For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

गर्मीमा निमको रुखः एक वरदान

byDainik Nepalgunj
June 12, 2025
in विचार
0 0
0
गर्मीमा निमको रुखः एक वरदान
Share on FacebookShare on Twitter

गर्मी मौसम आउने बितिक्कै जीवनमा अनेकौ परिवर्तन देखिन्छ । मुख्यतया नेपालको तराई क्षेत्रमा गर्मी केवल मौसम होइन एक गहिरो अनुभव हो शरीरलाई पोल्ने मनलाई थकित बनाउने तर जीवनको यथार्थ दर्शाउने समय पनि हो । नेपालगन्जजस्तो सहरमा जहाँ तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ गर्मीलाई सहन सक्नु सजिलो काम होइन । सडक धुलाम्य छन तातो लु चलेकै छ । बिधालय गएका विद्यार्थीका कपडा भिजेका छ्न । पानीका श्रोतहरू सुक्दै छ्न पानीको हाहाकार बिजुली कटौतीले जनजीवन निकै दुखित । चरा अन्य जिवहरू छाँयाको खोजीमा हिँड्छन् कहिले चौरफेरोको बुट्टे रुखमुनि कहिले पसलको जस्ताले ओढेको छायाँमा । गाउँ घर तिर खरको छानो यस्तै घाम धुलो र पसिनाको कहालीलाग्दो दुनियाँमा एउटा हरियो आशा बन्छ निमको रुख । गर्मीमा निमको शीतलताबीचको सम्बन्ध केवल प्राकृतिक होइन मानवीय जिबन उपयोगी सङ्ग संबंधित छ ।

निमको रुख समाजमा केवल एउटा रुख मात्र होइन यो एक भरोसा हो गर्मीमा राहत दिने रोगबाट बचाउने मनलाई शान्त बनाउने । यसको छायाँमा बसी दिन बिताउने किसान यसको छालाबाट औषधि बनाउने वैद्य सबैका लागि निम जीवनको सहयात्री हो । नेपालगन्जका बजार, चोक, विद्यालय, अस्पताल वरिपरि निम लगाउन निकै जरुरी गर्मीको विरुद्धमा एक माध्यम रुख नै हो । चर्को घाममा पसिना पुछ्दै हिँड्दा जब शरीरमा घमौरा आउँछ अनि निम कुटेर दल्दा घमौरा बाट राहात पाईन्छ निमको उल्लेखनीय पक्ष यसको औषधीय गुण हो । गर्मीमा झाडा, पखाला घाउ फोका चर्मरोग किटाणु संक्रमणशारीरिक एलर्जीहरू प्राय हुन्छन् । यस्ता रोगहरूलाई निर्मुल गर्न निम एउटा सस्तो,प्रभावकारी र स्थायी समाधान हो । निमको पात छाल फल सबै औषधिको रूपमा प्रयोग गरिन्छ । यसको पानीले नुहाउँदा शरीर सफा हुन्छ चाउरिँदैन फोका हट्छन् । निमको दातूनले गिजा बलियो हुन्छन् मुख दुर्गन्धरहित हुन्छ । निमको पात उमालेर खानाले पेट सफा हुन्छ । यो सबै गुण नेपाली परम्परामा पुस्ता पुस्ताबाट सर्न आएको हो । विज्ञानले भर्खरै प्रमाणित गरिरहेको कुरा हाम्रो संस्कृतिले सदियौँदेखि व्यवहारमा उतारिरहेको थियो । निमलाई घर वरिपरि रोप्नु केवल हरियाली होइन, स्वास्थ्यको सुरक्षा कवच बनाउनु हो । निम आयुर्वेदमा बहुगुणी औषधीय वनस्पति मानिन्छ । यो विशेषगरी भारत र नेपालमा पाइने वृक्ष हो जसको हरेक भाग पात, बोक्रा, फल, बीउ, फूल र जराले औषधीय गुणहरू प्रदान गर्छ । निमलाई प्राकृतिक एण्टिबायोटिक कीटाणुनाशक तथा रक्तशुद्धिकारीको रूपमा प्रयोग गरिन्छ ।

निमका पातहरू चपाउँदा मुख सफा हुन्छ र मुखका रोगहरू जस्तै गिजाको सुन्निने, घाउ हुने र दुर्गन्ध हटाउन मद्दत गर्छ । यसको पातको लेदो छालामा लगाउँदा डण्डिफोर घमौरा खोरेत एलर्जी फोका आदि छालाजन्य समस्याबाट राहत पाइन्छ । निमको तेल चर्मरोगमा अत्यन्त लाभदायक मानिन्छ ।

निमको बोक्राले ज्वरो घटाउने पेटको किरा मार्ने र पाचन प्रणालीलाई बलियो बनाउने काम गर्छ । निमको गेडाबाट निकालिएको तेल बालसम्बन्धी रोगहरू तथा मलेरिया जस्ता रोगहरूको रोकथाममा उपयोगी हुन्छ । निमले रगत शुद्ध पारेर छालाको कान्ति बढाउने कार्य गर्छ ।

