For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘विजनेश सीमापारी जाँदा व्यवसाय धराशयी’

byDainik Nepalgunj
July 9, 2025
in News, मुख्य समाचार
0 0
0
‘विजनेश सीमापारी जाँदा व्यवसाय धराशयी’
Share on FacebookShare on Twitter

बाँकेको कपडा तथा सिलाई व्यवसायीहरूले आफुहरूले पाउनु पर्ने ‘विजनेश’ सीमापारी जाँदा व्यवसाय धराशयी भएको बताएका छन् । सीमापारीबाट स–सानो परिणाममा हजारौं उपभोक्ता आफुहरूले काम नपाएको, श्रमिकले रोजगार नपाएको, कर छली भैरहेको व्यवसायीहरूले बताएका हुन् । ‘कमिशन पाउने लोभमा उपभोक्तालाई सीमापारी जान बाध्य पारिएको छ’, व्यवसायी भन्छन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेकी अध्यक्ष कल्पना पुनले सरकारले अवैध रूपमा सीमापारी पुगेको कपडा तथा सिलाईको कार्यलाई निरुत्साहिन नगर्ने हो भने जिल्लामा धेरैको रोजगारी गुम्ने बताएकी छिन् । ‘उपभोक्ता सीमापारी जाँदा पसल, व्यवसायलाई नोक्सानी त भएको छ नै, सीमापारी गुणस्तरहीन मालसामान किन्न लगाएर उपभोक्तालाई समेत ठगी भैरहेको छ’, अध्यक्ष पुनले भनिन् ।

अध्यक्ष पुनले बाँकेमा व्यवसाय चल्नै नसक्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै समस्याबारे अवगत गराउनुका साथै विभिन्न मागहरू राखिएको बताइन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी प्रदेशका सहसंयोजक शालिकराम परियार (नागबाग) भन्छन् ‘ठूलो बिजनेश दिने स्कुल, कलेज लगायत व्यवसायिक फर्महरू कपडा खरिद गर्न, सिलाउन सिधै भारतीय बजार रूपैडिहा पुग्ने गरेका छन् ।’ खुला सीमा भएका ठाउँमा सीमापारी पुग्ने प्रवृत्ति निकै बढी हुँदा स्थानीय स्तरमा रोजगारी सिर्जना गरेका व्यवसायीहरू धराशयी भएको उनले बताए ।

महासंघका केन्द्रीय सचिव रूपलाल परियारले कपडा तथा सिलाईकटाई व्यवसायीलाई संगठित हुन आव्हान गर्छन् । उनले भारतबाट सस्तोमा कारिगर ल्याएर काम गराउने र स्थानीयलाईलाई निरुत्साहित गर्नेलाई कारवाही गरिने चेतावनी दिएका थिए । ‘संगठनले तोके भन्दा कम वा बढी काम गरे पसलमै तालाबन्दी गर्छौ’, उनले चेतावनी दिंदै भने ।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विद्यालय सम्बन्धी विषय स्थानीय तहको मातहत रहने बताए । उनले यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघमा पोशाक सम्बन्धी समस्या समाधानका लागि छलफल गर्दा पोशाकमा एकरूपताको प्रस्ताव आफुले गरेको बताए । ‘कानुन बमोजिम भन्सार तिरेर हुने व्यवसाय रोक्न सकिंदैन’, उनले भने, ‘आन्तरिक व्यवसाय प्रवद्र्धन होस् भन्ने हाम्रो पनि चाहना हो ।’

नेपालगन्जमा भारतीय कपडा व्यवसायीले प्रवद्र्धनका लागि विभिन्न ठाउँमा भित्तेलेखन पनि गरिएको पाइन्छ । विद्यालयसँग कमिशनको गोप्य सम्झौता गरेर अभिभावकलाई सीमापारी रूपैयिडहा पुर्याउन यसखालको कार्य हुँदै आएपनि रोकतोक नभएको स्थानीय व्यवसायी बताउँछन् ।

नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राई, कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ज्ञापन पत्र बुझ्दै कपडा तथा सिलाई व्यवसायीको समस्या समाधान गर्नका लागि कार्यपालिकामा समस्या राखेर पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘विद्यालय तथा क्याम्पसका पोशाक (ड्रेस) सिलाउनको लागी गोप्य सम्झौता अर्थात टेन्डरको अन्त्य हुनु पर्ने, गोप्य सम्झौताको आधारमा पोशाक तयार गर्दा कपडा तथा सिलाईको गुणस्तरमा कमी आएको कारणले उपभोक्ता ठगिनबाट जोगाउन पनि टेण्डरको अन्त्य हुनु पर्ने’, व्यवसायीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ, ‘विद्यालय तथा कलेजले प्रत्येक वर्ष पोशाकको रङ्ग परिवर्तन गरिरहने हुँदा पोशाक (ड्रेस) को नमुना सबैले देखे गरी सुचना पाटीमा राखिदिनु पर्ने, विद्यालय तथा कलेजले पोशाक (ड्रेस) परिवर्तन गर्नु परेमा बार्षिक अन्तिम परिक्षा अगावै सुचना पाटीमा अभिभावक, विद्यार्थीले देखे गरि नमुना राखु पर्ने साथै इच्छुक व्यवसायीलाई समेत जानकारी गराउनु पर्ने ।’

