For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बढ्यो विवाहको औसत उमेर

byDainik Nepalgunj
July 13, 2025
in News, मुख्य समाचार
0 0
0
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बेहुला–बेहुलीको जन्ममिति अनिवार्य
Share on FacebookShare on Twitter

नेपालमा विवाहको औसत उमेर वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको प्रजनन् प्रतिवेदन अनुसार, नेपालमा औसत विवाहको उमेर महिला तथा पुरुष दुवैका हकमा वृद्धि भएको हो । पुरुषहरूको औसत विवाह उमेर वि.सं. २०५८ मा कायम २२.९ वर्षबाट २०७८ मा २५.५ वर्ष पुगेको छ । त्यसैगरी महिलाहरूको औसत विवाह उमेर सो अवधिमा १९.५ वर्षबाट २१.८ वर्षमा पुगेको छ ।

सहरी क्षेत्रहरूमा औसत विवाह उमेर उच्च देखिन्छ जसले विवाह र सन्तान प्राप्तिमा विलम्ब हुने गरेको छ । तथ्यांक कार्यालयका अनुसार, यसको कारकका रूपमा वैयक्तिक वा पारिवारिक आर्थिक स्थायित्व र वृत्ति विकासजन्य अभिप्रेरणाले भूमिका खेलेको संकेत गर्दछ ।

नेपालमा औसत सन्तान जन्माउने उमेर २५.६ वर्ष रहेको छ जुन बाग्मतीमा सबैभन्दा उच्च (२६.५ बर्ष) र कर्णालीमा सबैभन्दा न्यून (२४.५ बर्ष) छ । मधेसमा कुल पुनरूत्पादनदर र खुद पुनरूत्पादनदर क्रमशः १.३१ र १.२९ रहेको छ जुन सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै हो । बागमतीमा कुल पुनरूत्पादनदर सबैभन्दा न्यून अर्थात् ०.६५ छ जसले भविष्यमा जनसंख्या संकुचनको सम्भावनालाई देखाएको तथ्यांक कार्यालयले विश्लेषण गर्दै औंल्याएको छ । ‘जनसाख्यिकीय सूचकहरूले विभिन्न प्रदेशहरूमा प्रजननदर र जनसंख्या वृद्धिमा रहेको असमानतालाई उजागर गर्छन्’, तथ्यांक कार्यालयले भनेको छ ।

एकल आमा झण्डै १७ लाख
नेपालमा १६ लाख ८८ हजार ८ सय ८६ एकल आमाहरू छन् । एकल आमाहरूको प्रदेशगत वितरण हेर्दा सबैभन्दा बढी मधेस प्रदेशमा ३ लाख ७० हजार ६ सय ११ र लुम्बिनी ३ लाख ५२ हजार ९ सय ७८ रहेको देखिन्छ । ‘विधवाहरूको संख्या विधुरहरूको तुलनामा धेरै छ जसले महिलाको औसत आयु बढी हुनु र पुरुषहरूको पुनर्विवाह प्रवृत्तिलाई झल्काउँछ’, तथ्यांक कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

नेपालमा विगत केही दशकयता जनसांख्यिक सूचकांकहरूमा उल्लेखनीय परिवर्तन देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशभरि जन्मदर घट्ने क्रम जारी छ ।

प्रतिवेदनले वि.सं. २००९ देखि २०७८ सम्मका प्रजनन प्रवृत्ति र तिनसँग सम्बन्धित कारकहरूको विशेषण प्रस्तुत गरेको छ । वि.सं. २०३८ मा कुल प्रजननदर ६.३९ रहेको थियो जुन वि.सं. २०७८ मा घटेर १.९४ मा आएको छ । प्रदेशगत प्रजनन्दरमा पनि उल्लेखनीय असमानता देखिन्छ । मधेस प्रदेशलाई असमान प्रजननदरको उदाहरण मान्दा शिक्षाको कम स्तर, स्वास्थ्य सेवाको अभाव र आर्थिक अवसरहरूको कमीका कारण अन्य प्रदेसहरूभन्दा तुलनात्मक रूपमा उच्च प्रजननदर रहेको छ । सहरी क्षेत्रहरूमा र विशेष गरी बागमती प्रदेशमा प्रजननदर न्यून देखिन्छ ।

