For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘भारतीय पर्यटकप्रति दृष्टिकोण बदलौं, व्यवहार सुधारौं’

byDainik Nepalgunj
July 11, 2025
in News, मुख्य समाचार
0 0
0
‘भारतीय पर्यटकप्रति दृष्टिकोण बदलौं, व्यवहार सुधारौं’
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भारतीय पर्यटकप्रति हुने व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालगन्जमा बिहीबार आयोजित एउटा कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले भारतीय नम्बर प्लेट देख्नासाथ अपराधीको दृष्टिकोणले हेर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । त्यसलाई सुधार गर्न उनले स्पष्टसँग प्रहरी अधिकारीहरुलाई आग्रह गरे ।

मन्त्री अग्रवालका अनुसार, सीमा नाकामा सुरक्षाका लागि कडाइ गरिए पनि गाडी भित्रिसकेपछि अनावश्यक चेकजाँच गर्नु पर्यटकलाई दुःख दिने काम हो । उनले आजसम्म भारतीय नम्बर प्लेट भएका गाडीमा ठूलो मात्रामा अवैध सामान फेला परेको कुनै प्रमाण नभएको भन्दै पर्यटकलाई अनाहक दुःख दिइरहनु नहुने बताए ।

मन्त्री अग्रवालले त्यसो भनिरहँदा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेत नारायण आचार्य, नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्टलगायत प्रहरी उच्च अधिकारीहरु मञ्चमा थिए । मन्त्री अग्रवालले संघीय सरकारको मातहत भएको भन्दै प्रदेशसँग समन्वय नगरेको गुनासो प्रहरी अधिकारीप्रति गरे ।

संघीय सरकारले हालै विदेशी नागरिकलाई पाँच हजार डलरसम्म नेपाल भित्र्याउने छुट दिएको प्रसंग उल्लेख गर्दै मन्त्री अग्रवालले भारतीय नागरिकले ठूलो मात्रामा नगद ल्याएर यहाँ खर्च गरेमा त्यसलाई कसरी हेर्ने भन्ने प्रश्न उठाएका छन् ।

सटहीका नाममा अनावश्यक दुःख दिँदा पर्यटनमै असर पर्ने भन्दै अग्रवालले प्रहरी प्रशासनलाई सोंच बदल्न आग्रह गरे । प्रहरी व्यवहार सुधारका लागि ध्यानाकर्षण गराउँदै मन्त्री अग्रवालले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको सन्दर्भमा भारतीय पर्यटकसँग सकारात्मक व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘यदि एउटा गाडीमा आउने ३÷४ जना भारतीय नागरिकले १५–१६ लाख रुपैयाँ बोकेर नेपाल आउँछन् र खर्च गर्छन् भने, त्यसलाई हामीले ‘सटही’को नाममा दुःख दिन मिल्छ ?’

प्रहरी सुरक्षाको सवाल र पर्यटक आगमनबीचको द्वन्द्वलाई उजागर गरिरहेको मन्त्री अग्रवालको भनाइ पर्यटन व्यवसायीहरुबाट पटक–पटक माग भइआइरहेको सवाल हो ।

ठूलो नगद बोक्दै आउने भारतीय पर्यटकलाई सन्देहको नजरले हेर्ने हो भने त्यो नेपालको पर्यटन उद्योगलाई नै घाटा हुनसक्छ भन्ने सवाल व्यवसायिक क्षेत्रले उठाउँदै आएको छ । प्रहरी कडाईले खासगरी सीमावर्ती क्षेत्रका होटल, व्यापारिक केन्द्र, तीर्थस्थल र गन्तव्यहरू सीधा प्रभावित भइरहेको गुनासो आइरहँदा मन्त्री अग्रवालले त्यसबारे स्पष्ट धारणा राखेका हुन् ।

मन्त्री अग्रवालले हालै बुटवल र कोहलपुरमा सञ्चालनमा ल्याइएको एनपीआर (नम्बर प्लेट रेकग्निसन) प्रणालीलाई प्रदेश सरकारको उपलब्धि भन्दै यसको प्रयोगले दुर्घटना तथा आपराधिक घटनामा संलग्न गाडीहरूको निगरानीमा सहयोग पुग्ने बताए । उनले प्रणालीगत सुधारसहित व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।

प्रदेश सरकारसँग, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गरेर जाँदा सुरक्षा व्यवस्थादेखि पूर्वाधार निर्माणमा सहयोग पुग्ने मन्त्री अग्रवालको बुझाइ छ । ‘हाम्रो मन्त्रालयको आधा वजेट प्रहरीलाई जान्छ,’ मन्त्री अग्रवालले समन्वय नभइरहेको कुराप्रति गृह मन्त्रालयसँग समेत राखेको प्रसंग स्मरण गर्दै भने, ‘प्रदेश सरकारसंग दुरी बनाउनु हुँदैन ।’

प्रदेशलाई हेर्ने प्रहरी दृष्टिकोण बदल्न प्रहरी उच्च अधिकारीप्रति लक्षित गरेरै मन्त्री अग्रवालले आग्रह गरे । लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नतीका लागि गरिएको कार्यक्रममा मन्त्री अग्रवालले नेपाल प्रहरी र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा जोड दिएका हुन् ।

Previous Post

व्यवसाय बन्द गर्दा खारेज, स्थगित गर्न त बिर्सनु भएको छैन ?

Next Post

बास्केटबल च्याम्पियनसीप हुँदै

Next Post
बास्केटबल च्याम्पियनसीप हुँदै

बास्केटबल च्याम्पियनसीप हुँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

April 13, 2026
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026
आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

April 13, 2026
सञ्चार नीति बनाउ

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version