For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै

byDainik Nepalgunj
July 1, 2025
in News
0 0
0
बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै
Share on FacebookShare on Twitter

अग्रेजी भाषाको सिकाई पछि आफुहरुमा आत्म बिश्वास बढेको, सकारात्मक सोचको बिकाश हुदै गएको बालकहरुको भनाई
अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाल सुधार गृह नौबस्ता, बाँके संगको सहकार्यमा बिगत २ महिना देखि संचालन गर्दै आएको ३ महिने अंग्रेजी भाषा सिकाई कक्षा प्रभावकारी एवं जिवन उपयोगी भएको भाषा सिक्दै गरेका कानूनी बिवादमा परेका बालकहरुले बताएका छन् ।

बाल सुधार गृह नौबस्ता, बाँकेमा रहेका कानूनी बिवादमा परेका ४० जना बालकहरुका लागी आयोजित ३ महिने अंग्रेजी भाषा सिकाई कक्षाको अनुगमन मुल्याङ्कनका लागी पुगेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आयोजक सस्था एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमसंगको कुराकानीका क्रममा भाषा सिक्दै गरेका बालकहरुले अग्रेजी भाषामै आफ्ना भनाई राख्दै भाषा सिकाई एकदमै उपयोगी भएको बताएका थिए ।

हामीहरु सुधार गृहमा त्यतिकै समय कटाई रहेका थियौ । अहिले अग्रेजीमा कुराकानी गर्न सक्ने भएका छौ, हिरासतबाट छुटेर गए पछि सो सिकाईले समाजमा पुनस्थापना हुन र दैनिक जिवन संचालनमा समेत मद्धत पुग्ने बिश्वास लिएका छौ’ । अग्रेजी भाषा सक्दै गरेका बालकले भनेका छन् । अग्रेजी भाषा सक्दै गरेका बालकहरुले अग्रेजी भाषाको सिकाई पछि जिवनमा केही गर्न सकिन्छ भन्ने आफुहरुमा आत्म बिश्वास बढेको, सकारात्मक सोचको बिकाश हुदै भन्दै यस्ता खालका कार्यक्रम निरन्तरतामा जोड दिए ।

भाषा सिकाईको अवलोकन मुल्याङ्कनमा पुगेका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अग्रेजी भाषा कक्षाले बालकहरुको शैक्षिक स्तर अभिबृद्धिमा मद्धत पुग्ने बनाउदै सिकेका कुरा ब्यवहारमा उतार्ने गरि तालिमको भरपुर उपभोग गर्न बालकहरुलाई आग्रह गरेका थिए । जीवनमा सिक्ने कुरा धेरै भएको,जीवन जिउन धेरै समय बाँकी रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जोशीले बालकहरुले सधै लगनसिलताका साथ सिकाईलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

बालकहरुले माग बमोजिम उनीहरुको पढ्न पाउने भाषा ज्ञान शिप सिक्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिक स्तरमा अभिबृद्धि गरि असल नागरिक बनाउन र थुनामुक्त भए पछि समाजमा पुनस्थापनामा सहयोग मिलोस भन्ने उदेश्यका साथ अग्रेजी कक्षा संचालन गरिएका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । एडभोकेसी फोरमले बालन्यायका क्षेत्रमा गरेको कार्यहरुको बारेमा चर्चा गर्दै गौतमले बालबालिकाको सवोत्तम हितलाई मध्यनजर राखी बालन्यायको सम्पादन गरिनु पर्नेमा जोड दिएका थिए ।

२०८२ बैशाख २६ गतेबाट उद्घाटन सहित सुरु भएको तालिमको सहजिकरण अग्रेजी बिषयका शिक्षक बिर बहादुर चौधरीले गरेका छन् । ३ महिने सिकार्य प्रारम्भिक भए पछि यस बिचमा बालकहरुले धेरै कुरा सिकिसकेको बताए । प्रशिक्षक चौधरीले आफुले प्रभावकारी रुपमा अग्रेजी भाषा सिकाईरहेको र यसका लागी बालकहरुको सक्रियता र जागरुकता बढ्दै गएको बताए ।

बालकहरुले माग बमोजिम उनीहरुको पढ्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिक स्तरमा बृद्धि गरि क्यारियर बनाउने र थुनामुक्त भए पछि समाजमा पुनस्थापनामा सहयोग मिलोस भन्ने उदेश्यका साथ अग्रेजी कक्षा संचालन गरिएका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बताए ।

अग्रेजी आषा सिक्दै गरेका बालकहरुले तालिम आफुहरुको लागी निकै फलदारी भएको जनाउदै तालिम संचालन गरेकोमा एडभोकेसी फोरमलाई धन्यवाद दिएका थिए ।

अग्रेजी बिषयका शिक्षक बिर बहादुर चौधरीले दैनिक एक घण्टाका दरले तिन महिनासम्म बालसुधार गृह नौवस्ता बाँकेमा रहेका कानूनी बिवादमा परेका बालकहरुलाई ३ महिने अग्रेजी भाषा प्रशिक्षण कक्षा संचालन गर्ने र यसको प्रभावकारीताका लागी प्रशिक्षणका बिभिन्न बिधि अपनाईएको जानकारी दिए ।

Previous Post

साइबर अपराधविरुद्ध सचेतना अभियानमा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि

Next Post

क्षमता भन्दा कैदीबन्दी राखिदा बसाईमा समस्या भएको थुनुवाको गुनासो

Next Post
क्षमता भन्दा कैदीबन्दी राखिदा बसाईमा समस्या भएको थुनुवाको गुनासो

क्षमता भन्दा कैदीबन्दी राखिदा बसाईमा समस्या भएको थुनुवाको गुनासो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version