For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

करले बढ्यो सुनको मूल्य

byDainik Nepalgunj
July 17, 2025
in News, मुख्य समाचार
0 0
0
हालसम्मकै उच्च सुनको मूल्य
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय बजार मूल्यका कारण सुनचाँदीको मूल्य दैनिक उतारचढाव हुन्छ । दैनिक जसो सुनचाँदीको मूल्य बढिरहेको छ । त्यसमाथि सरकारले लगाएको विलासिता कर र भ्याटका कारण आज बिहीबारदेखि सुन तथा सुनका गरगहना तथा हिरा लगायत बहुमूल्य पत्थरका गहना महंगो हुने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । जुन आज साउन १ गतेदेखि लागु हुँदैछ ।

सुनचाँदी व्यवसायीले त्यसविरुद्ध व्यवसाय नै बन्द गरेर आन्दोलन गरेपछि सरकार पछि हटेको छैन भने व्यवसायीले सरकारसँगको सम्झौता पछि व्यवसाय सञ्चालन गरिरहेका छन् ।

आन्तरिक राजश्व विभागले साउन १ गतेदेखि सुन तथा सुनका गरगहनाको कारोबार गर्नेका लागि कारोबार गर्दा जारी गर्नुपर्ने बिलको नमूना तथा संकलित कर बुझाउनु पर्ने नमूना समेत सार्वजनिक गरिसकेको छ ।

सरकारले पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको विक्री मूल्यमा, आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्तःशुल्कसहितको मूल्यमा, सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा बिलासिता कर लाग्ने बजेट भाषण मार्फत सार्वजनिक गरेको थियो ।

‘पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा बिक्रीका बखत, आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत, सुन तथा सुनका गरगहनाको विक्रीका बखत’ उक्त विलासिता कर असुल गर्नुपर्ने आर्थिक विधेयक, २०८२ ले विद्युतीय सेवा कर, विलासिता शुल्क र स्वास्थ्य जोखिम कर सम्बन्धमा गरेको व्यवस्थामा उल्लेख छ ।

‘विलासिता शुल्क छली भएको पाईएमा कर अधिकृतले विलासिता शुल्क निर्धारण गर्न सक्नेछ’, विलासिता करको छलीमा हुने कारवाही उल्लेख गर्दैै भनिएको छ ।

सरकारको बजेट भाषण पछि आन्दोलित व्यवसायीले सरकारसँग सम्झौता गर्दै आन्दोलन फिर्ता लिएर पसल, व्यवसाय सञ्चालनमा ल्याएका थिए । सुनचाँदी तथा रत्नआभूषण व्यवसायी महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायको समस्या समाधानका लागि सरकारसँग भएका छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको भन्दै विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको थियो ।

सुन, चाँदी तथा रत्न आभूषणको कारोबार र ढुवानीसम्बन्धी समस्या समाधान गर्न सरकारका विभिन्न मन्त्रालय र निकायसँग जारी छलफलमा व्यवसायीहरूका मागप्रति सरकारले चासो देखाएको भन्दै गत विहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो । पत्रमा उल्लेख गरिएअनुसार, व्यवसायीका माग सम्बोधन गर्न वाणिज्य मन्त्रालयको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिले व्यवसायको स्वचालित सञ्चालनका लागि आवश्यक प्रक्रिया र सन्दर्भ पत्र तयार गर्नेछ ।

Previous Post

साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व

Next Post

विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

Next Post
विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version