For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कर्णाली बैंक घोटाला : आजबाट बयान

byDainik Nepalgunj
July 31, 2025
in News, मुख्य समाचार
0 0
0
कर्णाली बैंक : १ सय ९ विरुद्ध मुद्दा
Share on FacebookShare on Twitter

नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको ठूलो वित्तीय घोटाला भएको निष्कर्षसहित १ सय ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो ।

अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, कर्णाली विकास बैंक घोटाला प्रकरणमा चार जना पक्राउ परेका छन् भने बाँकी १०५ जना फरार रहेका छन् । बैंक घोटाला प्रकरणमा सीआइबीले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपिया कुल विगो दावीसहित मुद्दा दायर गरेको हो ।

मुद्दामा प्रतिवादी बनाइएका प्रमुख व्यक्ति बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी, र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत रहेका छन् । उनीहरु पक्राउ परिसकेका छन् ।

सूचना अधिकारी विष्टले जानकारी दिएअनुसार, रायको नाममा सबैभन्दा बढी २ अर्ब ६३ करोड ३२ लाख १६ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ । त्यसपछि मिश्रको नाममा ८२ करोड ४६ लाख २९ हजार, र ठकुरीको नाममा २४ करोड ६३ लाख ९९ हजार रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ ।

यो प्रकरणमा गत साता मात्रै सीआइबीले नेपाल राष्ट्र बैंकका उपनिर्देशक भुवन बस्नेतलाई पक्राउ गरेको थियो । कर्णाली डेभलपमेन्ट बैंकमा स्थलगत निरीक्षणका लागि गएको तर व्यक्तिगत लाभ लिएर बैंकको गम्भीर प्रकृतिका कैफियतलाई समेत ढाकछोप गरेको आरोप उनीमाथि छ । त्यसकै कारण संस्था नै धराशायी बनेको अनुसन्धानमा देखिएको छ । उनलाई पनि मुख्य दोषीको सूचीमा राखेर मुद्दा दायर गरिएको छ ।

सीआईबीको अनुसन्धानले समावेश गरेका हजार पृष्ठबढी लामो मुद्दा मिसिलको अध्ययनसँगै आज बिहीबारदेखि पक्राउ परेकाहरूको बयान लिन सुरु गरिने बताइएको छ ।

राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापन आफ्नै नियन्त्रणमा लिएको थियो । त्यसपछि बैँक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय कार्यसमूह गठन गरी व्यवस्थापनको जिम्मा दिइएको हो ।

त्यसका लाति तत्कालिन सञ्चालक समिति अध्यक्ष डा. ओम मिश्र नेतृत्वको आन्तरिक अनुसन्धान टोलीले बैंकमा भइरहेको घोटालाको अनुसन्धान गरि बुझाएको प्रतिवेदनका आधारमा केन्द्रीय बैंक उक्त निष्कर्षमा पुगेको थियो । अहिले डा. मिश्रसमेत सीआइबी अनुसन्धान र मुद्धाको दायरामा छन् ।

सम्बद्ध स्रोतका अनुसार, यो प्रकरण बाँके जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक घोटाला हो । मुद्दामा बैंकका सञ्चालक, कर्मचारीहरू, ऋणीहरू सबैको नाम समेटिएको छ ।

यसै सन्दर्भमा जिल्ला न्यायाधीवक्ता दशरथ गौतमले एक हजार ८७ पेजमा हस्ताक्षर गर्दै मुद्दा अदालतमा दर्ता गरेका हुन् ।

सीआइबीको अनुसन्धानमा मुख्य अभियुक्त

संस्थापक अध्यक्ष राजेन्द्रवीर राय

पूर्व अध्यक्ष पशुपति दयाल मिश्र

वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी

र, राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत

सीआईबीका अनुसार, बस्नेतले स्थलगत अनुसन्धानका क्रममा व्यक्तिगत स्वार्थमा काम गरेको र बैंकबाट आर्थिक लाभ लिएको अशंकामा पक्राउ गरिएको हो ।

अनुगमन क्रममा बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीहरूसँग मिलेमतो गरेको तथा व्यक्तिगत स्वार्थका लागि काम गरेको आरोपमा पक्राउ पर्नेमा बस्नेत पहिलो कर्मचारी रहेको केन्द्रीय बैंक स्रोतले जानकारी दियो ।

कर्णाली विकास बैंकको ३ अर्ब २० करोड रुपैयाँको घोटालासम्बन्धी मुद्दामा हालसम्मको अनुसन्धान तथा अदालतमा पेश गरिएका विवरणअनुसार १०९ जना प्रतिवादीमध्ये ३ जना मृतक (मृतक प्रतिवादी) रहेका पुष्टि भएको छ । यिनीहरूको नाम स्पष्ट रूपमा सार्वजनिक भइनसकेको भए पनि सीआईबीको रिपोर्टमा ‘३ मृत, ४ पक्राउ, १०४ फरार’ भन्ने उल्लेख गरिएको छ ।

मुख्य अभियुक्त रायको बयानका आधारमा कर्णाली डेभलपमेण्ट बैंक लि.बाट रकम अपचलन गर्ने कार्य बैंकको चुक्ता पूँजी बढाउने क्रम सँगै २०७० सालबाट सुरु भएको तथ्य खुलेको छ । अनुसन्धान स्रोतका अनुसार, नेपाल राष्ट्र बैंकबाट चुक्ता पूँजी बृद्धी गर्नको लागी ताकेता गरे पश्चात रकम चाहिएको भन्दै बैंकको बचत रकम दुरुपयोग गरी घोटाला शुरु भएको अनुसन्धानमा देखिएको हो ।

मुख्य अभियुक्त रायले आफु लगायतका निरज विक्रम शाह, दिनेश कुमार रावत, दिपा थापा, वेद प्रकाश सिंह ठकुरी, विष्णु प्रसाद कक्षपति र पशुपति दयाल मिश्रलाई घोटाला कसूरमा मुख्य भूमिका रहेको बयानको पुनरावृत्ति गरेका छन् । मिश्रले भने त्यसको अस्वीकार गर्दै प्रतिवादमा आफ्नो बयान दिएको स्रोतले जनाएको छ ।

Previous Post

कर्णाली बैंक : १ सय ९ विरुद्ध मुद्दा

Next Post

भुवर भवानी मन्दिर धार्मिक सांस्कृतिक र पर्यटनको केन्द्र

Next Post
भुवर भवानी मन्दिर धार्मिक सांस्कृतिक र पर्यटनको केन्द्र

भुवर भवानी मन्दिर धार्मिक सांस्कृतिक र पर्यटनको केन्द्र

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

April 28, 2026
भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

April 28, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरानको प्रस्तावमा ट्रम्प असन्तुष्ट

April 28, 2026
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version