For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सूचना प्रविधिमा भविष्य : लुम्बिनी प्रदेशमा व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

byDainik Nepalgunj
June 24, 2025
in News, मुख्य समाचार
0 0
0
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै
Share on FacebookShare on Twitter

सजल गैरे

सूचना प्रविधि (IT) र व्यवस्थापनको समन्वयमा आधारित शिक्षाले पछिल्लो दशकमा नेपाली युवाहरूको ध्यान आकर्षण गर्न थालेको छ। विशेषगरी Bachelor in Information Management (BIM) जस्तो कोर्सहरूले व्यवस्थापनसँगै प्राविधिक दक्षता प्रदान गर्ने भएकाले यो कार्यक्रम बैंकिङ, डाटा एनालिटिक्स, सफ्टवेयर डेभलपमेन्ट, प्रोजेक्ट म्यानेजमेन्ट लगायतका क्षेत्रमा भविष्य खोज्ने युवाहरूका लागि एक उपयुक्त विकल्प बन्दै गएको छ। नेपालभरि यस कोर्सको माग बढ्दो छ, तर लुम्बिनी प्रदेशमा भने यसको अवस्था अझै पनि उत्साहजनक देखिँदैन।

हाल लुम्बिनी प्रदेशका जम्मा छ वटा क्याम्पसहरूमा मात्र सूचना प्रविधि समेटिएको BIM कार्यक्रम सञ्चालनमा छ। तर सहभागिताको अवस्था निकै कमजोर देखिन्छ।
भैरहवामा रहेको भैरहवा मल्टिपल क्याम्पसका को–अर्डिनेटर पिताम्बर तिवारीका अनुसार, हाल ८औं सेमेस्टरमा २५ जना मात्र पास आउटको तयारीमा छन् भने ७औं सेमेस्टरमा जम्मा ११ जना विद्यार्थी अध्ययनरत छन्।
कोर्स सुरु हुँदा केही संख्यामा विद्यार्थी देखिए पनि थुप्रैले बीचमै पढाइ छाडे कतिपय विदेशिए, भने कतिपयले विषयप्रति नै आशा गुमाए। तिवारी भन्छन्, “सरकारी क्याम्पसमा शुल्क कम भए पनि विद्यार्थी नआउनु हाम्रो कमजोरी हो कि भन्ने प्रश्न उठ्न थालेको छ। हामी BIM को महत्व बुझाउन असफल भयौं कि जस्तो लाग्छ।” तर उहाँ थप्नुहुन्छ, जसले वी–आइ–एम को मूल्य बुझे, उनीहरू आज आइटी क्षेत्रमा कार्यरत छन् र राम्रो आम्दानी गरिरहेका छन्।

तिलोत्तमा, बुटवलमा रहेको लुम्बिनी सिटी कलेजका विद्यार्थी निशान भुर्तेल भन्छन् कि BIM रोज्नुको कारण व्यवस्थापन र सूचना प्रविधिको संयोजन हो। तर उनी भन्छन्, “BIM बाट भविष्य निर्माण गर्ने ठूलो सपना बोकेको थिएँ, तर अहिलेसम्म त्यसअनुसारको गुणस्तरीय सिकाइको अनुभव गर्न पाएको छैन।” उनका अनुसार, विभिन्न इभेन्टहरू भए तापनि काठमाडौं वा विदेशमा पाइने जस्तो शैक्षिक वातावरण यहाँ विकास हुन सकेको छैन। “टीयू काठमाडौंमै सीमित छ जस्तो लाग्न थालेको छ,” उनी भन्छन्, “त्यहाँका विद्यार्थीहरू व्यवहारिक सिकाइमा अघि बढिसकेका छन्, हामी अझै सुरुआती अभ्यासमै अडिएका छौं। प्रयास छ, तर परिणाम छैन। कहिलेकाहीं लाग्छ ,न साधन पुगे, न शिक्षक।

यस्तै अनुभव अन्य ठाउँबाट पनि सुनिन्छ। कोहलपुर क्षेत्रका क्याम्पसहरूमा वी–आइ–एम कार्यक्रम नै बन्द भइसकेको छ। त्यहाँ पहिले अध्ययन गर्ने विद्यार्थीहरू थिए, तर नयाँ भर्ना ठप्प भएको छ। स्थानीय स्रोतहरू भन्छन्, “वी–आइ–एम के हो भन्ने नै नबुझेपछि विद्यार्थीहरू इच्छुक देखिएनन्।”

नेपालगञ्जतर्फ पनि स्थिति उस्तै छ। कोरोना महामारीको बीचमा सुरु भएका ब्याचहरूमा विद्यार्थी संख्या नगण्य रह्यो। अहिले केही सुधार देखिए पनि दीर्घकालीन संरचना र आकर्षणको रणनीति अझै तय भइसकेको छैन।

