For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

byDainik Nepalgunj
August 1, 2025
in News, मुख्य समाचार
0 0
0
मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने
Share on FacebookShare on Twitter

तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको छ ।

तीन दशककै अन्तरालमा कोदोप्रतिको धारणा एकाएक परिवर्तन भएको अगुवा कृषक रमेश आचार्य बताउनुुहुन्छ । पछिल्लो समयमा विशेषगरी पाखाबारीमा कोदो लगाउने क्रम बढेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यसको खेती अपेक्षित विस्तार भने हुन नसकेको उहाँले जानकारी दिनुुभयो । अन्य अन्नभन्दा कोदोको खेती गर्न श्रम र लगानी बढी खर्च हुने भए पनि कृषकले यसको उचित मूल्य पाउन नसकेको आचार्यले बताउनुभयो । 

वर्षौंसम्म राख्दा पनि नबिग्रने कोदो विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने ‘प्रोटिन’को मात्रा अत्यधिक हुने कोदोका साथै कोदोजन्य बालीका रुपमा कागुनो, धानकोदो, जुनेलो, बाजरा, सामा र चिनुु रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । कोदोजन्य बालीमा पर्ने यिनीहरूलाई कोदाका सात भाइ पनि भन्ने गरिएको छ । पछिल्लो समयमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै यो खेती गर्ने क्रम बर्सेनि घट्दै गएको छ ।

स्वास्थ्यका लागि बहुुपोषण एवं औषधीयजन्य गुण रहेको कोदोको माग बढ्दो रहे पनि त्यस अनुुसार उत्पादन भने हुन सकेको छैन । उहाँका अनुसार कृषिको राष्ट्रिय तथ्याङ्कअनुुसार धान, मकै, गहुँ पछि चौथो बढी उत्पादन हुने अन्नमा कोदो पर्दछ । पोखरामा भने यो धान र मकै पछि बढी उत्पादन हुन्छ ।

पोखरामा कुल तीन हजार ८१५ हेक्टर क्षेत्रफलमा कोदो लगाउने गरिएको जानकारी दिँदै प्रमुख कडरियाले यहाँको वार्षिक उत्पादन चार हजार ५०० टन रहेको बताउनुुभयो । “कोदो उत्पादनमा कृषकलाई आकर्षित गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले कोदोको प्रतिकिलो रु ९० न्यूनतम समर्थन मूल्य तोकेको छ”, उहाँले भन्नुुभयो ।

सरकारले यसै वर्षदेखि प्रत्येक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरिसकेको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ नाराका साथ यस वर्ष देशभरि राष्ट्रिय कोदो दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा महानगरपालिकाले लिबर्ड र वडास्तरीय कृषि सञ्जालसँगको सहकार्यमा पोखरामा प्रथम राष्ट्रिय कोदो दिवस मनाउन लागेको जानकारी दिनुुभयो ।

राष्ट्रिय कोदो दिवसकै अवसरमा आजै कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुुरुङले जानकारी दिनुुभयो । महोत्सवका अवसरमा कोदो रोपाइँ प्रतियोगितासहित विभिन्न कार्यक्रम गर्न लागिएको उल्लेख गर्दै उहाँले महोत्सवले कोदो खेतीको प्रवद्र्धनसँगै सर्वसाधारणलाई यसतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुुभयो ।

विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदो खेती कम पानीमा पनि हुने, मकैलगायत अन्तरबालीका रुपमा पनि लगाउन सकिने र बाँदरजन्य समस्याबाट पनि कम क्षति हुने भएकाले यसको उत्पादनलाई महानगरपालिकाले जोड दिएको शाखाप्रमुख कडरियाको भनाइ छ ।

विशेषतः मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको छ । मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवतीका लागि कोदोको परिकार बहुउपयोगी मानिन्छ ।

कोदोबाट रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोदोको उत्पादनमा जोड दिँदै यहाँका होटेल तथा रेष्टुरेन्टको मेनुुमा अनिवार्य कोदोको परिकार समावेश गर्ने योजना अघि बढाइसकेको छ ।

गाउँपालिकाले गर्दै आएको कोदो महोत्सवमा कोदोको सेलरोटी, सुक्खारोटी, मःमःलगायत २५ भन्दा बढी परिकार बनाएर खुवाउने गरिन्छ । पोखरामहानगरपालिकासहित कास्कीका सबै पालिकाका साथै आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन बढ्दै गएपछि पछिल्ला वर्षमा उत्पादन भने घट्दो रहेको बताइएको छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् । 

विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजातिका पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएको कृषकहरू बताउँछन् । कोदो खेतीप्रतिको आकर्षण बढाउन सकेमा यो मानवीय स्वास्थ्यका बहुउपयोगी हुनाका साथै खाद्यान्न उत्पादनमा आत्मनिर्भरता बढाउने कडरिया बताउनुहुन्छ । 

–––

Previous Post

कसरी गर्ने तनावको व्यवस्थापन..?

Next Post

सन्दर्भ किसान नेता भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

Next Post
सन्दर्भ किसान नेता भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

सन्दर्भ किसान नेता भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

हाइसको ठक्करबाट बालकको मृत्यु

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version