For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज–१८ मा तीव्र गतिमा विकास निर्माण, १५ करोड ९० लाखको बजेट व्यवस्थापन

byDainik Nepalgunj
July 5, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज–१८ मा तीव्र गतिमा विकास निर्माण, १५ करोड ९० लाखको बजेट व्यवस्थापन
Share on FacebookShare on Twitter

नेपालगञ्ज, वडा नं. १८ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा चालू आर्थिक वर्ष २०८२/८३ मा भौतिक पूर्वाधार निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।

वडाध्यक्ष दीपककुमार बर्माका अनुसार, संघ, प्रदेश तथा स्थानीय तहबाट समन्वयात्मक रुपमा प्राप्त १५ करोड ९० लाख रुपैयाँको बजेट मार्फत विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा छन् ।

‘खानेपानी टंकी–भगवती टोलमा रु १० लाख लागतमा पीसीसी सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ शुक्रवार स्थलगत अनुगमनपछि वडाध्यक्ष्ँ बर्माले दैनिक नेपालगन्जसँग भने ‘शिवशक्ति टोलमा रु ३० लाखको लागतमा आरसीसी नाला सहित सडक स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।’

प्रहरी तालिम केन्द्र पछाडि पीसीसी सडक निर्माण नाला सहित सम्पन्न भइसकेको वडाले जनाएको छ ।

यस्तै, सडक विभाग पछाडि पशुपतिनगरमा रु ७० लाखको बजेटमा २३६ मिटर लम्बाई र ७ मिटर चौडाईको आरसीसी नाला सहित कालोपत्रे सडक निर्माण कार्य चलिरहेको छ । यी योजनाहरू स्थलगत निरीक्षणपछि वडाध्यक्ष बर्माले वडाको निरन्तर विकास अभियानको जानकारी दिएका छन् ।

वडाध्यक्ष बर्माका अनुसार, वडाले संघीय सरकारबाट श्री तिरुपति बालाजी मन्दिरको सौन्दर्यकरणमा ३ करोड, स्प्रिङडेल स्कुल मार्गमा ३ करोड, र सुर्खेत रोड हुँदै भुजगाउँसम्मको सडक विस्तारमा ३ करोडको बजेट प्राप्त गरेको छ ।

संघीय सशर्त अनुदानबाट १ करोड २० लाख, प्रदेश सरकारबाट बानिया गाउँ मार्ग स्तरोन्नतिमा ६५ लाख, र दुर्गा भगवती तथा शिवशक्ति टोलका सडकस्तर सुधारमा ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय सरकारले पनि ४५ लाख बराबरको छ वटा साना योजनाहरूमा सहयोग गरेको छ ।

वडाध्यक्ष बर्माले भने, ‘स्रोतसाधन सीमित भए पनि जनताको अपेक्षा पुरा गर्न वडाले विकासको बहुआयामिक योजना अघि सारेको छ, काम पनि भइरहेको छ ।’ ‘समयमै कार्यान्वयन गर्न उपभोक्ता समिति र स्थानीय संस्थाहरूसँग सहकार्य गर्दै अघि बढिरहेका छौं,’ उनले भने ।

Previous Post

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

Next Post

गर्मीमा राहत दिन बसपार्कमा ‘कुलिङ्ग सेन्टर’

Next Post
गर्मीमा राहत दिन बसपार्कमा ‘कुलिङ्ग सेन्टर’

गर्मीमा राहत दिन बसपार्कमा ‘कुलिङ्ग सेन्टर’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

April 27, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

April 27, 2026
साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

April 27, 2026
उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version