For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

जलवायु परिवर्तनमा युवाको भूमिका

byDainik Nepalgunj
July 3, 2025
in विचार
0 0
0
जलवायु परिवर्तनमा युवाको भूमिका
Share on FacebookShare on Twitter

जलवायु परिवर्तन आजको युगको सबैभन्दा चुनौतीपूर्ण र गम्भीर समस्याहरू मध्येको एक हो जसले संसारभरिका जनजीवन जैविक प्रणाली प्राकृतिक सन्तुलनलाई गम्भीर रूपमा असर पु¥याइरहेको छ । यो परिवर्तन मुख्यतया औद्योगिकीकरणपछिको समयदेखि मानवद्वारा उत्सर्जन गरिने हरितगृह ग्यासहरूको वृद्धिका कारण भएको देखिन्छ ।

वातावरण प्रदूषण गराउने मुख्य ग्यासहरूमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड, क्लोरोफ्लोरोकार्बन जस्ता ग्यासहरूले पृथ्वीको वातावरणमा गर्मी बढाउने काम गर्दछन् । जसका कारण पृथ्वीको औसत तापक्रम हरेक वर्ष बढ्दो क्रममा छ । यस्ता तापक्रम वृद्धिले ध्रुवीय बरफ पगाल्नु समुद्री सतहमा वृद्धि हुनु अनियमित मौसम प्रणाली सिर्जना हुनु बाढी खडेरी भुक्षेय जस्ता प्राकृतिक प्रकोपहरू निम्त्याएका छन् । यस्तो परिस्थितिमा विश्वभरका युवाहरूले विशेष महत्व पाएका छन् किनभने उनीहरू जलवायु परिवर्तनको दिगो समाधानका सम्भावित मियो हुन् । युवा नै सबै परिवर्तनका सम्बाहक हुन र जलबायु परिबर्तन रोक्न सक्ने एक शक्ति पनि  । यदि युवालाई राम्रो सङ ज्ञान दिन सक्यो भने जलबायु परिवर्तनमा ह्रास आउन सक्छ ।

विश्वका धेरै देशहरूमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पारिरहेका छ र नेपाल पनि यसबाट अछुतो छैन । नेपालजस्तो हिमाली ठाउँमा हिउँ पग्लनु सगरमाथामा कोब्रा सर्प देखिनु सुख्खा खडेरि हुनु , मौसम चक्र गडबडी हुनु, वर्षा असमान हुनु बाढी पहिरो बढ्नु जस्ता प्रत्येक्ष असरहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यी प्रभावहरूले कृषिमा निर्भर नेपाली जनताको जीवनस्तरमा ठूलो असर पारिरहेको छ । यो चिन्ताको कुरा मात्र होइन यो युवाहरूका लागि अवसरको घडी पनि हो । नयाँ विचार प्रविधि र ऊर्जा भएको पुस्ताका रूपमा युवाहरूले जलवायु परिवर्तनको प्रतिरोध गर्न सक्ने चेतना शक्ति र दृढ इच्छाशक्ति राख्छन् । उनकै सक्रियताले जलवायु न्याय सुनिश्चित गर्न सकिन्छ र सन्तुलित विकासको बाटोमा अघि बढ्न सकिन्छ । देशका ग्रामीण क्षेत्रदेखि शहरी बस्तीहरूसम्म विद्यालयदेखि विश्वविद्यालय सामाजिक सञ्जालसम्म युवाहरूको आवाज दिन प्रतिदिन तीव्र हुँदै गएको छ ।

युवाहरूले विभिन्न माध्यमहरूबाट जलवायु संकटबारे चेतना फैलाउन वातावरण संरक्षणमा अग्रसर हुन सक्छ्न  । नीतिनिर्माण प्रक्रियामा सहभागी हुन सक्ने क्षमता राख्छन् । सामाजिक सञ्जालहरू, डिजिटल प्लेटफर्महरू, लेखन, कविता, चित्रकला, वृक्षारोपण, हरित अभियान स्वयम्सेवा कार्यक्रमहरू जस्ता विविध उपायहरूबाट उनीहरूले समाजलाई सचेत बनाउन सक्छ्न  । धेरै युवाहरूले अहिले लाई मात्र होइन आफ्नै जीवनशैलीलाई पनि परिवर्तन गर्दै हरित जीवनयापनलाई आत्मसाथ गरेका छन् । साइकल चढ्ने, प्लास्टिकको झोला प्रयोग नगर्ने, स्थानीय उत्पादन रोज्ने, अर्गानिक तरकारी प्रती आकर्षण बोटबिरुवा रोप्नेजस्ता अभ्यासहरूलाई उनीहरूले आफ्नो दिनचर्या अपनाएका छन् । यस्तो सक्रियता र परिवर्तनशील मानसिकता युवाहरूलाई जलवायु संरक्षण गर्ने मियोको रूपमा चिनाउने आधार हो । उनीहरू न त सानो समूहमा सीमित छन् न त सीमाना नै उनीहरूका लागि बाधक छन् किनभने जलवायु परिवर्तन एक ठूलो चुनौती हो र त्यसको समाधान युवाहरू सङ्को सहकार्यबाटै सम्भव हुन्छ ।

