For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

रोपाईंमा किसानको परिश्रम र रियल भ्यालुको दूरी

byDainik Nepalgunj
July 14, 2025
in विचार
0 0
0
रोपाईंमा किसानको परिश्रम र रियल भ्यालुको दूरी
Share on FacebookShare on Twitter

खासमा म सोफिया रेसिडेन्सियल स्कुलको विद्यार्थी हुँ । लेख्न सिक्दैछु । हिजो हामी मेरो विद्यालयबाट धान रोपाई कार्यक्रममा गएका थियौं । जुनकि हाम्रो विद्यालयले हरेक वर्ष लैजान्छ । तर, हामीले योपाली रोपाई गर्न जाँदा धेरै समय बिताएनौँ । र, यो दिनको कुराले मलाई किसानहरूको मेहनत हेरेर मलाई एउटा विचार आयो । त्यो विचार लेख्न मन लागेकोले कोशिश गरेको हुँ ।

हामीले खाना खाँदा त आरामले खान्छौ र खाना खान मन नलागे अझै खाना फेक्छौ पनि । तर, यो खाना जति सजिलोगरि तयार भएको होला लाग्छ, खेतमा पुगेपछि बुझ्न सकिन्छ की कति कठिन गरि खानाका स्रोत तयार हुन्छन् ।

भतका लागि एक एक चामलमा किसानहरूको मेहनत कति हुन्छ भन्ने बुझ्न खेतबारीमै जानुपर्छ । मेरा सहपाठी साथीसँग हामीलाई थाहा नभएको किसानको मेहनत बारे चर्चा गर्न खोजेको छु । साथी, मलाई त आजदेखि किसानको मेहनत देखेर चामलले एकएक दाना पनि सम्मानका साथ उपयोग गर्नुपर्ने लागेको छ । चामल बन्ने प्रोसेस पनि खेतमा पुगेर मेरै विद्यालयले मलाई पढाएको कुरा तपाईं समक्ष प्रस्तुत गर्न चाहेको छु ।

यसको सुरुवात माटोमा हुन्छ, किसानका पाखुराबाट हुन्छ । किसानले सुरुमा राम्रो धानको बीउ छान्छन् । त्यो बीउ सानो खेतमा अर्थात् हिलोमाटो बनाएर तयार भएको ब्याडमा छर्छन् । त्यो बीउ केही दिनमा सानो बिरुवा बन्छ, रोप्न योग्य हुन्छ ।

त्यो बिरुवा तयार भएपछि रोप्नका लागि किसानले अर्को ठूलो खेत तयार पार्छन् । त्यसका लागि खेतमा पानी हाल्छन्, माटो जोत्छन्, अनि हिलाम्मे बनाउँछन् । त्यसपछि बिरुवा ल्याएर त्यहीँ खेतमा रोप्छन् । यसलाई रोपाइँ भनिन्छ । रोपाइँ गर्दा किसानहरू हिलाम्मे माटो–पानीमा उभिएर लामो समय काम गर्छन् । त्यही हेर्न हामी विद्यार्थीहरु सामुहिक रुपमा पुगेका थियौं । केही बेर रमाइलो पनि गरियो, हिलोमाटोमा रोपाईको अभ्यास पनि गरियो ।

अहिले रोपेको धानको बीउ अथवा भनौं विरुवा क्रमशः किसानको स्याहारसुसार माउँदै ठूलो हुँदै जान्छ । त्यसक्रममा किसानले खेतमा नियमित पानी हाल्छन्, मल हाल्छन्, झार फाल्छन्, र कीराले नखाओस् भनेर रेखदेख अनि औषधीउपचार गर्छन् । क्रमशः धान गाँजिंदै जान्छ, दाना लाग्न थाल्छ । केही महिनापछि धान पाक्छ ।

पछिल्लो काम हो धान काट्ने । किसानले हँसिया वा मेसिनले धान काट्छन् । काटेको धान घाममा सुकाउँछन् । त्यसपछि धानको दाना र पराल छुट्याउँछन्, जसलाई दाईं भनिन्छ । दाईंपछि किसानले धान घर भित्र्याउँछन् ।

आवश्यकता अनुसार अब त्यो धान मिलमा लगिन्छ । मिलमा धानको बाहिरी बोक्रा (भुस) निकालिन्छ । त्यसपछि सेतो चामल निस्कन्छ । त्यो चामल किसानले आवश्यकता अनुसार उपयोग गर्ने र व्यापारका लागि बेचिदिने गर्छन् । उनीहरुले बेचेको धान वा चामलबाट हामीले किनेर भोक मेटाउने मौका मिल्छ ।

खेतसम्म पुगेर मैले देखेको काम, परिश्रम र अवस्थाका आधारमा भन्छु, किसानले आफ्नो श्रमको बलबाट निकै मेहनत गरेर तयार गरेको धान, गहुँ, मकै लगायतका कुनैपनि अन्नबालीलाई त्यसको खास मूल्य (रियल भ्यालु) को भुक्तानी सम्भव होला जस्तो लाग्दैन । अन्न उब्जाउँदाको परिश्रम र बजारबाट हामीले किनेर ल्याउने मुल्यबीचको दूरी निकै छ जस्तो लाग्यो । त्यसैले पनि खानाको सम्मानसँगै किसानको उच्च सम्मान आवश्यक छ । (सम्यक सोफिया स्कूल कक्षा नौ अध्ययनरत विद्यार्थी हुन् )

Previous Post

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

Next Post

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

Next Post
देशमा आजः ८ बजे ८ खबर

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

‘खोज र खोप’ अभियान

April 27, 2026
खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version