For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

मागका बेला मल अभाव

byDainik Nepalgunj
July 25, 2025
in News, मुख्य समाचार
0 0
0
मागका बेला मल अभाव
Share on FacebookShare on Twitter

‘यूरिया मल आइरहेको छ, कोटा छुट्याएर वितरण गर्छौ’

अहिले किसानहरूको धान खेतीका बेला हो । यतिखेर यूरिया मलको उच्च माग हुन्छ । यूरिया मलको चाप असार, साउन र भदौमा उच्च हुने गरेको छ । गत आर्थिक बर्ष २०८१/०८२ को अन्त्यमा अनुदानको रासायनिक मल वितरण गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्ज शाखामा यूरिया मल ६७.२०० मेट्रिक टन मात्रै रहेको थियो । त्यस्तै, डिएपी २२.१०० मेट्रिक टन मौज्दात रहेको थियो ।

‘साउनमा अन्य समय भन्दा यूरिया मलको माग उच्च रहने गरेको छ’, लिमिटेडका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले भने, ‘चालु आ.व.मा यूरिया आएर स्टक भैरहेको छ, हामी कोटा छुट्याएर आठ वटै स्थानीय तहमा वितरणको तयारीमा छौं ।’ उनले किसानले सहकारी मार्फत लिमिटेडमा प्राप्त मल छिट्टै पाउने बताउँदै नआत्तिन आग्रह गरेका छन् ।
बिहीबारसम्म यूरियाको मौज्दात २५७.७५० पुगेको शाखा प्रबन्धक श्रेष्ठ बताउँछन् । ‘थप यूरिया पनि आउने क्रममा छ, त्यसका लागि केन्द्र र प्रदेशमा पहल पनि गरिरहेको छु’, उनले भने । हाल डिएपीको मौज्दात लिमिटेडमा १८.९०० मेट्रिक टन, पोटास ६.०५० मेट्रिक टन रहेको उनले जानकारी दिए ।

कृषि सामाग्री कम्पनीबाट सोझै किसानको हातमा रासायनिक मल पर्दैन । प्रदेशबाट पालिका अनुसार छुट्टिएर आएको रासायनिक मल स्थानीय तहको सिफारिसमा किसानसम्म पुर्याउन साल्ट टे«डिङ्ग र कृषि सामाग्री कम्पनीबाट सहकारीले खरिद गरी बिक्री गर्दछन् । त्यसका लागि कृषि सामाग्री कम्पनीमा बाँकेका आठ स्थानीय तहका १ सय ४१ सहकारी चालु आ.व.का लागि क्रियाशिल छन् ।

‘पछिल्लो समय सिंचाई पहुँच बढ्दो रहँदा रासायनिक मलको माग बढेको छ’, शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले भने, ‘त्यसको व्यवस्थापन प्रयास गरिरहेका छौं, तर माग अनुसार समयमै मल उपलब्ध भने गराउन सकेका छैनौं ।’ उनले रासायनिक मल धान, गहुँ, मकैका लागि उपलब्ध गराउने गरेको बताए । ‘तरकारी, फलफुटमा समेत रासायनिक मलको प्रयोग हुन्छ, तर धान, गहुँकै लागि नपुगेकाले त्यसबाहेकका अन्य उत्पादनका लागि रासायनिक मल उपलब्ध गराउन सकेका छैनौं ।’

शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले रासायनिक मल आउँदा वितरण गर्दै आएपनि किसानमा सन्तुलित मलको प्रयोग गर्ने ज्ञानको अभाव रहेको बताए । ‘कुन बालीमा कति पटक कुन रासायनिक मलको प्रयोग गर्ने भन्ने ज्ञानको अभावमा किसानमा पाइन्छ’, उनले भने ।

मागका बेला मल अभाव

कृषिमा निर्भर रहेको देश भनिएपनि तीन तहकै सरकारले किसानका लागि मल र बिउ समयमा उपलब्ध गराउन सकेका छैनन् । कृषिका लागि तीन तहकै सरकारले योजना बनाउँछन् । तर, कुनै पनि बर्ष किसानले चाहेको समयमा खेतीका लागि रासायनिक मल पर्याप्त पाउन सकेका छैनन् । मल बाँकेमा उपलब्ध नहुने होइन । तर, आवश्यकताका बेला आवश्यक परेको मल किसानले विगतदेखि नै चाहे अनुसार पाउन सकेका छैनन् ।
 
