For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज–दिल्ली हवाई उडान : लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग परामर्श

byDainik Nepalgunj
August 7, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज–दिल्ली हवाई उडान : लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग परामर्श
Share on FacebookShare on Twitter

नेपालगन्ज–दिल्ली हवाई उडान सञ्चालनका लागि चलिरहेको अभियानलाई थप बल जुटाउन लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग छलफल परामर्श गरिएको छ ।

उडान पहलका लागि गठित समितिले दुबै प्रदेश राजधानी पुगेर बुधवार आवश्यक सहमति र समर्थनका लागि छलफल परामर्श गरेको हो ।

समितिका सदस्य–सचिव भीमबहादुर रानाभाटको नेतृत्वमा प्रदेश राजधानी देउखुरी पुगेको टोलीले दिल्ली उडानको आवश्यकताबारे जानकारी गराउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरी, अर्थमन्त्री, वनमन्त्री लगायतसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम गरेको जनाएको छ । ‘सबैको निकै सकारात्मक प्रतिक्रिया र सहयोगको प्रतिबद्धता प्राप्त भएको छ,’ समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने ।

भेटमा सहभागी नेताहरुले नेपालगन्ज–दिल्ली अन्तर्राष्ट्रिय उडान आवश्यक रहेकोमा सहमति जनाउँदै यस अभियानमा साथ र समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेको सदस्य सचिव रानाभाटको भनाइ छ ।

उडान दबाब समूहले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेश सरकारबाट आवश्यक नीतिगत सहयोग जुटाउने प्रयास भइरहेको छ । ‘मुख्यमन्त्रीको कुराबाट हामी उत्साहित छौं,’ छलफलमा सहभागी समितिका सदस्य आशीष गुप्ताले भने ।

नेपालगन्जको रणनीतिक स्थान, जनघनत्व र धार्मिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडानका लागि पहल तेज पारिएको छ । ‘कर्णालीका मुख्यमन्त्री यामलाल कंडेलले नेपालगन्ज–दिल्ली उडानमा कर्णाली सकारात्मक रहेको बताउनु भएको छ,’ सुर्खेत पुगेका दबाबका लागि गठित समितिका सदस्य, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले दैनिक नेपालगन्जसँग भने ।

स्थानीय नागरिक, व्यवसायी, पर्यटन क्षेत्रका विज्ञ लगायतको सक्रिय सहभागितामा दबाब समूहले निरन्तर उच्च तहसम्मको समन्वय गर्दै आएको छ । ‘हामी छिट्टै सुदूरपश्चिम सरकारको पनि समर्थन जुटाउँदैछौं,’ समितिका सदस्य, नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले भने, ‘नियमित कुराकानी भइरहेको छ ।’

Previous Post

नरैनापुर शिक्षा समितिको निर्णय विरुद्ध उच्च अदालतको आदेश

Next Post

यातना : मानव अधिकार बिरोधी गम्भीर फौजदारी अपराध

Next Post
यातना : मानव अधिकार बिरोधी गम्भीर फौजदारी अपराध

यातना : मानव अधिकार बिरोधी गम्भीर फौजदारी अपराध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

April 27, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

April 27, 2026
साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

April 27, 2026
उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version