For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

कसरी गर्ने तनावको व्यवस्थापन..?

byDainik Nepalgunj
August 1, 2025
in विचार
0 0
0
कसरी गर्ने तनावको व्यवस्थापन..?
Share on FacebookShare on Twitter

साना तिना समस्या मानव जीवनमा जो कोहीलाई आउन सक्दछ । त्यसको सामाना गर्दै जो मानव सकारात्मक सोचका साथ अगाडी बढ्न बढ्छ त्यहि ब्यक्ति सफल हुन्छ । कोही मानिसहरू सानातिना कोही मानिसहरू जीवनमा सधैँ आफूले राम्रो काम गर्ने प्रयत्न गर्दा गर्दै पनि आफूले गरेको काम राम्रो भएन कि भनेर चिन्ता लिएका हुन्छन् । चिन्ता लिनु नपर्ने कुरामा पनि अनावश्यक रूपमा चिन्ता लिन्छन् । चिन्ताले ब्यक्तिमा अनावश्यक डर उत्पन्न गर्छ । जसले गर्दा शरीरमा तनाव उत्पन्न हुन जान्छ । पछि गएर यसले शरीरको विभिन्न प्रणालीहरू र मनस्थिति समेतमा हानि नोक्सानी पु¥र्याउँदछ । यसैले जब मानवमा तनाबमा हुन्छ, तव तनावको न्यूनिकरणका लागी हामी बिभिन्न उपायहरू अपनाउन सक्दछौ । जस्तो हिड्न्े, कल्पना गर्ने, श्वास फेर्ने, सामाजिक समर्थन प्राप्त गर्ने, सन्तुलित आहार लिने, कृतत्र हुने र योग ध्यान प्राणायाम गर्ने लगायतका कार्य गरेको खण्डमा तनाव कम गर्न सकिन्छ ।

भनिन्छ, जब कुनै व्यक्ति चिन्ता वा तनावमा हुन्छ वा कुनै विषयमा विचार मग्न हुन्छ, त्यस बेला उसका मांसपेशीहरू खुम्चिन्छन् र साह्रो बन्छन् । हाम्रो शरीर र मांसपेशीहरू हामीले अनुभव गरे भन्दा निकै सक्रिय हुन्छन् । त्यसैले हामीले ठिक कि बेठिक ?, हो कि होइन ?, हुन्छ कि हुँदैन ? भन्ने जस्ता विचारहरू सोचिरहँदा मनमा आउने भावले हामीलाई तनावग्रत बनाउने गर्दछ ।

चिन्ता वा डरका कारण जब शरीरको मांसपेशीहरू लामो समयसम्म खुम्चिएर साह्रो बन्दछन् त्यसबाट शरीरका विभिन्न भागहरूमा दुखाइका लक्षणहरू देखा पर्ने वा महसुस हुन थाल्दछन् । यसले अर्को चिन्ता वा तनाव थप्दछ । तनावग्रत मानिसहरू आफूलाई शारीरिक र मानसिक रूपमा ठिक भएको अनुभव गर्दैनन् र हरहमेशा थकान वा शरीर गलेको महसुस गरिरहेका हुन्छन् । शारीरिक स्वास्थ्यको जाँच गर्दा पनि खासै शारीरिक समस्या भएको रिपोर्टले देखाउँदैन तर निरन्तर दुखाइ भने महसुस भइरहने भएकोले यसलाई शारीरिक शिकायत पनि भन्ने गरिन्छ । यस्ता मानिसहरू कठिनसँग जीवनयापन गरिरहेका हुन्छन् ।

कसरी गर्ने तनावको व्यवस्थापन ? ः नियमित व्यायाम, योग तथा ध्यान गर्नाले तनावको व्यवस्थाप गर्न सकिन्छ । शरिर थकान महसुस गरेको अवस्थामा आराम गर्ने र रमाइलो वातावरण सिर्जना गरेर बस्नाले तनाव कम गर्न सकिन्छ । आफ्नो घर तथा समाजमा उत्पादित समय अनुसारका पौष्टिक आहारलाई उचित तरिकाले मिलाएर सन्तुलित भोजन खानाले पनि तनाव कम गर्न सकिन्छ । तनावको बेला मन मिल्ने वा विश्वासिलो व्यक्तिसँग कुराकानी आदानप्रदान गर्नाले तनाव कम हुन्छ । मन हल्का हुन्छ । आफ्नो तथा परिवारका सदस्यहरूको कमजोरी तथा नकारात्मक कुरा कहिल्यै पनि अन्य व्यक्तिसँग नगर्ने, गर्नै परेमा पनि समस्या समाधानमा सहयोग गर्ने, गोपनियता कायम गरिदिने व्यक्तिसँग मात्र गर्ने गर्नाले तनाव कम गर्न सकिन्छ । आफ्नो तथा परिवारका सदस्यहरूको प्रशंसा र राम्रा पक्षहरूको बारेमा सधैं अरूसँग चर्चा गर्ने र खुशी हुने गर्नाले पनि तनाव ब्यवस्थापन गर्न सकिन्छ । यस्तै आफूलाई कमजोर छु भन्ने कहिल्यै नसोच्ने, धेरै गाह्रो महसुस भएमा सहयोगीको खोजी गरि तनाव हटाउन सकिन्छ ।

