For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

byDainik Nepalgunj
April 3, 2026
in News, मुख्य समाचार
0 0
0
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा
Share on FacebookShare on Twitter

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को उत्तरपुस्तिका जाँच कार्य बाँके जिल्लामा सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँका अनुसार चैत १९ गतेदेखि जिल्लाभरका सबै परीक्षा केन्द्रमा जाँच कार्य अघि बढाइएको हो ।

परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यसहित उत्तरपुस्तिका परीक्षण सुरु गरिएको चौलागाईँले जानकारी दिए । जाँच कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको पनि उनले बताए ।

यस वर्ष बाँकेबाट कुल ९ हजार ६१५ विद्यार्थी एसइईमा सहभागी भएका छन् । जसमध्ये ७ हजार ९१३ नियमित र १ हजार ७०२ ग्रेड वृद्धि तर्फका विद्यार्थी छन् । परीक्षामा ४ हजार ६७५ छात्रा र ४ हजार ९४० छात्र सहभागी रहेका छन् ।

विशेषतर्फ, दुई बालसुधार गृह र दुई कारागारबाट समेत ४१ जना परीक्षार्थी सहभागी भएका छन् । डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहबाट ३१ जना, बैजनाथ–३ नौवस्ता बालसुधार गृहबाट ३ जना, नेपालगन्ज कारागारबाट ४ जना र नौवस्ता कारागारबाट ३ जना कैदीबन्दी तथा बालबिज्याइँकर्ता परीक्षामा सहभागी भएका हुन् ।

जिल्लाभर ८ पालिकामा २७ सामुदायिक र ९ संस्थागत गरी कुल ३६ परीक्षा केन्द्र तोकिएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा धेरै ११ केन्द्र र कोहलपुर नगरपालिकामा १० केन्द्र रहेका छन् ।

सबैभन्दा बढी परीक्षार्थी नेपालगन्जस्थित महेन्द्र माध्यमिक विद्यालय केन्द्रमा ३७५ जना सहभागी भएका छन् भने सबैभन्दा कम राप्तीसोनारी–शमसेरगञ्जस्थित शिवशक्ति मावि केन्द्रमा १६२ जना विद्यार्थी सहभागी रहेका छन् ।

यस वर्ष जिल्लाका २११ विद्यालय (१०५ सामुदायिक र १०६ संस्थागत) का विद्यार्थी एसइईमा सहभागी भएका छन् । साथै, १० सामुदायिक विद्यालयका ३२४ प्राविधिकधारका विद्यार्थी पनि परीक्षामा सहभागी रहेको जनाइएको छ ।

Previous Post

हाइसको ठक्करबाट बालकको मृत्यु

Next Post

वेष्टर्न सहकारी पुरस्कृत

Next Post
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
कुपोषण व्यवस्थापनका लागि तालिम

कुपोषण व्यवस्थापनका लागि तालिम

April 26, 2026
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

युएईविरुद्ध नेपालको जित

April 25, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version