सरकारले अनुदानको ७० प्रतिशत रासायनिक मलको बिक्रीको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडमा गत आर्थिक बर्षमा बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य राखिए अनुसार रासायनिक मल प्राप्त भएको छैन । शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले आर्थिक बर्ष २०८१/०८२ मा ६ हजार मेट्रिक टन यूरिया, २ हजार ५ सय मेट्रिक टन डिएपी, ३ सय मेट्रिक टन पोटास गरी जम्मा ८ हजार ८ सय मेट्रिक टन मल वितरण लक्ष्य राखेपछि उक्त आर्थिक बर्षमा माग अनुसार मल प्राप्त हुन नसकेको बताए ।

‘जिल्लामा माग अनुसार रासायनिक मल नआएपछि आर्थिक बर्ष २०८०÷०८१ को तुलनामा रासायनिक मलको आयात ह्वात्तै वृद्धि भएको छ’, शाखा प्रबन्धक श्रेष्ठ भन्छन्, ‘एघार हजार मेट्रिक टन रासायनिक मल हामीले माग गरेका थियौं ।’ किसानले समयमै रासायनिक मल, आवश्यकता अनुसार पाउन् भन्नेमा आफु प्रयासरत् रहेको उनले बताए । ‘गत बर्ष गरिएको प्रयासकै कारण मल आयातमा भने वृद्धि भएको छ’, शाखा प्रबन्धक श्रेष्ठ भन्छन् ।

आर्थिक बर्ष २०८०/०८१ मा बाँकेमा रासायनिक मल यूरिया २ हजार ७ सय ५६.१०० मेट्रिक टन, डिएपी १ हजार ८ सय १.७०० मेट्रिक टन, पोटास १ सय १९.८० मेट्रिक टन आएको थियो । त्यस्तै आ.व. २०८१/०८२ मा यूरिया अघिल्लो आ.व.को मौज्दात ३५७.९०० मेट्रिक टन र प्राप्त ४ हजार ५ सय ५४.५०० प्राप्त भएकोमा ४ हजार ८ सय ४५ बिक्री गरिएको थियो । डिएपी मल ४२४.४५० मेट्रिक टन मौज्दात रहेकोमा आ.व. २०८१/०८२ मा २ हजार ५ सय ६ मेट्रिक टन प्राप्त भई २ हजार ९ सय ८ टन बिक्री गरिएको थियो । आ.व. २०८१/०८२ मा पोटास २ सय ७०.७०० मेट्रिक टन बिक्री भएको छ ।

अहिले बाँकेमा धान खेतीको बेला हो । त्यसका लागि प्रमुख रूपमा चाहिने रासायनिक मल यूरिया हो । सिंचाई पुगेको ठाउँमा रोपाई भैसकेको छ भने बाँकी ठाउँमा अन्य विधिबाट सिंचाई गरी रोपाई गर्ने क्रम जारी रहेको छ । जिल्लामा गत असार २ गतेसम्म ७३.५ प्रतिशत रोपाई भैसकेको कृषि ज्ञान केन्द्र बाँकेको तथ्यांक छ ।

अवैध मल ल्याउन बाध्य किसान
माग अनुसार अनुदानको रासायनिक मल प्राप्त नभएपछि सीमावर्ती क्षेत्रका किसानहरू भारतीय बजारबाट अवैध रूपमा रासायनिक मल ल्याउन बाध्य छन् ।

मलको अभावमा भित्रिने रासायनिक मल भारतीय एसएसबीले फेला पर्दा नियन्त्रणमा लिने गरेको छ । नेपाल तर्फ पनि मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको किसानहरू बताउँछन् । ‘मलको समस्या छ, मल पाइँदा पनि माग अनुसार पाउँदैनौं’, एक किसानले भने, ‘मल अभावमा बढी मूल्य तिरेर समेत भारतबाट मल ल्याउने गरेका छौं, तर दुवै देशका सुरक्षाकर्मी जोगाएर मल ल्याउनु पर्ने बाध्यता छ ।’

Previous Post

‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

Next Post

तीन हजार भारतीय भक्तजनले चढाए बागेश्वरीमा जल

Next Post
तीन हजार भारतीय भक्तजनले चढाए बागेश्वरीमा जल

तीन हजार भारतीय भक्तजनले चढाए बागेश्वरीमा जल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version