जोड
बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक खाद्य, औषधि, लत्ताकपडा, सुरक्षित पानी र शौचालयको व्यवस्था गर्न स्थानीय तह, स्वास्थ्य कार्यालय तथा रेडक्रसलाई संयोजनमा तयारी गर्न आह्वान गरेको छ। बालबालिका, महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित सहायताको संयोजन पनि प्राथमिकता राख्ने निर्णयमा परेको छ ।

सक्रिय सहभागिता र बहुक्षेत्रीय समन्वय
जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रहरी अधिकृत, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका प्रतिनिधि, स्वास्थ्य कार्यालय, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी, ऊर्जा, सञ्चार, रेडक्रस लगायतका निकायहरूका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको तयारी र चुनौती प्रस्तुत गरेका थिए । सुरक्षा निकायले सुरक्षित स्थल व्यवस्थापन, उद्धार अभ्यास र पूर्वसूचना प्रणालीमा सहकार्य गर्न तत्परता जनाएको छ । यस्तै, स्थानीय तहका प्रतिनिधिहरूले बजेट अभाव र सामुदायिक चेतनाको कमी प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे ।

Previous Post

तीन अर्ब नाघ्यो बाँकेका स्थानीय तहको बेरुजु

Next Post

भुकम्पपछि बढ्दो मानसिक समस्या

Next Post
भुकम्पपछि बढ्दो मानसिक समस्या

भुकम्पपछि बढ्दो मानसिक समस्या

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

April 29, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेमा आज आँधीको सम्भावना

April 29, 2026
निजी वनको दर्ता अब पालिकाबाट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

April 29, 2026
नरैनापुरमा आगलागीबाट तेह्र घरगोठ जलेर ध्वस्त

नरैनापुरमा आगलागीबाट तेह्र घरगोठ जलेर ध्वस्त

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version