ब्राइटल्याण्ड कलेजकी ६औं सेमेस्टरकी छात्रा अस्मिता जोशीको अनुभव पनि यस्तै छ। उनी भन्छिन्, “वी–आइ–एम अत्यन्त उपयोगी विषय हो तर व्यवहारिक अभ्यास, अनुभवी शिक्षक, र आवश्यक उपकरणको अभावले सिकाइमा अवरोध पुर्‍याएको छ।” उनी थप्छिन्, “आजको दिनमा पनि हामी पुस्तकमा सीमित छौं।

व्यवहारिक अभ्यास नहुँदा सैद्धान्तिक ज्ञान रटेर परीक्षा दिनेबाहेकको अध्ययन शून्यजस्तै छ। विषय मन पर्ने भए पनि अभ्यास नहुँदा रुचि मर्ने खतरा छ।” अस्मिताकाअनुसार, कलेजको इच्छाशक्ति हुँदाहुँदै पनि संरचना, संसाधन र आवश्यक विद्यार्थी संख्या अभावका कारण व्यवहारिक शिक्षा स्थापित हुन सकेको छैन।
तर यी सबै समस्याबीच पनि एक सकारात्मक उदाहरण बनेको छ दाङ स्थित अम्बिकेश्वरी क्याम्पस। यहाँको वी–आइ–एम कार्यक्रम निकै सफल मानिन्छ। सबै सिटहरू भरिएका छन्, विद्यार्थीहरूमा उत्साह छ, र क्याम्पसले नियमित रूपमा प्रोजेक्ट आधारित अभ्यासहरू गरिरहेको छ। वेबसाइट डिजाइन, डाटाबेस निर्माण, प्रतियोगिता, प्रजेन्टेसन, र व्यवहारिक प्रयोगले विद्यार्थीहरूलाई आत्मविश्वासी बनाएको छ। स्रोतहरूका अनुसार, “अम्बिकेश्वरी क्याम्पसमा वी–आइ–एम अहिले सबैभन्दा लोकप्रिय कार्यक्रम हो, र विद्यार्थीबाट प्राप्त फिडब्याक पनि अत्यन्त सकारात्मक छ।”

वी–आइ–एम जस्तो विषयले केवल किताबी ज्ञान होइन, व्यवहारिक अभ्यास र रचनात्मक प्रयोगबाट नै दक्ष जनशक्ति उत्पादन गर्छ। तर प्रदेशमा विद्यार्थी सहभागिता कम हुनु, गुणस्तरीय शिक्षण संरचनाको अभाव, शिक्षकको अस्थिरता, र नीतिगत कमजोरीले यस्तो विषयलाई कमजोर बनाउँदै लगेको छ। यदि समयमै सुधार गरिएन भने लुम्बिनी प्रदेशको प्रतिभा राजधानी वा विदेश पलायन हुने क्रम झनै तीव्र हुने निश्चित छ।
यसै सन्दर्भमा नेपालगञ्जस्थित ब्राइटल्याण्ड कलेजमा वी–आइ–एम अध्यापनरत, एकेडेमिक सल्लाहकारसमेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक राजेश केशर खनाल भन्छन्,

“अब आवश्यक छ—नीतिगत प्राथमिकता निर्धारण, स्रोतको प्रभावकारी परिचालन, दक्ष जनशक्तिको व्यवस्थापन, व्यवहारिक सिकाइमा जोड, र विद्यार्थीमा सकारात्मक अभिप्रेरणा जगाउने रणनीति। वी–आइ–एम जस्तो कोर्स केवल अध्ययनको विषय होइन, भविष्य निर्माणको बलियो आधार हो। लुम्बिनी प्रदेशमा सूचना प्रविधिको उज्ज्वल भविष्य देख्न चाहने हो भने सोचाइ र रणनीतिमा क्रान्ति ल्याउन जरुरी छ। र त्यो परिवर्तन आजैबाट सुरु गर्नुपर्छ।”

Previous Post

नेपालगन्जमा पहिलोपटक ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुने

Next Post

बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

Next Post
बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

यात्रु लुट्ने हतियार सहित पक्राउ

April 2, 2026
रिगल प्रकरणमा सर्वोच्चको अन्तिम फैसला

रिगल प्रकरणमा सर्वोच्चको अन्तिम फैसला

April 2, 2026
बाँकेमा पहिलो पटक अटिजम दिवस

बाँकेमा पहिलो पटक अटिजम दिवस

April 2, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

सिफलिसका १९० नयाँ बिरामी भेटिए

April 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version