For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती

byDainik Nepalgunj
August 7, 2025
in News
0 0
0
तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती
Share on FacebookShare on Twitter

हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ । सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन बनेपनि महिला हिंसाको क्रम नरोकिएको भन्दै नारी आ–आफ्ना स्थानबाट उठ्नुपर्नेमा जोड दिनुभएको छ ।

पुरुष प्रधान समाजको अहिले पनि दबदबा कायमै रहेको उल्लेख गर्दै वाग्लेले गीतको सुरुमा नै भन्नुभएको छ,
“पुरुष प्रधान समाजको जाँतोमा ज्यान पेलियो ।
राखौँ हाम्रा कुरा पनि उठौँ चेली हो ।।”
देशमा महिलामैत्री कानुन बनेपनि, संविधानमा उल्लेख गरिए पनि महिला हिंसाको क्रम अझै नरोकिएको भन्दै वाग्लेले गीतमा भन्नुभएको छ,
“रोकिएन महिला हिंसा जति कानुन बनेनी ।
संविधानमा नारी पुरुष एकै भनेनी ।।
न त हिंसा रोकियो, न त दाइजो घटाइयो ।
न दुःखमा माइतीघर छोरी अटाइयो ।।” 

त्यस्तै समाजमा बढ्दो बलात्कारजन्य घटनाको दर्दनाक अवस्थाको चित्रण गर्दै गीतमा वाग्लेले,
“प्रतिकार गरे जिउँदै जल्नु पर्छ नारीले ।
पैसासँग न्याय किन्छ बलत्कारीले ।।” उल्लेख गर्नुभएको छ ।

समाजमा नारीले न्यायसमेत नपाएको प्रशङ्ग उल्लेख गर्दै गीतमा भनिएको छ,
“हाँसी हाँसी स्वीकार्नुछ कठिन जिम्मेवारीलाई ।
दुख्दा ऐया भन्ने छुट छैन नारीलाई ।।
कि देउ न्याय कि भगवान् जन्मै नदेउ छोरीलाई ।
तिम्रो सृष्टि तिमी आँफैँ चलाउन बरिलै ।।”

यस्तै यथार्थता, पीडा, व्यथा र बेदनाले भरिएका विभिन्न १४ वटा टुक्कासहित ‘उठौँ चेली होे’ गीत सार्वजनिक भएको हो । यो गीतमा शब्द, स्वर, लय वाग्लेको आफ्नै रहेको छ । गीतमा इन्दु केसी, दामु चालिसे, टिकामाया चालिसे, शिव चालिसे, सूर्य जिसी, लक्ष्मी जिसीले अभिनय गर्नुभएको छ ।

गीतको निर्देशन वसन्तप्रसाद चालिसेले गर्नुभएको हो भने व्यवस्थापनमा नवराज वराल, दिपकराज अधिकारी र दिपेन्द्र कार्कीले सघाउनुभएको छ । त्यस्तै गीतका लागि आर्थिक सहयोग न्यूरोड महिला उत्थान मञ्च पोखरा–८ ले गरेको छ भने छायाङ्कन वासुदेव पोखरेलले गर्नुभएको छ । अन्य व्यवस्थापन, निर्माण, सम्पादनलगायत काम मूनाल चलचित्र प्रालिले गरेको छ ।

वाग्लेले यसअघि २०७५ मा ‘आइन छोरी’, २०७६ मा ‘नरोए आमा’, ‘जागिरे नारीको पीडा भाग–१’ र ‘गरिन गुनासो’, २०७७ मा ‘जागिरे नारीको पीडा भाग–२’, ‘सहरको सुविधा र म’, ‘दर्जा बेरोजगारको’, २०७८ मा ‘आउ सङ्गी रमाइलो गरौँ बरिलै’, २०७९ मा ‘रमाइलो माइतैमा’, ‘जडिया पोइ’ र ‘शून्य छ जन्मेको घर बरिलै’ गीत बजारमा ल्याउनुभएको थियो ।

वाग्लेले २०८० मा ‘फेरि पनि आयो तीज मन दुखाउन’, ‘कृषि प्रधान मेरो देश, के छैन र हाम्रो नेपालमा’ ल्याउनुभएको थियो भने २०८१ मा ‘देश भक्ति तीज गीत’, ‘वालेन तीज गीत’ र ‘माइतीको झल्को’ ल्याउनुभएको थियो । 

वाग्लेका ‘हरिश्चन्द्र शोक काव्य २०७५’, ‘पलपलका भावना’ कविता सङ्ग्रह २०८०, ‘अक्षरको आगो’ मुक्तक सङ्ग्रह २०८१, ‘जिन्दगीको बाटो मोडियो तीज गीत सङ्ग्रह २०८१’ जस्ता कृति प्रकाशित छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रूपमा सेवारत उहाँ कस्केली अधिकृत समाजको कार्यसमिति सदस्यसहित रही विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशिल हुनुहुन्छ । 
Previous Post

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

Next Post

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

Next Post
कर्णाली डेभलमेन्ट बैंक राष्ट्र बैंकद्वारा ‘टेकओभर’

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

April 16, 2026
देशभर पश्चिमी वायुको प्रभाव

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

April 16, 2026
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

April 16, 2026
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version