For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम

byDainik Nepalgunj
June 13, 2025
in News
0 0
0
सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम
Share on FacebookShare on Twitter

अव्यवहारिक कर नीति खारेज नभए व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी, पसलमा लाग्यो ताला

नेपालगन्जका सुनचाँदी तथा हस्तकला व्यवसायीहरूले सरकारले २०८२/८३ को बजेट वक्तव्यमार्फत ल्याएका अव्यवहारिक कर नीति तत्काल खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ आबद्ध विभिन्न पाँच संस्थाका जिल्लास्थित प्रतिनिधिले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) खारेज नगरिए व्यवसाय नै बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनारका अनुसार, आफ्नो पसल व्यवसाय बन्द गरेर सडकमा उत्रिएका उनीहरू नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, यी नयाँ कर नीतिले व्यवसायी मात्र नभई आम उपभोक्तालाई पनि प्रत्यक्ष असर पार्नेछ। “यदि यो व्यवस्था लागू भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायी आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित छ,” ज्ञापनपत्रमा भनिएको छ।

व्यवसायीहरुले सरकारी नीतिविरुद्ध हस्ताक्षर संकलन पनि गरेको महासचिव सोनारले जानकारी दिए ।

व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता करलाई ‘बहु कर प्रणाली’ (राउन्ड ट्रिपिङ) को संज्ञा दिएका छन्। उनीहरूका अनुसार, यो करले ग्राहकका लागि कम्तीमा ६ प्रतिशतसम्म थप मूल्यको भार पर्न जान्छ। उदाहरणका लागि, २ लाख रुपैयाँको सुन खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँसम्म थप तिर्नुपर्ने अवस्था आउँछ।

“यसै त सुनको मूल्य आकासिएर मन्दी भइरहेको समयमा बजेटको यो वर्तमान व्यवस्थाले सुन बजारलाई अझ महामन्दीतर्फ अग्रसर बनाउने देखिन्छ,” ज्ञापनपत्रमा उल्लेख छ। यसले सुनको बिक्री र खरिद दरको अन्तरलाई अझ फराकिलो बनाउने र उपभोक्तालाई सुन फिर्ता बिक्री गर्दा थप १२ हजार रुपैयाँसम्म घाटा हुने हुँदा सुन किन्न आकर्षित नहुने
उनीहरूको भनाइ छ।

सुनका गरगहना धनी वर्गको मात्र नभई मध्यम र निम्न वर्गका लागि पनि सामाजिक संस्कार, संस्कृति र सुरक्षित बचतको माध्यम भएकोले यसमा विलासिता कर लगाउनु न्यायोचित नभएको व्यवसायीहरूको तर्क छ।
देवानी संहिता २०७४ ले सुनलाई नगद सरहको सम्पत्तिको रूपमा परिभाषित गरेकोले यसमा विलासिता कर लगाउनु अनुचित भएको उनीहरूले जोड दिएका छन्।

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करले आम उपभोक्तामा थप महँगीको भार थोपरेको व्यवसायीको गुनासो छ।

सुनचाँदीका गहनामा पत्थर जडान गर्दा पत्थरमा भ्याट लाग्ने र त्यसबाहेक मिश्रित उत्पादनमा पुरै मूल्यमा १३ प्रतिशत भ्याट लागू हुने हुँदा सुनका गरगहनामा घुमाउरो पाराले कुल १९ प्रतिशतसम्मको मूल्य वृद्धि हुने उनीहरूको दाबी छ। यसबाट एक तोलाको पत्थर जडित सुनका गहनाको मूल्य ३८ हजार रुपैयाँको हाराहारीमा बढ्ने अनुमान गरिएको छ।

“एउटै गहनामा विलासिता कर र भ्याट लागू हुने भएपछि दोहोरो कर लागू हुने भएको छ, जसलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन,” ज्ञापनपत्रमा भनिएको छ।

यस प्रकारको मूल्य वृद्धिले नेपालको खुला सिमानाबाट सुनका गरगहनाको अवैध आयातलाई प्रोत्साहन मिल्ने र यसले २५ हजार भन्दा बढी व्यवसायी, ३ लाख भन्दा बढी कालीगढ तथा मजदुर र १५ लाख आश्रित व्यक्तिको रोजीरोटी धरापमा पर्ने निश्चित रहेको व्यवसायीहरूले बताएका छन्।

Previous Post

भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

Next Post

नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

Next Post
नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

April 17, 2026
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

April 17, 2026
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

April 17, 2026
काेहलपुर माइलको तयारी

काेहलपुर माइलको तयारी

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version