For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर

byDainik Nepalgunj
July 2, 2025
in News, विचार
0 0
0
लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर
Share on FacebookShare on Twitter

                  चेतनारायण आचार्य
                  मुख्यमन्त्री, लुम्बिनी

प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य कसरी सुनिश्चित गर्दैछ ?
लुम्बिनी प्राविधिक विश्वविद्यालय लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना हो । यसलाई उच्चस्तरीय प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट नीतिगत अठोट लिएको छ । हामीले संस्थागत, भौतिक र शैक्षिक आधारभूत संरचनाको सुनिश्चितता सहित यसको सुदृढीकरणका लागि आवश्यक बजेट व्यवस्था गरेका छौँ ।
विश्वविद्यालयले अपेक्षित शैक्षिक गुणस्तर कायम राख्नसकेमा यसलाई राष्ट्रिय स्तरमै नमूना प्राविधिक शिक्षालय बन्न सक्छ भन्ने सोचका साथ यसको आवधिक योजना सहित अगाडि बढिरहेका छौँ । यहाँ उत्पादन भएका प्राविधिक जनशक्तिले अन्तर्राष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछन् । प्रदेश सरकारले विभिन्न बिश्वबिद्यालयसंग सहकार्य गर्ने, बिद्यार्थीहरुको सिकाइ आदान प्रदान गनर््े यसलाई प्राविधिक शैक्षिक केन्द्रको रुपमा अगाडि बढाउन योजनाका साथ यसको भविष्य सुनिश्चित गरेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य अझै राम्रो बनाउनेतर्फ स्थानीय तहको भूमिका कसरी खोज्नुपर्छ ?
प्रदेश सरकार आफ्नो प्रदेशलाइ चाहिने जनशक्ती उुत्पादन गर्न लागिरहेको सन्दर्भमा स्थानीय तहलाइ चाहिने जनशक्ती के हुने, त्यसको उत्पादनमा साझेदारीका साथ कसरी जाने, उनिहरुलाइ विभिन्न बिश्वबिद्यालयको योजनामा कसरी समावेश गर्ने भन्ने रणनीतिका साथ प्रदेश सरकार स्थानीय तहको भूमिका बिश्वद्यिालयसंग जोडन खोजिरहेको छ । त्यसका लागि विश्वविद्यालयसँग सहकार्य गर्दै स्थानीय स्रोतसाधनको परिचालन, जग्गा व्यवस्थापन, सामुदायिक सहकार्य तथा जनशक्ति उत्पादनमा सहजीकरण गर्न आवश्यक छ ।

प्राविधिक शिक्षा आफ्नै जनशक्ति उत्पादन गर्ने अभ्यास भएकाले स्थानीय तहले यसलाई सीपमुखी शिक्षाको आधार बनाएर युवालाई रोजगारीतर्फ लैजान पहल लिन जरुरी छ । समन्वय, सहकार्य र साझा प्रतिबद्धतामार्फत मात्र विश्वविद्यालयको भविष्य सुदृढ बन्न सक्छ । स्थानीय तहले प्राविधिक जनशक्ति उत्पादनकालागि विश्व विद्यालय संग साझेदारी गरेर लामो तथा छोटो अवधिको तालिममा समेत साझेदारी गरेर सहकार्य गर्न सक्ने आधारहरु रहेका छन् । स्थानीय स्तरमा सम्भावनाहरुको खोजी गरेर अघि बढ्नु नै आजको आवश्यकता हो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई आफ्नै पूर्वाधारमा सञ्चालनको सुनिश्चितताका लागि के प्रगति भइरहेको होला ?
भौतिक पूर्वाधार निर्माणका लागि चरणबद्धरूपमा काम अगाडि बढाइएको छ । आवश्यक जग्गा व्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा छ । यसै वर्षबाट केही प्रमुख भवनहरूको निर्माण सुरु गर्ने तयारी भइरहेको छ । पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले प्राथमिकता दिएको छ र बजेटमा समेत यसको प्रावधान राखिएको छ । हामी दीर्घकालीन सोचसहित यसलाई पूर्ण रूपमा आफ्नै पूर्वाधारमा आधारित विश्वविद्यालय बनाउनेतर्फ प्रतिबद्ध छौँ । हाल कृषि बिकास बैंकको भवन सहितको जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । अब छिट्टै बिश्वबिद्यालयका नाममा जग्गा प्राप्ती हुनेछ ।

