For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

राज वृक्ष गुणको राजा रुख

byDainik Nepalgunj
July 10, 2025
in विचार
0 0
0
राज वृक्ष गुणको राजा रुख
Share on FacebookShare on Twitter

मानव सभ्यताको इतिहासलाई नियाल्ने हो भने प्रकृतिसँगको सम्बन्ध अपरिहार्य देखिन्छ । रुखहरू मानव जीवनका संरक्षक हुन् । यिनको छायाँ, हावा अक्सिजन र औषधीय गुणले हामीलाई बाँच्न सिकाउँछ ।

 यिनै वृक्षमध्ये एउटा विशेष वृक्ष छ राज वृक्ष, जसलाई हामी अमलतास वा बादरको लाठ्ठी  भनेर चिन्ने गर्छौ  । यसलाई अंग्रेजीमा गोल्डेन सावर भनिन्छ र संस्कृतमा यसलाई आरग्वध अर्थात् रोग हटाउने वृक्ष को रूपमा चिनिन्छ । चैतदेखि जेठसम्म जब अमलतास फूल्न थाल्छ तब पूरै बोट पहेँलो सुनौलो फुलको लहराले  ढाकिन्छ । धर्ती माताले  पहेँलो साडी ओढेकी हो कि जस्तो देखिन्छ । कतिपय ठाउँमा त मानिसहरू अमलतास फुल्ने समयलाई नयाँ वर्षको आगमनको संकेतका रूपमा पनि लिन्छन् । तर यसको महत्त्व फूलको सौन्दर्यभन्दा धेरै गहिरो छ । आयुर्वेद, वातावरण, जैविक विविधता, धार्मिक परम्परा सामाजिक सौन्दर्य र चिकित्सा विज्ञानका दृष्टिले अमलतास वृक्षलाई राज वृक्ष को उपाधि दिइएको हो ।

अमलतासको हरेक भागमा औषधीय गुण हुन्छ पात, बोक्रा, फल, गुदी, फुल र जरासम्म । यसलाई आयुर्वेदमा त्रिदोषहर औषधिका रूपमा वर्णन गरिएको छ । यसले वात, पित्त ग्यास्टिक  र कफलाई सन्तुलनमा राख्छ । विशेष गरी यसको फलको गुदी कब्जियतको लागि प्रयोग गरिन्छ । यो प्राकृतिक रेचक हो जसले शरीरभित्रको विषाक्तता सफा गर्छ । पुराना वैद्यहरूले यसलाई सन्तुलित आन्द्रा प्रणालीको कुञ्जी मानेका छन् । अर्को उल्लेखनीय पक्ष यसको चर्म रोग निवारण क्षमता हो । अमलतासको पातको रस वा यसको लेप चर्मसम्बन्धी समस्या फोका, गाज, चिलाउने आदि मा निकै प्रभावकारी हुन्छ । ज्वरो, पाचन समस्या, श्वासको कठिनाइ र पित्तको असन्तुलनमा यसको प्रयोग गरिन्छ । यस्को पातलाई केरा पकाउन प्रयोग हरिन्थ्यो भनेर बुढा पाकाले भन्ने गछ्र्न । पौराणिक ग्रन्थहरूमा अमलतासको नाम आरग्वध’ राखिनु आफैँमा पर्याप्त संकेत हो यो रोग हटाउने वृक्ष हो यो एक जीवनदायिनी वृक्ष हो मानव जगतको लागि  । राज वृक्षको महत्व केवल शरीरको उपचारमा मात्र सीमित छैन यसको वृहत्तर भूमिका पृथ्वीको सन्तुलन कायम राख्नमा छ । यसले ठूलो मात्रामा अक्सिजन उत्पादन गर्छ वायुमण्डलको कार्बनडाइअक्साइड सोस्छ । यसको घना पातहरूले धूलो र विषाक्त कणहरूलाई अवशोषण गर्छ । यति मात्र होइन, गर्मी मौसममा यसको छायाँ शीतल हुन्छ, जसले सहरी तापमान कम गर्न भूमिका खेल्छ ।

सडक किनार, पार्क, विद्यालय, अस्पतालजस्ता ठाउँमा अमलतासको वृक्ष रोप्दा त्यस स्थानले स्वच्छता र मानसिक शान्ति अनुभव गर्छ । यसले शहरी सौन्दर्य र सार्वजनिक स्वास्थ्यमा समान रूपमा योगदान दिन्छ ।

