For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बास्केटबल च्याम्पियनसीप हुँदै

byDainik Nepalgunj
July 11, 2025
in News, Sports
0 0
0
बास्केटबल च्याम्पियनसीप हुँदै
Share on FacebookShare on Twitter

नेपालगन्जमा बास्केटबल च्याम्पियनसिप आयोजना हुने भएको छ । द थ्रि चियर्सले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को सहकार्यमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

असार २८ गते शनिबारदेखि सुरु हुने यो प्रतियोगिता तीन दिनसम्म निरन्तर चल्नेछ । सहभागी ९ टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै उत्कृष्टताको होड गर्नेछन् । महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा बिहान र बेलुकाको दुई सत्रमा खेलहरू सञ्चालन हुनेछन् ।

छोटो टिम र द्रुत गतिमा सञ्चालन हुने यस बास्केटबल प्रतियोगितामा नेपालगन्ज, बुटवल, चासपानी लगायत विभिन्न क्षेत्रका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहनेछ। विद्यालय पढ्ने विद्यार्थीहरूदेखि लिएर अनुभवी खेलाडीहरू समेत कोर्टमा आफ्नो कौशल देखाउनेछन् ।

स्ववियू अध्यक्ष केशरजङ शाहका अनुसार, प्रतियोगिता लिग म्याच प्रणालीमा हुनेछ, जसले सबै टिमहरूलाई समान रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । नेपालगन्जको बास्केटबल गतिविधिलाई नयाँ उचाइमा पु¥याउने हाम्रो उद्देश्य हो ।

प्रतियोगिताको विजेता टोलीलाई नगद १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । आयोजक टिमका सागरराज आचार्यले भने, बबास्केटबल कहाँ हरायो भनेर चिन्ता गर्ने होइन, अब नेपालगन्जको कोर्टमा खेलकुदको नयाँ ऊर्जा गुञ्जनेछ । शहरका युवाहरूले नै यो अवसर सिर्जना गरेका हुन् । नेपालगन्ज तयार छ, बास्केटबलको नयाँ युग सुरु हुँदैछ ।’

सबै तयारी पूरा भइसकेको आयोजकहरूको भनाइ छ । खेलप्रेमीहरूका लागि यो सप्ताहन्त उत्साह र जोशले भरिएको हुनेछ ।

Previous Post

‘भारतीय पर्यटकप्रति दृष्टिकोण बदलौं, व्यवहार सुधारौं’

Next Post

अगस्ट १ देखि क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

Next Post
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अगस्ट १ देखि क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

April 26, 2026
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version