For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

क्षमता भन्दा कैदीबन्दी राखिदा बसाईमा समस्या भएको थुनुवाको गुनासो

byDainik Nepalgunj
July 1, 2025
in News, मुख्य समाचार
0 0
0
क्षमता भन्दा कैदीबन्दी राखिदा बसाईमा समस्या भएको थुनुवाको गुनासो
Share on FacebookShare on Twitter

अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारीद्धारा थुना केन्द्रको संयुक्त अनुगमन

बाँके स्थित नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारीको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम समेतको टोलीले नौवस्ता कारागार र बालसुधार गृहको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा थुना ब्यवस्थापन, कैदीबन्दीका आधारभुत मानव अधिकारका उपभोगको अवस्था लगायतका सवालमा छलफल गरेको थियो । अनुगमनका क्रममा कैदीबन्दी र कानूनी बिवादमा परेका बालकहरुद्धारा आफुलाई परेका अप्ठेरा र समस्या सम्बोधनको पहल गर्न अनुगमन टोलीलाई अनुरोध गरेका थिए ।

यस क्रममा अनुगमन टोलीले नौवस्ता स्थित बालसुधार गृहको पछिल्लो अवस्था, सुधार गृहको ब्यवस्थापन र बालकहरुका गुनासाका सम्बन्धमा सुधार गृहका कर्मचारी र कानूनी बिवाद परेका बालकहरुसंग छलफल गरि जानकारी लिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

बालसुधार गृह नौवस्तामा हाल जम्मा १६९ जना बिभिन्न मुद्धामा कानूनी बिवादमा परेका बालकहरु रहेका छन् । ति मध्ये अधिकांश बालक जवरजस्ती करणीको कानूनी बिवादमा परेका छन् ।

छलफलका क्रममा कानूनी बिवादमा परेका बालकहरुले सुधार गृहमा शिपमुलक तालिम, अध्ययन सामाग्री नहुदा दिउसोको समयमा त्यतिकै समय ब्यतित गर्नु पर्ने भएकाले शैक्षिक सामाग्री शिपमुलक तालिमको ब्यवस्था गर्न माग गरेका थिए । सुधार गृहमा सकारात्मक सोचका कक्षाहरु संचालन गरिनु पर्ने, मुद्धामा लामो समय कैदमा बस्नु पदा मानसिक तनाव हुने भएकाले मनोसामाजिक परामर्शकर्ताको ब्यवस्था हुनु पर्ने उनीहरुको माग थियो । खेलकुद मनोरञ्जन ब्यवस्था, कैद अवधी छुटको ब्यवस्थापन लगायतको सवालमा बालकहरुले अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारी समक्ष आफ्ना गुनासा पोखेका थिए ।

यस क्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र बालकअधिकारकर्मी बसन्त गौतमले बालकहरुलाई नकारात्मक भाव त्यागी सकारात्मक सोचको बिकास गर्न सुझाव दिएका थिए । मुद्धामा परि केही कठिनाई स्वभाबिक भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आधारभुत आवश्यकताका कुराहरु सम्बोधनमा आफुले पहल गर्ने बताएका थिए ।

कानूनी बिवादमा परेका बालकहरु अन्तरक्रिया गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले बाल्यकाल देखि हालसम्मको आफुले भोगेका तितामिठा अनुभव सेयर गर्दै नकारात्मक भाव त्यागी सदा सकारात्मक सोचको बिकाश गर्नु पर्नेमा जोड दिएका थिए । दुखबाट पनि सिकिएन भने मानिस कहिले नसुध्रिने भन्दै प्रमुख जिल्ला अधिकारी जोशीले सुखदुख आफ्नै ब्यवहारले घटाउने बढाउने बताए । कानूनी बिवादमा परेका बालकहरुलाई उत्प्रेषणा दिन भनाई राख्दै प्रजिअ जोशीले यस्ता खालका प्रवचनका लागी ब्यवस्थापन मिलाउन आफु प्रर्यत्नसिल रहने बताए । सुधार गृहका बालकहरुका लागी पुस्तक र राम्रो मोटिभेटर ल्याउन आफुले पहल गर्ने भनी प्रजिअ जोशीको भनाई राखेका थिए ।

नौवस्ता कारागारका कैदीबन्दीसंग उनीहरुका आधारभुत मानव अधिकारका सवालमा छलफल

क्षमता भन्दा बढी राखिदा कैदीबन्दीलाई समस्या

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र अधिकारकर्मी वसन्त गौतमको टोलीले कारागार कार्यालय नौवस्ताको अनुगमन भ्रमण गरि कैदीबन्दीहरुसंग उनीहरुको आधारभुत मानव अधिकार उपभोगको अवस्था, कारागार ब्यवस्थापन लगायतका सवालमा छलफल गरेको थियो ।

यस क्रममा कारागारका जेलर जालान्धर भुषाल, कारागारका नाईके लगायत कैदीबन्दीसंग कारागार ब्यवस्थापन र कैदीबन्दीका गुनासाका बिषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । ३७३ कैदीबन्दी राख्ने क्षमता भएको नौवस्ता कारागारमा हाल क्षमता भन्दा बढी ५७४ जना कैदीबन्दी रहेका छन् ।

नौवस्ता कारागारमा रहेका कैदीबन्दीले क्षमता भन्दा बढी कैदीबन्दी बस्नु पर्दा गेट देखि वेडसम्म बिभिन्न समस्या झेल्नु परेको,सबै ठाउँमा लाईन लाग्नु पर्ने बाध्यता रहेको, कोठाको साईज अनुसार एकै कोठामा १२ देखि ४० जनासम्म बस्नु पर्ने बाध्यता रहेको, कारागारमा ३२ वटा शौचालय भए पनि क्षमता भन्दा बढी कैदीबन्दी हुँदा शौचालनमा जाँदा पालो पर्खनु पर्ने बाध्यता रहेको, छिटै शौचालयको सेफ्टी टंकी भरिने समस्या रहेको, कारागार भित्र पढाउने शिक्षकको ब्यवस्था नभएको, कारागार गृह भित्र पसलमा बढी मुल्यमा सामान किन्न परेको लगायतका गुनासा सुनाएका थिए । धैयतापुर्वक एक घण्टा बढी कैदीबन्दीका गुनासा सुनेका प्रमुख जिल्ला अधिकारीले कैदीबन्दीले पाउने सुबिधा दिलाउन आफु प्रर्यत्नसिल रहेको बताएका थिए ।

अनुगमन टोलीसंगको छलफलका क्रममा कैदीबन्दीले क्षमता भन्दा बढी कैदीबन्दी राखिए पनि आफुहरु धार्मिक सामाजिक सद्भावका साथ मिलेर बसेको, राज्यबाट पाउने सिदा खर्च लगायतका सुबिधा पाउने गरेको, कारागारमा एक जना स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा पाएको, परिवारसंग संचार सुबिधा मिलेको, बिभिन्न धर्म मान्ने कैदीबन्दीले आफ्नो आस्था अनुसारको धर्म संस्कार गर्न पाएको, कारागार भित्र टिभि हेर्ने सुबिधा पाएको बताएका थिए ।

Previous Post

बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै

Next Post

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

Next Post
बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version