अमलतास, कीरा पतङ्ग र चराचुरुङ्गीहरूको प्रिय वृक्ष हो । यसको फूल मौरी,  रसपान गर्ने चरा , पुतली  र भमराहरूको लागि आकर्षक हुन्छ । ती परागकणको प्रक्रिया सहज बनाउँछन्, जसले अन्य वनस्पतिमा पनि उत्पादन क्षमता बढाउँछ ।

यसका हाँगामा चराहरू गुड  बनाउँछन् । लोखर्के  र चराहरूको लागि यो वृक्ष एक सुरक्षित आहार र आश्रय हो । यसरी एक अमलतास वृक्ष केवल मानवका लागि होइन, सिङ्गो पारिस्थितिक प्रणालीका लागि जीवनदायिनी हुन्छ ।

अमलतास नेपाली समाजको संस्कृति र आस्थासँग पनि गहिरो रूपमा गाँसिएको वृक्ष हो । कतिपय क्षेत्रहरूमा यसलाई शुभ लक्षणको रूपमा हेरिन्छ । नववर्षमा फूल फुल्न थालेको देख्दा मानिसहरू त्यसलाई शुभ संकेत मान्छन् । बुद्ध धर्ममा यो वृक्ष शान्तिको प्रतीक हो । कतिपय मन्दिर परिसरहरूमा अमलतास अनिवार्य रूपमा रोपिएको हुन्छ ।  सहरहरूमा यसको सौन्दर्यले पर्यटकलाई लोभ्याउँछ । यसको फूल झर्दा सडक सुनमा छपक्क ढाकिएको जस्तो लाग्छ । यस्तो दृश्यले समाजमा सौन्दर्य साक्षात्कार मात्र होइन, प्राकृतिक प्रेम र चेतना जगाउने भूमिका पनि खेल्दछ ।

आज अमलतासजस्ता बहुगुणी वृक्षहरू सहरीकरण, अनियन्त्रित विकास, अज्ञानता र अव्यवस्थित व्यवस्थापनका कारण हराउँदै गएका छन् । हामीले सडक चौडा गर्दा रूख फालिदिन्छौं, घर बनाउँदा जरामा जेसीबी लगाउँछौं । फलत यस्तो अमूल्य वृक्ष संकटमा छन् ।

यही कारणले आज राज वृक्षको रक्षा अभियान अपरिहार्य भएको छ । विद्यालय, क्याम्पस र सार्वजनिक संस्थाहरूले अमलतासबारे जानकारी दिने, त्यसको नर्सरी उत्पादन गर्ने एक विद्यार्थी  एक अमलतास कार्यक्रम सञ्चालन गर्ने बेला आएको छ । हामी हरेक व्यक्तिले कम्तीमा एक अमलतास वृक्ष रोप्ने प्रण लिनुपर्छ । नगरपालिकाहरूले प्रत्येक सार्वजनिक संरचनामा अमलतास रोप्ने नीति बनाउनु पर्छ ।

राज वृक्ष अमलतास केवल सुनौलो फूल भएको एउटा रुख होइन । यो जीवनशैली हो । यो औषधि हो, सौन्दर्य हो, शान्ति हो, स्वास्थ्य हो । यसले हाम्रो शरीरलाई उपचार दिन्छ, हावालाई शुद्ध गर्छ, किराहरूलाई पराग दिन्छ, मानिसहरूलाई छायाँ दिन्छ समाजलाई प्रेम सिकाउँछ । हामीले यसको महत्व बुझ्न सकेनौं भने हामीले प्रकृतिप्रति अपराध गरिरहेका हुनेछौं । तर यदि हामीले आजैदेखि यसको संरक्षण, प्रचार र प्रवद्र्धनमा जुट्यौं भने, हामीले भावी पुस्तालाई एक सुनौलो धरोहर हस्तान्तरण गर्न सक्नेछौं । अमलतास राज वृक्ष हाम्रो जीवनको अलौकिक हरित उपहार हो ।  यसको फुलले हामीलाई मुस्कान दिओस्, यसको छायाँले समाजलाई शान्ति दिओस्, र यसको औषधिले मानिसलाई  स्वस्थ राख्ने छ त्यसैले यो बहुगुणी बिरुवा लगाउन संरक्षण गर्न निकै जरुरी छ ।

Previous Post

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

Next Post

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

Next Post
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version