For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके–बर्दियामा बजार विस्तार गर्दै ‘बुद्धभूमि’

byDainik Nepalgunj
July 17, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके–बर्दियामा बजार विस्तार गर्दै ‘बुद्धभूमि’
Share on FacebookShare on Twitter

ग्लोबल डेरीले आजदेखि सुरु ग¥यो गुणस्तरीय दुग्ध उत्पादनको वितरण

पाल्पाबाट कपिलवस्तु हुँदै पश्चिम नेपालको दुग्ध व्यवसायमा नेतृत्वदायी सेवा विस्तार गर्दै आएको ग्लोबल डेरी प्रा.लि.ले आफ्नो बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य उत्पादनहरू बाँके र बर्दिया जिल्लामा वितरण सुरु गरेको जनाएको छ ।

कम्पनीले बुधवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा यसको जानकारी गराएको हो ।

आफ्ना उत्पादनसहित पत्रकारमाझ प्रस्तुत भएका ग्लोबल डेरीका प्रबन्ध निर्देशक जनक न्यौपानेका अनुसार, बुद्धभूमि ब्राण्डले स्थानीय कृषकको दुधलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी उच्च गुणस्तरीय उत्पादन तयार पार्ने गरेको छ । कम्पनीले हालै नेपालगन्जमा वितरण केन्द्र स्थापना गरेर पश्चिम नेपालका प्रमुख सहरमा आफ्नो बजार विस्तार अभियानलाई तीव्र बनाएको न्यौपानेले स्पष्ट पारे ।

२० हजार कृषक परिवारको प्रत्यक्ष संलग्नता

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित इमिलिया केन्द्रबाट सञ्चालनमा रहेको ग्लोबल डेरी उद्योगले बाँके, बर्दियासहित विभिन्न जिल्लाका ८१ वटा संकलन तथा चिस्यान केन्द्रमार्फत दैनिक ४०–५० हजार लिटर दुध संकलन गर्दै आएको जनाएको छ । ‘जसबाट वार्षिक करिब १.५ अर्ब रुपैयाँ ग्रामीण अर्थतन्त्रमा प्रवाह भइरहेको छ,’ कम्पनीका प्रवन्ध निर्देशक न्यौपानेले पत्रकारहरुसँग भने ।

उनका अनुसार, कम्पनीको उत्पादन श्रृंखलामा २५० जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ भने अप्रत्यक्ष रूपमा लाखौं कृषक र उपभोक्ता लाभान्वित भएका छन् ।

पश्चिममा माग उच्च, बजार बिस्तारमा प्राथमिकता

प्रवन्ध निर्देशक न्यौपानेका अनुसार, बुद्धभूमि ब्राण्डका उत्पादनहरू हाल दाङ, पाल्पा, स्याङ्जा, कास्की, नवलपरासी, चितवनलगायतका जिल्लाहरूमा बजारिकरण हुँदै आएका छन् । कम्पनीले आगामी दिनमा पश्चिमका अन्य सहरमा समेत वितरण केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

उद्योग विस्तारसँगै ठूलो उत्पादन क्षमता

ग्लोबल डेरीका प्रवन्ध निर्देशक जनक न्यौपानेका अनुसार, कम्पनीले नेपालकै सबैभन्दा ठूलो दुग्ध प्रशोधन उद्योग निर्माण गर्न लागेको छ । ‘दैनिक २ लाख लिटर दुध प्रशोधन हुने यो परियोजनाले धुलो दुधदेखि विभिन्न दुग्धजन्य उत्पादनहरू निर्माण गर्नेछ, जसबाट थप १०० जनालाई रोजगारी सिर्जना हुनेछ,’ न्यौपानेले भने ।

कम्पनीले काठमाडौंमा प्रशोधन उद्योगसमेत सञ्चालन गरिरहेको जानकारी दिंदै प्रवन्ध निर्देशक न्यौपानेले बुद्धभूमि ब्राण्डको छुर्पी विदेशी बजारमा निर्यात हुँदै आएको बताए । दुग्ध व्यवसायलाई ग्रामीण भेगमा रोजगारी र आम्दानीको स्रोत बनाउने उद्देश्यले कम्पनीले विभिन्न जिल्लामा चिस्यान केन्द्र र सहकारीहरूसँग सहकार्य गर्दै दुग्ध संकलन गरिरहेको न्यौपानेको भनाइ छ ।