बाँके र बर्दियाले प्रदेश सरकारबाट पाएको प्रदेश गौरवको योजना, लुम्बिनी प्राविधिक विश्वविद्यालय पनि अपेक्षित गतिमा अगाडि बढेको देखिन्न । अरु कुनै खास परियोजना पनि चर्चामा छैनन् । यस्तो बेला स्वाभाविक निरासालाई चिरेर कसरी उत्साहजनक अवस्था बनाउने होला ?
लुम्बिनी प्रदेश सरकार यसका भूभागकाका बाह्रैवटा जिल्लालाई प्राथमिकतामा राखेर बिकासका काम अगाडि बढाइरहेको अवस्था हो । श्रोत सधानको सिमितताका कारण सबैतिर एकैपटक सबैकाम सम्पादन नहुन सक्दछ । हाम्रो सरकार Putting the last first को सिद्धान्तमा काम गर्दछ ।

रह्यो सवाल बिश्वबिद्यालयको गति सुस्त भयो भन्ने तिन बर्षमा आज बिश्वबिद्यालय जुन गतिमा अगाडि बढेको छ । यति छोटो अवधीमा कुनै पनि बिश्वबिद्यालयले यतिधेरै प्रगती गरेको देखिदैन । बिश्वद्यिलय बाँके र बर्दियाको भन्नुभो यो प्रदेशकै गौरवको आयोजना हो । यो भूगोलका हिसावले बाँकेमा छ । यसो हुँदा स्वभाविकै बढि फाइदा यता होला तर पनि यसले समग्र लुम्बिनी मात्र नभै राष्ट्रलाइ नै फाइदा दिने संस्था हो । आगामी वर्षहरूमा यहाँका अध्ययन कार्यक्रमहरूको गुणस्तर, पूर्वाधार, अनुसन्धान र नवप्रवर्तन गतिविधि सबैले नयाँ उचाइ लिनसक्ने आधारहरु हामीसंग छन् ।

फेरिपनि लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्यकै चिन्ता । कसले कसरी भूमिका निर्वाह गरिदिए यो परियोजनाले नामजस्तै लुम्बिनी हुँदै देशकै प्रतिनिधित्व गर्ला ?
लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर छ । यसमा प्रदेश सरकार, स्थानीय सरकार, शैक्षिक संघसंस्था, शिक्षाविद्, नागरिक समाज, विद्यार्थी, निजी क्षेत्र सबैको मिलेर लगानी हुनुपर्छ । हामीले नीति बनाउने, कार्यक्रम सञ्चालन गर्ने र संसाधन जुटाउने काम गरिरहेका छौँ । अब सरोकारवाला सबै पक्षले यसलाई आफ्नो जिम्मेवारी ठानेर हातेमालो गर्न आवश्यक छ । लुम्बिनीको नाम जस्तो गरी यसको शैक्षिक र प्राविधिक प्रतिष्ठा राष्ट्रियस्तरमै फैलिन सक्नेमा हामी पूर्ण विश्वस्त छौं । यो सम्भावनालाई यथार्थ बनाउने हाम्रो साझा जिम्मेवारी हो ।

Previous Post

यसरी चल्दैछ, लुम्बिनी प्राविधिक विश्वविद्यालय

Next Post

महिला फुटबलः आज नेपाल र श्रीलङ्का भिड्दै

Next Post
विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

महिला फुटबलः आज नेपाल र श्रीलङ्का भिड्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version