उल्लेखित तवरबाट तनावलाई कम गर्न सकेमा शारीरिक दुखाइ पनि घट्दछ र समस्याको सामना सजिलै गर्न सकिन्छ । तनाव व्यवस्थापन पछि मानिसहरू शान्त तथा फूर्तिलो महसुस गर्दछन् र चिन्ताको सामना सजिलै गर्न सक्दछन् । यस्तो अवस्थामा समस्याको समाधान गर्ने क्षमता बढेर जान्छ । सकारात्मक सोचको विकास भइ, शरीरमा उर्जा प्राप्त हुन पुग्दछ र थप आशावादी हुने, खुशीको अनुभव गर्दै साँच्चै नै मन शान्त र आनन्द हुने, शरीर पनि हल्का र फुर्तिलो भइ निरोगको आभास हुन थाल्दछ ।

उल्लेखित तरिका बाहेक अरू बिभिन्न उपायहरूबाट आफ्नो मन र शरीरलाई आनन्द दिन्छ । जीवनको एउटा पाटो हो । दिन पछि रात आए जस्तै जीवनमा सुख दुख दुवै हुन्छ भन्ने सम्झेर जीवनलाई स्वभाविक रूपमा निरन्तता दिनु पर्दछ । तनाव हरेकको जीवनमा जन्म देखि मृत्यु नहुन्जेल आउँछ र जान्छ । यसलाई होशका साथ अपनाइ सही र गलत छुट्याउँदै सकारात्मक तरिकाबाट सामना गर्दै अगाडि बढेको खण्डमा जीवन जिउन सजिलो मात्र हुँदैन, जीवनले आनन्द र सार्थकता पनि पाउँछ ।

तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्छ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहजता आउन सक्छ । समयमै तनाव ब्यवस्थान गरिएन भने बिभिन्न शारिरीक मानसिक समस्या आउन सक्दछ ।

धेरै तनाव भएको बेलामा आफूलाई मन पर्ने वा घुम्न जान मन लागेको रमणिय स्थानमा भएको कल्पना गर्न सकिन्छ । आफूलाई समुद्र तटमा बसेको, छाल र समुद्रको गन्ध सुन्दै शान्त वातावरणमा हिडेको अनुभव गर्न सकिन्छ । यस्तो खालको अनुभुति म्युजिक वा मिठो धुर बजाएर गर्न सकिन्छ । ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापनका फाइदा गर्दछ । ध्यान गर्ने बानी बसाउन आफैंले एउटा कुनै मन्त्र भन्ने गर्न सकिन्छ । ढिलो र गहिरो श्वास लिँदै उक्त मन्त्र आफ्नो दिमागमा दोहो¥याउनाले फाईदा गर्दछ ।

हिँड्दा दृश्यमा हुने परिवर्तनको कारण ब्यक्तिले आनन्दित र फ्रेस अनुभव गर्न सक्दछ । तनाव कम गर्नको लागि एकछिन हिँड्नाले दिमाग र शरीरलाई आराम मिल्छ । तनाव मन अन्यत्र मोडिन्छ ।

शारीरिक स्पर्शले तनाव कम गर्न मद्धत गर्दछ । सामाजिक मर्यादा कायम राख्दै आफ्ना प्रियजनलाई अँगालो हाल्दा पनि तनाव ब्यवस्थापनमा फाईदा गर्छ । यस्तै गरि तनाव ब्यवस्थापनका लागी चित्र बनाउने या रङ भर्ने कार्य गरेका पनि फाईदाजनक हुन्छ । अनुसन्धानले के देखाउँछ भने, रङले ध्यानमा प्रभाव पार्दछ । एउटा अध्ययनले जटिल ज्यामितीय ढाँचामा रङ लगाउने मानिसमा चिन्ताको स्तर घटेको पत्ता लागेको छ । असन्तुलित आहारले तनाव बढाउन मद्धत गर्ने भएकाले सन्तुलित आहार लिनु पर्दछ । स्वस्थ आहारले लामो समयसम्म तनावसँग लड्न मद्दत गर्दछ । तनाव ब्यवस्थापनका लागी सधै हतार ब्यस्तताबाट फुर्सदको समय निकाल्नु पर्दछ । आफ्नो कार्य तालिकामा फुर्सदको लागि समय निर्माण गर्नाले राम्रो महसुस गर्न मद्दत पुग्दछ । तनाव नियन्त्रणको लागि सकारात्मक आत्म–वार्ताले स्वस्थ दृष्टिकोण विकाश गर्न मद्दत गर्न सक्छ ।

तनाव ब्यवस्थापनका लागी योग ब्यायामलाई प्राथमिकता दिनु पर्दछ । योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ । योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ । योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभ लिन सकिन्छ ।

