For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज नाकाबाट अर्बबढीको आलु आयात

byDainik Nepalgunj
July 13, 2025
in News, मुख्य समाचार
0 0
0
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा
Share on FacebookShare on Twitter

नेपालगन्ज नाकाबाटमात्रै आर्थिक वर्ष २०८०÷०८१ को एघार महिनामा एक अर्ब पाँच करोड ९८ लाख २६ हजार रुपियाँको आलु ल्याइएको छ । चालु आवमा आलुको आयात ३३ करोडबढी घटेको हो ।

भन्सार तथ्यांकका अनुसार, चार करोड २७ लाख सात हजार ५०२ किलो आलु आयात भएकोमा चालु आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधीमा ७२ करोड १८ लाख ६३ हजार रुपियाँको दुई करोड ९० लाख ८४ हजार ९१ किलो आलु आयात भएको छ ।

पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको हो । पछिल्लो समय नेपालमा तरकारी र फलफूलको स्थानीय उत्पादन बढ्दै गएकाले भारतबाट हुने गरेको तरकारी र फलफूलको आयात घटेको जनाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार, नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो ।

भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार, ६ करोड ५६ लाख ४८ हजारको १९ लाख ३३ हजार २०९ किलो ताजा तरकारी र सागपात गत आवमा आयात भएकोमा चालु आवमा चार करोड ३४ लाख १० हजारको १३ लाख १० हजार ५०८ किलो तरकारी र सागपात आयात भएको छ ।

यसैगरि गत आवमा १२ करोड ८ लाख ५२ हजारको सात लाख ३१ हजार ६१५ किलो नरिवल आयात भएकोमा चालु आवमा चार करोड ८९ लाख ३५ हजारको पाँच लाख ६० हजार ४६ किलो नरिवल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

सोही प्रकारले गत आवमा ३० करोड ९१ लाख चार हजारको ७४ लाख ३३ हजार ४७० किलो केरा आयात भएकोमा चालु आवमा २१ करोड ७४ लाख ८४ हजारको ५२ लाख २८ हजार १९७ किलो केरा आयात भएको छ । यस्तै गत आवमा तीन करोड १७ लाख ८१ हजार रुपियाँको ६ लाख ५१ हजार एक सय किलो आँप आयात भएकोमा चालु आवमा दुई करोड १४ लाख ९९ हजारको तीन लाख ४२ हजार ३९५ किलो आँप आयात भएको जनाइएको छ ।

सोही प्रकारले गत आवमा ११ करोड ८७ लाख ८७ हजारको १८ लाख १९ हजार ६३६ किलो सुन्तला आयात भएकोमा चालु आवमा चार करोड ९७ लाख २३ हजारको सात लाख ५५ हजार ९८८ किलो सुन्तला आयात भएको हो ।

यस्तै, गत आवमा १८ करोड ५७ लाख ६३ हजारको २२ लाख ५८ हजार ८०० किलो अंगुर आयात भएकोमा चालु आवमा ११ करोड ८७ लाख २० हजार रुपियाँको १४ लाख ३७ हजार ७४९ किलो अंगुर आयात भएको छ ।

यसैगरी यो नाकाबाट गत आवमा ११ करोड ३३ लाख ३६ हजार रुपियाँको नौ लाख ७८ हजार ५६८ किलो अन्य ताजा फलफूल आयात भएकोमा चालु आवमा ६ करोड १९ लाख ६७ हजार रुपियाँको पाँच लाख नौ हजार ६८७ किलो ताजा फलफूल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

Previous Post

आदिकविको २११औं जन्मजयन्ती मनाइँदै

Next Post

बढ्यो विवाहको औसत उमेर

Next Post
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

बढ्यो विवाहको औसत उमेर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

हाइसको ठक्करबाट बालकको मृत्यु

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version