शैक्षिक संस्थाहरूले व्यवसायीहरू सँग कमिसनको खेल बन्द गर्नु पर्ने साथै आवश्यकता अनुसार सरकारी निकायवाट अनुगमनको व्यवस्था हुनु पर्ने, सम्पूर्ण सिलाई व्यवसायीहरू नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा अनिवार्य आवद्ध ६ भई नगरपालिकाको कार्यालयमा समेत दर्ता हुनुपर्ने, नेपाल कपडा तथा सिलाई व्यवसायि संघले कपडा सिलाईको दर रेट नगर भित्र एकरूपता ल्याउन बिशेष पहल गरी उपभोक्तालाई सहयोग गर्ने लगायतका माग ज्ञापन पत्रमा गरिएको छ ।

‘राज्यलाई कर नतिरि गुम्टे रूपमा बजारमा कपडा काँधमा लिएर व्यापार गर्दै हिड्ने व्यापारीलाई कारवाही गरि उपयुक्त स्थानमा मात्र व्यापार गर्न गराउन पहल गर्नु पर्ने, व्यवसायीहरूले राज्यलाई सम्पूर्ण राजश्व (कर) तिर्दै आइरहेको अवस्थामा घर बहाल कर समेत बुझाउनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिएको हँुदा बहाल कर तिर्न बुझाउनको लागि घर बहाल सम्झौता गर्दा सम्झौता पत्र मै घरधनीले नै तिर्नु पर्ने गरि सम्झौता मै उल्लेख गर्नु पर्ने’, ज्ञापन पत्रमा उल्लेख छ, ‘नगरपालिका तथा वडा कार्यालयहरूमा नेपाल सरकारबाट आउने सिलाई कटाई, फेसन डिजाईनिङ् तथा हाते कडाई सम्बन्धी तालिमहरू आउदा अनिवार्य रूपमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सँग सहकार्य गरि सञ्चालन गर्नु पर्ने, सामुदायिक तथा निजि विद्यालयहरूको विद्यार्थी पोशाकमा एकरूपता ल्याउनेपर्ने ।’

‘आजको मूल समस्या आर्थिक मन्दीको कारणले हाल पसल चलाउन पनि धौ–धौ परिरहेको अवस्था, बजारको चर्को घर भाडा वृद्धि, बैंकको चर्को व्याज र सरल रूपमा ऋण नपाउनुको कारणले व्यवसाय आज धरासायी बन्दै गएको अवस्था सबैलाई सर्व विधितै छ’, अध्यक्ष पुनले ज्ञापन पत्रमा भनेकी छिन्, ‘विगत केही समयदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका समेतका पालिका÷गाउँपालिका भित्र रहेका सरकारी विद्यालय तथा क्याम्पस साथै निजी विद्यालय तथा कलेजहरूको पोशाक निश्चित तोकिएको ठाउँमा गोप्य सम्झौता एवं कमिशनको कारणले सिंडिकेट प्रणालीमा भएको हुँदा सम्पूर्ण सिलाई व्यवसायीहरू धरासायी भई बन्द हुने अवस्था सिर्जना भएकोले उक्त प्रणालिलाई अन्त्य गर्नको निम्ती हामी सम्पुर्ण यस नगरपालिकामा स्थापित व्यवसायीहरूबाट विनम्र निवेदन गरेका छौं ।’

अध्यक्ष पुनले उपभोक्ता (अभिभावक र विद्यार्थी) ले आफुखुशी ठाउँमा सिलाउन नपाउनु, ठगिने प्रविधी र गुणस्तरीय कपडा तथा सिलाई नपाउनु सबैलाई जानकारी भएकै विषय भएको ज्ञापन पत्रमा उल्लेख गरेकी छिन् ।

Previous Post

आज पाँचसय बढी विद्यार्थी आदर्शमा प्रवेश परीक्षा दिंदै

Next Post

सुनचाँदी व्यवसायीले नेपालगन्जमा गरे मोटरसाइकल र्‍याली

Next Post
सुनचाँदी व्यवसायीले नेपालगन्जमा गरे मोटरसाइकल र्‍याली

सुनचाँदी व्यवसायीले नेपालगन्जमा गरे मोटरसाइकल र्‍याली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version