युवाहरूको आवाज नीतिनिर्मातासम्म पुग्न जरुरी छ । त्यसका लागि युवाहरूले जलवायु विषयमा अध्ययन गर्न, अनुसन्धान गर्न, सेमिनार, गोष्ठी तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिनु आवश्यक छ । उदाहरणस्वरूप विश्वव्यापी रूपमा कोप सम्मेलनहरूमा युवाहरूको प्रतिनिधित्व बढ्दो क्रममा छ जसले उनीहरूको दृष्टिकोणलाई उच्चस्तरीय निर्णय प्रक्रियामा समेट्ने अवसर प्रदान गर्छ । नेपालकै सन्दर्भमा पनि वातावरणीय संघसंस्थाहरू विद्यार्थी क्लबहरू राष्ट्रिय जलवायु अभियानहरूमा युवाहरूको संलग्नता उत्साहजनक छ । विद्यालयमा हरित क्लब स्थापना गर्नु महाविद्यालयहरूमा ईको कल्ब सञ्चालन गर्नु वा समुदायमा वृक्षारोपण र सरसफाइ अभियान सञ्चालन गर्नु यी सबै कार्यले जलवायु संकटको समाधानतर्फ सशक्त पाइला चालिरहेको देखिन्छ । जलवायु शिक्षालाई पाठ्यक्रममा समावेश गर्नु युवालाई व्यावहारिक प्रशिक्षण दिनु उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु अत्यावश्यक छ ।

आजका युवाहरू नै रास्ट्र निर्माणका सम्बाहक हुन । उनीहरूको सोच, लगनशीलता र प्रतिबद्धताले नै पृथ्वीको भविष्य सुरक्षित रहन्छ । जलवायु परिवर्तनको समस्या समाधान गर्नका लागि सरकारले विज्ञान, नीति, चेतना र सहकार्यको संयोजन आवश्यक हुन्छ त्यसको मुटुमा युवा पुस्ता रहने निश्चित छ । जब एक युवा रूख रोप्दछ प्लास्टिक बहिष्कार गर्दछ, साइकल चढ्छ, आफ्ना साथीसँग वातावरणीय विषयमा संवाद गर्दछ, वा नीतिनिर्मातालाई झकझकाउछ त्यो सानो कदमले ठूलो परिवर्तन ल्याउन सक्छ । जलवायु न्याय, दिगो विकास र हरित भविष्यको सपना केवल भाषणमा सीमित हुनु हुदैन त्यसलाई व्यबहारमै उतार्न निकै जरुरी छ त्यसका लागि युवाले आजैदेखि आफ्नो भूमिका बुझ्न निकै आवश्यक छ । जलवायु परिवर्तनले विभिन्न खालका प्राकृतिक प्रकोप आउनु भन्दा पहिले त्यसलाई बचाउन वातावरणमैत्री युवाहर्लाई सामेल गर्नु अति आवश्यक छ । युवा वर्ग परिवर्तनका सम्बाहक हुन् जसले पृथ्वीलाई बचाउने छापामारको भूमिका निभाउन सक्छन् । त्यसैले वातावरण संरक्षणका अभियानहरू युवा मैत्री हुनु निकै जरुरी  ।
जलवायु परिवर्तनको संकटलाई समाधान गर्न युवाहरूको सक्रियता मात्र विकल्प नभएर आवश्यकता पनि हो । उनीहरूका साना साना पहलहरू जस्तै रूख रोप्ने वातावरणमैत्री व्यवहार अपनाउने जनचेतना फैलाउने नीतिगत बहसमा सहभागी हुने जस्ता कार्यहरूले दीर्घकालीन असर पार्न सक्छ । सरकार संघ संस्थाहरू शैक्षिक निकाय र सम्पूर्ण समाजले युवाको क्षमता र जोशलाई सहि दिशा दिन सकेमा जलवायु संकटको समाधान सम्भव छ । पृथ्वीको रक्षा गर्ने हामी सबैको दायित्व छ पृथ्वी स्वस्थ रहनु भनेको हामी स्वस्थ्य हुनु हो र देश परिवर्तन यात्राका अगुवा आजका युवाहरू हुन् जो परिवर्तनका एक दुत हरियालीका छापामार उज्यालो भविष्यका निर्माता बन्न सक्छन् । अब समय आएको छ जहाँ हरेक युवाले आवाज उठाउनु पर्छ कि युवाहरू परिवर्तनका लागि तयार छ्न भनेर  । जय युवा ।

Previous Post

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?

Next Post

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

Next Post
डेंगु : जोखिममा बाँके

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version