For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लागू औषध बिरुद्धमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न

byDainik Nepalgunj
June 27, 2025
in News
0 0
0
लागू औषध बिरुद्धमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता ः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता भन्ने मुल नाराका साथ असार १२ गते अर्थात २०२५ जुन २६ का दिन ३८ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा बाँकेमा बृहत प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट सुरु भएको थियो भने भेरी प्राविधिक शिक्षालय स्थित कार्यक्रमको समापन गरीएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रशान्त बिष्ट, अधिकारकर्मी वसन्त गौतम लागु औषध बिरुद्धका अभियन्ता क्षेत्री, लगायतले लागु औषधको बिकराल रुपको चित्रण गर्दै यस बिरुद्धको अभियानमा सबै सक्रियतापुर्वक लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताले थुना केन्द्रमा लागु औषध मुद्धाका थुनुवाहरु उल्लेख्य रहेको बताउदै लागु औषध दुरुपयोगको रोकथाममा सबैले सक्रियतापुर्वक लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा अधिवक्ता बसन्त गौतमले लागु औषध सेवनकर्तालाई अपराधिको रुपमा मात्रै चित्रित नगरि उनीहरुलाई परामर्श र पुनस्थापनको जरुरी रहेको बताएका थिए ।

जिल्ला प्रशासन कार्यालय बाँके मुल आयोजक रहेको कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र खडानन्द खत्री, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट, जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरीक्षक राम बहादुर घर्ति, नागरिक समाज प्रतिनिधि अधिवक्ता बसन्त गौतम, नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरी कार्यालय ३० गणका गणपति ,सशस्त्र अधिकृत तथा जवान, रिकभरिङ्ग नेपाल ,लागू औषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको थियो । लागु औषध बिरुद्धको अभियन्ता इन्दु रावलले संचालन गरेको कार्यक्रममा बिभिन्न लागु औषध बिरुद्धको दिवसका सन्दर्भमा आयोजित बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा प्रथम द्धितिय र सान्वना पुरस्कार प्रदान गरिएको थियो ।

लागु औषध बिरुद्धको दिवसको सन्दर्भमा ६ असार २०८२ देखि १२ असार २०८२ सम्म विभिन्न कार्यक्रम गरिएको थियो । जस अन्तर्गत असार ६ गते शुभारम्भ कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकाय स्थानीय तह, प्रहरी प्रशासन ,औषधि ब्यवस्था बिभाग, भेरी अस्पताल, शिक्षा समन्वय इकाई, विभिन्न संघ सस्थाको उपस्थितिमा स्थानीय तहको निति तथा कार्यक्रम एवं बजेटमा लागू औषधलाई मुलप्रवाहमा राख्नुपर्ने भन्दै जिल्लामा लागू औषधको अवस्था माथी व्यापक छलफल तथा अन्तर्किया भएको थियो ।

असार ७ गते जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,रिकभरिङ्ग नेपाल बाट पुनस्थार्पना केन्द्रको अनुगमन तथा उपचार्थिको अवस्था तथ्यांक संकलन गरिएको थियो । असार ८ गरे विभिन्न सचेतना कार्यक्रम जस अन्तर्गत जिल्ला प्रशासन कार्यालयको आयोजना तथा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले नौबस्ता बाल सुधार गृहमा लागू औषध सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो ।

दिवसकै सन्दर्भमा गत असार ९ गते वक्तृत्वकला कार्यक्रम, असार १० गते खुला सीमा तथा यातायातहरुमा सप्ताहब्यापी लागू औषध सम्बन्धि कडा चेक जाँच कार्यक्रम तथा असार ११ गते जिल्ला प्रशासन कार्यालय तथा रिकभरिङ्ग नेपालको आयोजना ÷ समन्वय र सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४८ पोइन्ट रगत संकलन भएको थियो ।

Previous Post

एड्भोकेसी फोरमद्वारा इन्फोग्राफिक प्रकाशन

Next Post

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

Next Post
डेंगु : जोखिममा बाँके

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version