तनाव ब्यवस्थापनका लागी आफ्नो कार्यसूची मूल्यांकन गर्न जरुरी छ । यदि हामीं २० घण्टाको कामलाई १५ घण्टामा सकाउन खोज्दै छौ भने त्यसले तनाव बढाउन मद्धत गर्दछ । कामको बोझ घटाउँदा दिनभर राम्रो महसुस गर्नका लागि महत्वपूर्ण हुन सक्छ । समय व्यवस्थापन गरेर काम गर्नाले तनावलाई कम गर्न सकिन्छ ।

जीवनमा सहयोगी व्यक्तिहरू हुनुले तनाव व्यवस्थापनमा धेरै ठूलो भूमिका खेल्छ । यदि तपाईंसँग भावनात्मक समर्थन र मित्रताको कमी छ भने यो प्राप्त गर्नु महत्वपूर्ण हुन्छ । भावनात्मक सहयोग गर्ने व्यक्ति आफ्नो परिवार भित्रको या बाहिरको जोकोही पनि हुन सक्छ । यसले आवश्यक पर्ने सामाजिक समर्थन दिन सक्छ । यसै गरि तनाव ब्यवस्थापनका लागी तनाव थप्ने चिजहरू बेवास्ता गर्ने, धेरै डिजिटल उपकरणहरूको प्रयोग नगर्ने, जाँड रक्सी मदिरा सेवन नगर्ने, आफ्नो लगत आनीवानी ब्यवहारको आत्म मुल्याङ्कन गरि त्यस्ता बानी परिवर्तन गर्नाले पनि तनाव कम गर्न मद्दत पुग्न सक्छ । तनाव हुनासाथ एक–दुई घुट्की पानी पिउने, पानीमा मह वा सख्खर र थोरै कागती राखेर पिउदा फाईदा गर्दछ । ताजा फलफूलको रस र नरिवलको पानी निकै उपयोगी मानिन्छ । तरकारीको झोल पिउने वा झोलिलो खानेकुरा खानु पनि फाइदा हुन्छ । यस्तै सात्विक खानपान, फलाहार, सलाद, अंकुरित काँचो अमृताहार आदि खाने बानी गर्नुपर्छ । खानपान स्वस्थकर, स्वादिलो र सकभर प्राकृतिक खादा फाईदा गर्दछ । बढी चिल्लो, अमिलो, पिरो, पत्रुखाना (जंकफुड), मद्यपान, धूम्रपानलगायत समस्या र लक्षणलाई बढाउने अन्य कुराहरू त्याग गर्नुपर्छ । तनाव हुने व्यक्तिले चियाकफी धेरै नपिएको राम्रो मानिन्छ ।

तनावबाट उत्पन्न भएको विकार हटाउन योग र प्राकृतिक चिकित्सामा आधारित भई शरीरको निर्विषीकरणको खानपान विधि अपनाउनुपर्छ, जसमा अल्पाहार, एकाहार, फलाहार, रसाहार, काँचो आहार, निराहार, विशेषाहार आदि पर्दछन् । शारीरिक मानसिक स्वस्थ्यका लागी अत्यधिक कम वा बढी खाने बानी हटाउनु पनि जरुरी छ । तनाव ब्यवस्थापनका लागी दिनचर्या र रात्रिचर्यालाई व्यवस्थित गर्न सकियो भने त्यसले तनाव आफैं कम हुन्छ ।

बिहान उठेदेखि भोलिपल्ट नब्युँझिउन्जेल गरिने क्रियाकलापहरू स्वास्थ्यको विपरीत हुने किसिमले नगरी स्वास्थ्य, व्यक्तित्व विकास, बौद्धिक तथा आर्थिक उन्नति, नैतिकता आदिलाई समेत ध्यान दिएर समुचित किसिमले सुधार्नुपर्दछ ।

विचारले मानिसलाई पतन गर्ने वा माथि उठाउने गर्छ । सकारात्मक विचार लिने र नकारात्मक विचार त्याग्नुपर्छ । उचित सोचविचारले मानसिक समस्याहरू कम हुन्छन् भने मनोशारीरिक तथा शारीरिक रोगहरू पनि कम हुन्छन् ।
अन्तमा तनाव हरेक ब्यक्तिको जीवनमा जन्म देखि मृत्यु नहुन्जेल आउँछ र जान्छ भन्ने कुराको मनन गर्न सकेमा तनाव ब्यवस्थापन गर्न सकिन्छ । आफ्नो शरीर, मन र मस्तिष्कलाई आनन्द दिन्छ त्यस्ता क्रियाकलापहरूलाई जीवनको एउटा पाटो हो भन्ने सम्झेर तिनलाई निरन्तता दिई सही र गलत छुट्याउँदै सकारात्मक सोचका साथ अगाडि बढेको खण्डमा जीवन जिउन सहज मात्र होईन सफल हुन हुन पनि मद्धत गर्दछ । (लेखक अधिवक्ता हुन ।)

Previous Post

यसो गरे कसो होला ?

Next Post

पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

Next Post
मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सोल्टीमा ‘चलि गोचाली’

सोल्टीमा ‘चलि गोचाली’

April 28, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पाँच महिनामा ९० बर्ष कैदका लागि २ सय बढी पक्राउ

April 28, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

April 28, 2026
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version