For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जमा पहिलोपटक ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुने

byDainik Nepalgunj
June 24, 2025
in Blog
0 0
0
नेपालगन्जमा पहिलोपटक ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुने
Share on FacebookShare on Twitter

नेपालगन्जमा पहिलोपटक पूल पार्टीसहितको रंगीन ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ आयोजना हुने भएको छ । आश्री इभेन्ट्सको आयोजनामा असार २१ गते नेपालगन्जस्थित ‘मेरो प्लानेट’मा यो विशेष कार्यक्रम आयोजना हुने भएको हो । सोमबार साइना क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजकहरूले कार्यक्रमबारे जानकारी दिएका हुन् ।

आश्री इभेन्ट्सकी प्रमुख प्रिसिला घिसिङका अनुसार, यो कार्यक्रम नेपालगन्जको पहिलो स्ट्याण्डर्ड वाटर फेस्टको रूपमा स्थापित गर्न लागिएको हो । करिब पाँच सयदेखि छ सय सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको उक्त इभेन्ट आश्री इभेन्ट्सद्वारा हालसम्म आयोजना गरिएका कार्यक्रमहरूमध्ये सबैभन्दा ठूलो हुने उनले जानकारी दिइन् । उनले गर्मीको समयमा युवाहरूलाई लक्षित गर्दै नयाँ स्वाद, उत्साह र ऊर्जा दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन् ।

कार्यक्रमका अर्का आयोजक सिद्धान्त सिंहले फेस्टिभलका प्रमुख आकर्षणका रूपमा पौडी खेल्ने व्यवस्था, स्वादिलो खानाका स्टल, डीजे सोनम र गायक विश्वजित शाहीको विशेष प्रस्तुति, फेस पेन्टिङ, रेन डान्स, लक्की ड्र, गेम स्टल, र जोडी र्याम्प वाक रहेको जानकारी दिए । यस्तै, व्यवसाय प्रवद्र्धनका लागि स्टलहरू पनि राखिने उनले बताए ।

सशुल्क यो कार्यक्रममा ७ वर्षभन्दा मुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । टिकटमा प्रवेशका साथै पूल गतिविधि र बियर वा मोकटेल (बालबालिकाका लागि सफ्ट ड्रिङ्क) पनि समावेश गरिएको छ।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक सदस्य हृदयन्द्रराज श्रेष्ठले फेस्टको लागि आवश्यक सबै प्रकारका तयारी पूरा भइसकेको बताए ।

कार्यक्रममा बोल्दै मारवाडी महिला मञ्चकी अध्यक्ष कुसुम दुगडले विदेशमा हुने कार्यक्रमजस्तै अब नेपालगन्जमै आयोजना हुन थालेकोमा खुसी व्यक्त गर्दै आयोजक युवाहरूको प्रयासलाई खुलेर साथ दिने प्रतिबद्धता जनाइन् ।

आयोजकका अनुसार, इभेन्ट दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले यो फेस्टलाई नेपालगन्जको सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिमा नयाँ उचाइको थालनी हुने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

Next Post

सूचना प्रविधिमा भविष्य : लुम्बिनी प्रदेशमा व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

Next Post
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

सूचना प्रविधिमा भविष्य : लुम्बिनी प्रदेशमा व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version