For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रोपाई संगै बिद्याथीको सिकाई

byDainik Nepalgunj
June 30, 2025
in News
0 0
0
रोपाई संगै बिद्याथीको सिकाई
Share on FacebookShare on Twitter

१५ असार अर्थात धान दिवस पारेर बाँकेको खजुरामा धान रोपाईसंग बिद्यार्थीलाई धान दिवसको महत्व र धान रोपाहीको फिल्ड अभ्यास गराइएको छ । धान दिवसका सन्दर्भमा होप इन्टरनेशनल एकेडेमी र होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालको संयुक्त आयोजनामा राष्टिय धान दिवस धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने नाराका साथ मनाइयो छ । होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका अध्यक्ष राजन कुमार गौतमको अध्यक्षता भएको कार्यक्रममा खजरा गाउ पालिका १ का वडा अध्यक्ष मनबिर क्षेत्रीको प्रमुख आथित्यतामा एके कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रममा धान दिवसको महत्वको बिषयमा र खाना हाम्रो जिवन शैलीको बिषममा होप इन्टरनेशनल एकेडेमीका प्राचार्य केशवा रेग्मीले प्रकाश पारेकी थिईन । कार्यक्रममा होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालकी उपाध्यक्ष सरस्वती मल्लले धान दिवसको महत्वको बिषयमा जानकारी गराएकी थिइन ।

कार्यकममा होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका महासचिव अधिवक्ता बसन्त गौतमले कृषि प्रधान देशमा मुख्य बालीको रूपमा रहेको धान दिबसको ठुलो महत्व रहेको उल्लेख गर्दै यसको उत्पादन श्रृखला र खाद्य गुणस्तरका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै खजरा गाउँपालिका १ का वडा अध्यक्ष मनबिर क्षेत्रीले धान दिवसको महत्व र बिद्यार्थी भाइ बैनीहरूले व्यबहारिक ज्ञानको महत्वको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका कार्यकारी निर्देशक सरेश कुमार गौतमले सन्चालन गरेको कार्यक्रममा बिद्यार्थीहरूले शैद्धान्तिक ज्ञान मात्रै ब्यवशारिक शिप सिक्न जरुरी रहेको बताइएको थियो ।

धान दिवसका सन्दर्भमा फिल्डमै गएर अवलोकन गरि धान रोप्न पाएकोमा बिद्यार्थीहरू उत्साहित देखिन्थे । फिल्ड अवलोक गरि धान रोप्न पाएकोमा कृषि ब्यवशाय र धान दिवसका सन्दर्भमा धेरै कुरा सिक्न पाएको बिद्यार्थीहरूले बताए । हामीले धान कसरी उत्पादन हुन्छ यसको उत्पादन श्रृखला कस्तो हुन्छ भन्ने बिधि र प्रक्रियाका बारेमा जानकारी पाएको र अन्नको महत्वको बारेमा समेत जानकारी हुन भनी आएको बिद्यार्थीहरूले आफ्नो फिल्ड अनुभव बताएका थिए ।

कार्यक्रमको समापन मतब्य दिदै होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका अध्यक्ष राजन कुमार गौतमले धान दिवसको महत्बको बिषयमा बिद्यार्थीहरूलाई जानकारी गराउदै बिद्यार्थी भाइ बैनीहरूले व्यबहारिक शिक्षा र यसको उययोगिताको बिषय सिक्नु पर्ने बताए । सम्बोधनका क्रममा अध्यक्ष गौतमले धान बाली हाम्रो जिवनको जिउने आधार भएको बताएका थिए ।

धान दिबसको अबसरमा होप इन्टरनेशनल एकेडेमीका कक्षा ७, ८ र १० का ७० जना बिद्यार्थीहरूले खजुरा १ स्थित धान खेलमै पुगी व्यबहारीक र प्रयोगात्मक शिक्षाका बिषयमा जानकारी तथा ज्ञान लिएका थिए ।

Previous Post

रैथाने चेतनाको सन्दर्भमा नेपालगन्जको सामाजिक मनोविज्ञान

Next Post

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

Next Post
बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

May 18, 2026
सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

May 18, 2026
रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो : जेलेन्स्की

ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

May 18, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर

May 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version