कोरा जन्मदरले प्रति एक हजार जनसंख्यामा वार्षिक जीवित जन्महरूको संख्या दर्शाउँछ । प्रजनन् प्रतिवेदन अनुसार, वि. सं. २००९ तिर देखिएको कोरा जन्मदर ४५–५० बाट घटेर २०७८ सालमा १४.२ पुगेको छ । ‘यसले स्वास्थ्य सेवामा भएको सुधार, परिवार नियोजन कार्यक्रमको प्रभावकारिता र आर्थिक विकासमा आएको सुधारलाई प्रतिविम्बित गरेको छ’, प्रतिवेदनमा उल्लेख छ, ‘ग्रामीण क्षेत्रको कोरा जन्मदर (१५.७) सहरी क्षेत्रको (१३.६) भन्दा बढी छ । ’

प्रदेशगत रूपमा यस सूचकले उल्लेखनीय भिन्नता देखाएको छ । कोरा जन्मदर बागमतीमा सबैभन्दा न्यून (११.५) छ भने कर्णालीमा सबैभन्दा उच्च (१८.७) छ । नेपालको सामान्य प्रजननदर ५०.२ रहेको छ जसले १५–४९ वर्ष उमेर समूहका प्रति हजार महिलामा जन्मदरलाई जनाउँछ । सामान्य प्रजननदर कर्णाली (६७.९) र मधेस (६०.४) मा उच्च रहेको छ भने बागमती (३९.२) प्रदेशमा सबैभन्दा न्यून रहेको देखिन्छ ।

उमेर–विशिष्ठ प्रजननदर

उमेर–विशिष्ट प्रजनन प्रवृत्तिहरूले सबै उमेर समूहमा भएको परिवर्तनलाई प्रतिविम्बित गरेका छन् । वि.सं. २०५८ देखि २०७८ सम्मको प्रवृत्ति हेर्दा २५–३९ वर्षका महिलाहरूमा प्रजननदरमा विशेष गिरावट आएको छ । किशोरावस्था (१५–१९ वर्षीय)को प्रजननदर वि.सं. २०५८ मा प्रति हजार महिलामा ७१ थियो जुन २०७८ मा घटेर ४७ पुगेको छ । ‘यस्तो गिरावटले शिक्षाको भूमिकालाई उजागर गरेको छ । प्रजनन उमेरका खासगरी २०–२४ वर्ष उमेर समूहमा रहेका महिलाहरूमा उच्चतम प्रजननदर देखिए पनि त्यो वि.सं. २०५८ को प्रतिहजार २ सय ३ बाट घटेर २०७८ सम्ममा घटेर १४९ पुगेको छ’, प्रतिवेदनमा उल्लेख छ ।

कुल प्रजननदर

नेपाल अहिले प्रतिस्थापनस्तरको प्रजननदर २.१ भन्दा पनि तल पुगेको स्थिति छ । सबैभन्दा उच्चतम कुल प्रजननदर मधेस (२.८५) र कर्णाली (२.१९) प्रदेशमा रहेको छ भने बागमती (१.३७) र गण्डकी (१.५४) न्यून प्रजननदर रहेका प्रदेश हुन् ।

प्रतिवेदनमा सरकार र सम्बन्धित निकायहरूलाई शिक्षा, स्वास्थ्य सेवा, रोजगारका अवसर विस्तार गर्नुपर्ने र महिला सशक्तिकरणमा जोड दिनुपर्ने सिफारिस गरिएको छ । विशेषगरी ग्रामीण र पछाडी परेका क्षेत्रहरूमा लक्षित कार्यक्रम आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । जनसंख्या वृद्धिदरमा आएको गिरावट सकारात्मक भए पनि, सामाजिक र क्षेत्रीय असमानता गम्भीर चुनौतीको रूपमा रहेको प्रतिवेदनले देखाएको छ । त्यसैले नीति निर्माणमा क्षेत्रीय विभाजन, स्वास्थ्य पहुँच, महिला सशक्तिकरण र जनसंख्या समन्वयनलाई विशेष प्राथमिकतामा राख्न सुझाव दिइएको छ ।

Previous Post

नेपालगन्ज नाकाबाट अर्बबढीको आलु आयात

Next Post

नेपालगन्जमा धुमधाम मनाइयो भानु जयन्ती

Next Post
नेपालगन्जमा धुमधाम मनाइयो भानु जयन्ती

नेपालगन्जमा धुमधाम मनाइयो भानु जयन्ती

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version