For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

उच्च अदालत बाँकेमा एक बर्ष नाघेका मुद्दा शुन्य

byDainik Nepalgunj
July 18, 2025
in News, मुख्य समाचार
0 0
0
उच्च अदालत बाँकेमा एक बर्ष नाघेका मुद्दा शुन्य
Share on FacebookShare on Twitter

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले एक बर्ष नाघेका मुद्दा शुन्यमा झार्न सफल भएको छ । अदालतले चालु आर्थिक बर्षमा अघिल्लो आ.व.बाट सरेर आएका सबै मुद्दा फस्र्यौट गरेको हो ।

‘मुद्दा फस्र्यौैटका लागि लक्ष्य, योजना र रणनीति बनाएकाले उच्चतम सफलता हासिल गर्न सकेका छौं’, बिहीबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतका प्रमुख, न्यायाधीश चन्द्र बहादुर सारुले जानकारी दिए । उनले अदालत मातहत रहेको बर्दिया जिल्ला अदालतमा पनि डेढ बर्ष नाघेका मुद्दा नरहेको र बाँके जिल्ला अदालतले पनि क्रमिक सुधार हुँदै गएको जानकारी दिएका थिए । बाँके जिल्ला अदालतमा जनशक्ति कम हुँदा ५३ वटा मुद्दा दुई बर्ष नाघेका रहेको न्यायाधीश सारुले उल्लेख गरेका थिए ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा आर्थिक बर्ष २०८०÷०८१ मा जिम्मेवारी सरेर आएका ७ सय ७४ र नयाँ दर्ता १ हजार ८ सय ७२ गरी २ हजार ६ सय ४६ मुद्दा दर्ता भएका थिए । पत्रकार सम्मेलनमा उच्च अदालतको प्रगति विवरण प्रस्तुत गर्दै अदालतका शाखा अधिकृत प्रकाश विकले उच्च अदालतमा दर्ता भएका र जिम्मेवारी सरेर आएका मध्ये गत आर्थिक बर्षको अन्त्यसम्म २ हजार ४ मुद्दा फस्र्यौट भएको जानकारी दिए । उनले अघिल्लो आ.व. २०८०÷८१ को जिम्मेवारी सरेर आएका सबै र गत आ.व. २०८१÷०८२ मा दर्ता भएका मध्ये १ हजार २ सय ३० मुद्दा फस्र्यौट गर्न सफल भएको बताए । ‘उच्च अदालतले गत आ.व. २०८१÷०८२ मा ७५.७४ प्रतिशत मुद्दाको फस्र्यौट गरेको छ’, उनले भने ।

उच्च अदालतले लक्ष्य भन्दा बढी मुद्दाको फस्र्यौट गर्न सफल भएको छ । कुल १ हजार ६ सय ३७ मुद्दाको फस्र्यौट लक्ष्य रहेकोमा त्यसभन्दा बढी २ हजार ४ मुद्दा फस्र्यौट गर्न अदालत सफल भएको हो । ‘योजनाको लक्ष्यको तुलनामा १२२.४२ प्रतिशत मुद्दा फस्र्यौट गरेका छौं’, अदालतका अधिकृत विकले भने ।

आर्थिक बर्ष २०८१÷०८२ को अन्त्य सम्म उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा ६ सय ४२ मुद्दा फस्र्यौट बाँकी रहेका छन् । ‘जसमध्ये ६ महिना भित्रको ४ सय ६५ र एक बर्ष भित्रको १ सय ७७ मुद्दा रहेका छन्’, उच्च अदालतका प्रमुख, न्यायाधीश सारुले भने । उच्च अदालल प्रमुख सारुले न्यायिक प्रक्रियामा सबैको साथ र सहयोगले न्याय प्रक्रिया छिटो, छरितो रूपमा सम्पन्न गर्न सकेको बताएका छन् । ‘दरबन्दी अनुसार ६ जना न्यायाधीश हुनुपर्नेमा ५ जना कार्यरत हुनुहुन्छ, अदालतमा नियमित दुई संयुक्त र एक एकल इजलास चल्दै आएको छ, कुनै आकस्मिक रूपमा न्यायाधिशको व्यस्तता बाहेक’, उनले भने, ‘मुद्दाका आवश्यक कागजात समयमै पाएका छौं, सरोकारवाला निकायले न्याय सम्पादनमा सहयोग गर्नु भएको छ, दुई पटक बाहेक पेशी नहटाउनका लागि बारले सहयोग गर्नु भएको छ ।’

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास प्रमुख, न्यायाधीश सारुले अदालतमा दर्ता भएका मुद्दालाई तीन किसिमले वर्गीकृत गरेर फस्र्यौटको प्राथमिकता निर्धारण गरिरहेको जानकारी दिएका छन् । ‘सरल मुद्दा ६ महिना भित्र, सामान्य एक बर्षभित्र र विशेष मुद्दा डेढ बर्ष भित्र फस्र्यौट गर्नु रणनीतिक योजना छ’, उनले भने, ‘पुराना तथा डेढ बर्ष भित्र फैसला गर्नुपर्ने मुद्दालाई छुट्टै हेर्ने व्यवस्था समेत मिलाइएको छ ।’ उच्च अदालत प्रमुख सारुले अदालतमा प्रविधिको प्रयोग पनि भैरहेको जानकारी दिए । उनले मुद्दा दर्ता हुने बित्तिकै त्यसका प्रक्रिया मिति सहित सहजै थाहा पाउने गरी तालिका उपलब्ध गराइने गरेको बताए । ‘प्रक्रियागत ढिलाईमा कारण सहित मुद्दाका पक्ष, विपक्षले नयाँ तालिका बारे जानकारी पाउने व्यवस्था मिलाएका छौं’, उनले भने ।

पत्रकार सम्मेलनमा न्यायाधीश सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी, बसन्तराज पौडेल, बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाई, बर्दिया अदालतका न्यायाधीश मनोज श्रेष्ठ, बाँके अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

रोजगारीमा ‘श्रमसंसार’

Next Post

यसो गर्दा कसो होला ?–४

Next Post
यसो गर्दा कसो होला ?–४

यसो गर्दा कसो होला ?–४

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version