‘मिल्क होलिडे’ अन्त्यतर्फ सार्थक पहल

बाँके र बर्दियाका ३० वटा शाखा केन्द्रहरूमार्फत संकलन गरिएको दुधले पछिल्ला वर्षहरूमा ‘मिल्क होलिडे’ को समस्या न्यून गरेको कम्पनीको दाबी छ । त्यतिमात्रै होइन, ‘पशुपालक कृषकका लागि कम्पनीले दाना, चोकर, बीमा, खोप, औषधोपचार लगायतका सेवासमेत उपलव्ध गराउँदै आएको छ,’ प्रवन्ध निर्देशक न्यौपानेले भने ।

देशभित्र उत्पादन, विदेशसम्म पहुँच

ग्लोबल डेरीको दीर्घकालीन लक्ष्य भनेको नेपालमै उच्चस्तरीय दुग्ध उत्पादन प्रविधि विकास गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्राण्डको प्रतिस्पर्धा स्थापित गर्नु हो । प्रवन्ध निर्देशक न्यौपाने भन्छन्, ‘नेपाल कृषिप्रधान देश हो, हामी कृषकको उत्पादनलाई सम्मानपूर्वक बजार दिन चाहन्छौं । उत्पादनमा गुणस्तर, सेवामा निष्ठा र बजारमा विश्वास हाम्रो मुख्य आधार हो ।’

न्यौपानेले आफुसँग जोडिएका आम नागरिकको प्रमुख आयस्रोत र जीविकोपार्जनको माध्यम रहेको दुग्ध उत्पादन व्यवसाय भएकोले कृषकद्वारा उत्पादित दुग्धको सहज बजार पहुँचको लागि कम्पनीले विभिन्न चिस्यान केन्द्रहरू, सङ्कलन केन्द्रहरू स्थापना गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउँदै लगिरहेको बताए ।

‘दुग्ध बिक्री वितरणबाट हुने आम्दानीबाट नै आम नागरिकको दैनिक जीविकोपार्जन हुँदै आइरहेको छ,’ उनले पत्रकारसँग भने, तसर्थ सङ्कलन भएको दुग्धलाई प्रशोधन विविधिकरण गरि आन्तरिक बजार र बाह्य मुलुकमा बजारीकरण को कार्यलाई समेत ग्लोबल डेरीले अगाडि बढाउँदै गएको छ ।’

‘उत्पादित दूग्धको सहज बजारीकरण होस् र पश्चिम नेपालमा मिल्क होलिडेको पूर्णरूपमा अन्त्य होस् भनि कम्पनीले आफ्नो क्षमता अभिवृद्धि को कार्य गर्दै आइरहेको छ,’ न्यौपानेको भनाइ छ ।

वार्षिक रूपमा तीन तहका सरकारहरू अरबौं रुपैयाँ कृषि क्षेत्रमा अनुदानको नाममा वितरण गर्दै आइरहेको तथ्य उजागर गर्दै ग्लोबल डेरीका प्रवन्ध निर्देशक न्यौपाने आफुहरुले कुनै अनुदान नलिएको बताउँछन् । ‘पश्चिम नेपालमा उत्पादित दूग्धलाई सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरण गर्ने कार्य गर्दै आइरहेको ग्लोबल डेरी प्रालिले हालसम्म नेपाल सरकारबाट कुनै पनि अनुदान प्राप्त गर्न सकेको छैन,’ उनले भने ।

‘नेपाल सरकारले आगामी दिनमा यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्न सकेमा खाडी मुलुकमा श्रम बेच्न बाध्य आम युवाहरू स्वदेशमै पशुपालन गरी मनज्ञ आम्दानी गर्न सक्ने थिए,’ उद्योगपति न्यौपाने भन्छन्, ‘अर्कोतिर ठूलो लगानी गरी स्थापना भएका यस्ता उद्योगहरू जीवन्त रहन सक्नेछन् ।’

Previous Post

‘भरोसा मेहेन्दी उत्सव’ आयोजना हुँदै

Next Post

स्वास्थ्य बीमा : सकस झेल्न बाध्य पारिंदै बीमित

Next Post
बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

स्वास्थ्य बीमा : सकस झेल्न बाध्य पारिंदै बीमित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version