For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा सम्पन्न भयो “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२”

byDainik Nepalgunj
June 22, 2025
in News, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

८६ जना विद्यार्थीको सहभागिता, ११ विधामा प्रतिस्पर्धा।
पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गर्नुभयो।

सम्पन्न प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए।

गर्ल्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वरी स्कुल) तृतीय भए।

त्यस्तै २५ मिटर फ्रीस्टाइल (गर्ल्स अन्डर–१०) तर्फ नित्याश्री दहित (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, कशिका गुरुङ (बागेश्वरी एकेडेमी) द्वितीय र मेघना बिष्ट (किड्स किङडम) तृतीय भए।
ब्वाइज अन्डर–१० तर्फ संस्कार न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, सुमिक वाग्ले (शिखा एकेडेमी) द्वितीय र निर्भिक न्यौपाने (सोफिया स्कुल) तृतीय भए।

५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१२ तर्फ सुसान्त बोहरा (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, इभान्शु भट्टराई (शिखा एकेडेमी) द्वितीय र युनिक खडका (शिखा एकेडेमी) तृतीय भए।

५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१२ तर्फ जेनिशा बुढाथोकी (सोफिया स्कुल) प्रथम, आँचल शर्मा (जीवन ज्योती स्कुल) द्वितीय र इशिका जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भईन।

५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१४ तर्फ सकिरा रास्कोटी (बागेश्वरी स्कुल) प्रथम, सम्स्थिता गिरी (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र जिज्ञासा भुषाल (बागेश्वरी स्कुल) तृतीय भईन।

ब्वाइज अन्डर–१४ तर्फ वसन्त थारु (महाराजा मावि) प्रथम, अनमोल केसी (शिखा एकेडेमी) द्वितीय र प्रज्वल राना (शिखा एकेडेमी) तृतीय भए।
५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१७ तर्फ अमित रावल (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, अभियान श्रेष्ठ (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र विशेष सिंह (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए।

५० मिटर फ्रीस्टाइल मेन्स ४० प्लसतर्फ नेपालगंजका डा. सगुन श्रेष्ठ प्रथम, डा. बिपीन आचार्य द्वितीय र कंचन बहादुर श्रेष्ठ तृतीय भए।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर बिष्टले विद्यालय तहदेखि पौडीजस्ता खेलकुदको प्रवर्द्धन गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले बालबालिका तथा युवा माझ अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गराउने विश्वास व्यक्त गर्नुभयो। साथै, पूर्व खेलाडी समाज बाँकेको प्रयास सराहनीय भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो।

प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष सिद्दिकीले विद्यालयस्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।

Previous Post

काठ बरामद, ट्याक्टर नियन्त्रणमा

Next Post

नेपालगन्ज नाका हुँदै ७१ अर्बको आयात

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज नाका हुँदै ७१ अर्बको आयात

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

April 27, 2026
उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

April 27, 2026
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

April 26, 2026
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version