For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आदर्शमा विद्यार्थी ‘भर्ना उत्सव’, पाँच सयबढीले दिए ‘इन्ट्रान्स’

byDainik Nepalgunj
July 10, 2025
in Blog
0 0
0
आदर्शमा विद्यार्थी ‘भर्ना उत्सव’, पाँच सयबढीले दिए ‘इन्ट्रान्स’
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२÷८३ का लागि कक्षा ११ (प्लस टु) को प्रवेश परीक्षा (इन्ट्रान्स) बुधवार भव्यताका साथ सञ्चालन भएको छ ।

विज्ञान र व्यवस्थापन संकायमा अध्ययनका लागि विद्यार्थीहरूको उल्लेख्य सहभागिताले विद्यालय परिसर बिहानैदेखि गुञ्जायमान थियो । अभिभावकहरूसँगै आएका विद्यार्थीहरूले आदर्श मावि आफ्नो पहिलो रोजाइ भएको बताए ।

विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण

विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीले पछिल्ला वर्षहरूमा विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण झनै बढेकोमा खुसी व्यक्त गरे । ‘यो वर्ष ५ सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिए,’ उनले भने, ‘जुन विद्यालयको बढ्दो लोकप्रियताको प्रमाण हो । बुधवारको प्रवेश परीक्षाबाट योग्य र इच्छुक विद्यार्थीहरू छनोट गरिनेछ भने उनीहरूको क्षमता र उत्कृष्टताका आधारमा छात्रवृत्तिको व्यवस्था पनि गरिएको विद्यालयले जनाएको छ ।

राजधानीस्तरको शिक्षा, स्थानीय स्तरमै

शैक्षिक सल्लाहकार प्रकाश लामिछानेका अनुसार आदर्श माविले राजधानीस्तरको शिक्षालाई स्थानीय स्तरमै उपलब्ध गराउने लक्ष्य राखेको छ । उनले कर्णालीका बालबालिका राजधानी काठमाडौं भन्दा नेपालगन्जलाई रोजाईमा राख्ने गरेको अनुभव सुनाए ।

आदर्शले अनुसन्धानमा आधारित शिक्षण, मनोवैज्ञानिक सहयोग (साइकोलोजिकल सपोर्ट), आधुनिक प्रयोगशाला र दक्ष शिक्षकहरूको संयोजनमार्फत शैक्षिक उत्कृष्टता कायम राख्दै आएको जनाएको छ ।

गुणस्तर र पूर्वाधारमा विश्वास

विद्यालयका प्रमुख निर्देशक इश्वरप्रसाद पोखरेलले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधारले विद्यार्थी र अभिभावक दुवैको विश्वास जितिरहेको बताए । ‘आजको प्रवेश परीक्षामा देखिएको भव्य सहभागिता त्यसैको प्रमाण हो,’ आदर्श विद्यालयमा बुधवार देखिएको रौनकपूर्ण चहलपहल देखाउँदै उनले थपे ।

प्रमुख निर्देशक पोखरेलले छात्रवृत्तिको आधार तय गर्नेदेखि विद्यार्थीले आफ्नो क्षमता जाँच्ने अवसरका रुपमा प्रवेश परीक्षालाई व्याख्या गरे । ‘विद्यालयले पनि यहाँबाट आउने नतिजाका आधारमा स्तरीय शिक्षण पद्धतिका लागि आवश्यक व्यवस्थापन मिलाउँछ,’ उनले भने ।

२६ वर्षको अटुट यात्रा

लगातार २६ वर्षदेखि गुणस्तरीय शिक्षामा समर्पित आदर्श माविमा बुधवारको प्लस टु भर्ना प्रवेश परीक्षाको आयोजनालाई आगामी भविष्यका लागि विद्यालयको प्रतिबद्धता र विद्यार्थीको आकर्षणको महत्वपूर्ण संकेतका रूपमा हेरिएको विद्यालयका अध्यक्ष सन्जय थापाले बताए । यसले नेपालगन्ज क्षेत्रमा शिक्षाको गुणस्तर अभिवृद्धिमा आदर्श माविले खेलेको अग्रणी भूमिकालाई थप उजागर गरेको छ ।

Previous Post

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

Next Post

स्वदेशको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोगमा जोड

Next Post
स्वदेशको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोगमा जोड

स्वदेशको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोगमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

April 25, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

April 25, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु

April 25, 2026
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

बढ्दै औलोको सङ्क्रमण

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version