कृषिक्षेत्रमा पनि निम अत्यन्त उपयोगी छ । निमको पात तथा गेडा पिसेर बनाइएको निमजन्य कीटनाशक जैविक खेतीमा प्रयोग गरिन्छ । यसले हानिकारक कीरा नियन्त्रण गर्न मद्दत गर्छ तर जमिन तथा बालीलाई हानि गर्दैन ।

निम वातावरणको लागि पनि लाभदायक छ । यसले हावामा रहेका जीवाणुहरू नष्ट गरी स्वच्छता कायम राख्छ । साथै निमको छायाँमा बस्दा मानसिक शान्ति मिल्ने विश्वास गरिन्छ र बुढापाखाहरूको भनाईनै छ गर्मी लागे निमको छहारी खोज्नु ।

निम एक वरदानजस्तो प्राकृतिक औषधि हो जुन मानव स्वास्थ्य कृषि तथा वातावरणीय सन्तुलनका लागि अपरिहार्य छ । यसको संरक्षण र नियमित प्रयोगले दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।

गर्मीको मौसममा निमको छायाँ सामाजिक अन्तरक्रियाको पनि केन्द्र बन्न पुग्छ गाउँ घर तिर । बिहानको समयमा वृद्धहरू निमको रुखमुनी बैठक गर्छन्, बालबालिकाहरू खेल्छन् महिला दिदीबहिनीहरू चिसो हावा खाँदै गफिन्छन् । कतिपय ठाउँमा त निमको रुखको वरिपरि सार्वजनिक चौतारा वा मन्दिर पनि बनाइएको हुन्छ । यस्तो ठाउँले समुदायलाई जोड्ने काम गर्छ । चियापसलसँगै निमको छायाँमा दिउँसो आराम गर्न आएकाहरूले सामाजिक र राजनीतिक चर्चा गर्छन् । यस्तो सांस्कृतिक थलोले मान्छेबीच आत्मीयता बनाउँछ । गर्मीले सबैलाई थकित बनाउँछ तर निमको रुखमुनि बसेर बिताएको केही क्षणले फेरि जीवनलाई ऊर्जा दिन्छ । यही कारणले गर्दा निमको रुख केवल छायाँ दिने बोट होइन समाज जोड्ने एक कसि पनि हो ।

जलवायु परिवर्तनको प्रभावसँगै गर्मीको स्वरूप झन् विकराल बन्दै गएको छ । नेपालगन्जमा हरेक वर्ष तापक्रम नयाँ कीर्तिमान पार गर्दैछ । यस्तो स्थितिमा निमजस्ता रुखहरू वातावरणीय सन्तुलन कायम गर्न निकै महत्त्व बोकेका छ्न । यी रुखहरूले वातावरणमा अक्सिजनको मात्रा बढाउँछन् कार्बन सोस्छन् धुलो कम गर्छन् तापक्रम नियन्त्रणमा सहयोग पु¥याउँछन् । यदि हामीले अझ धेरै निम रोप्न सकेमा गर्मीको तापलाई केही हदसम्म सह्य बनाउन सकिन्छ । विद्यालय, कार्यालय, पार्क, सडकछेउ अस्पताल परिसर सबै ठाउँमा निम रोप्नु र हुर्काउनु अहिलेको आवश्यकता हो । यस्तो अभ्यासले पर्यावरणीय सचेतना पनि बढाउँछ बालबालिकामा प्रकृतिप्रतिको माया जगाउँछ । निमलाई हरित जिबन बुटि भन्न सकिन्छ यो जीवन रक्षा गर्ने एक अचुक रुख हो ।

गर्मी र निमको सम्बन्ध एउटा गहिरो जीवनबोध हो । गर्मी जीवनको कठोर सत्य हो भने निम त्यसको सहज उत्तर हो । एकातिर तापले शरीर र मन थकित बनाउँछ भने अर्कोतिर निमको छायाँ र गन्धले जीवनमा शान्तिको अनुभूति गराउँछ । हामी मानवहरू प्रकृतिसँग लड्न होइन प्रकृतिको साथ लिन जन्मिएका हौँ । निम त्यसैको एउटा नमूना हो जहाँ धैर्यता सेवा सहिष्णुताको पाठ पाइन्छ । नेपालगन्जजस्ता सहरमा जहाँ गर्मी दिनानुदिन चुलिँदैछ, त्यहाँ निमका रुखहरू केवल पर्यावरणीय समाधान मात्र होइनन् मानवीय सान्त्वनाका स्रोत पनि हुन् । आउनुहोस् हामी सबै मिलेर निमका रुखहरू रोपौं, हुर्काऔं गर्मीको विरुद्धमा एउटा हरित बिगुल बजाउ । जहाँ जीवन चिसो हावासँगै निमको उपयोगिता सबैलाई बताउन सफल बनौ । रुख लगाउ जीवन बचाउ ।

Previous Post

बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

Next Post

भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

Next Post
भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

April 28, 2026
भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

April 28, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरानको प्रस्तावमा ट्रम्प असन्तुष्ट

April 28, 2026
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version