For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

सोनाहा जातिको पेशा संकटमा

byDainik Nepalgunj
January 29, 2024
in Blog
0 0
0
सोनाहा जातिको पेशा संकटमा
Share on FacebookShare on Twitter

शम्भु प्रसाद थारु

बर्दिया गेरुवा गाउपालिका ६ ,मनाउका ५१ बर्षिय दुखराम सोनहा १५ बर्षको उमेर देखि माछा मार्दे आउनु भएको छ । त्यहि माछा बाट उनको घर चल्थ्यौ । गेरुवानदीधार परिवर्तन गरेर चिसापानी देखि कर्णालीनदीमा मिसिएपछि अहिले मनाउका ४० घरपरिवारलाई जिबिको चलाउन धौं धौं भएको छ ।

“ज्यालामजदुरी गरेर अहिले परिवार पलिरहेका छौं । जग्गाको नाममा एक का जग्गा छ । दुखराले भने,बालबच्चलाई पढाउन पनिनिकै समस्या छ ।’ गेरुवानदीमा बर्खोको समयमा पानी आउछ,त्यातिबेलामात्रै माछा मर्ने गरेको उनले सुनाए ।

बर्दिया,नदीमा माछा मर्ने, सुन चाल्ने सोनाहाजातिको पुर्खेली पेशाहो । अहिले सोनाहाहरुको उक्त पेशा संकटमा परेको छ । नदीमा सोनाहाभन्दा गैर सोनहाजातिले बढी माछा मार्दा उनीहरुको पेशा संकटमा परेको छ। भने बर्दिया राष्ट्रिय निकुञ्जले बिगत देढ दशक देखि निकुञ्ज क्षेत्र भित्र पर्ने कर्णालीनदीमा माछा मार्ने र बगरमा सुन चाल्नमा रोक लगाए संगै उनीहरुको पेशा थप संकटमा परेको हो ।

२०६५ सालदेखि चिसापानीको केही तलाबाट धार परिवर्तन गरेर पश्चिम कर्णालीनदीमा मिसिएपछि मनाउका सोनहालाई पुर्खेउली पेशा माछा मारेर, सुन चालेर जिबिको पार्जन गर्न निकै समस्याभएको हो ।

दुखरामजस्तै गेरुवा २ राजिपुरका घुमलाल सोनहाको पेशापनि सङ्कटमा छ । घुमलालको मुख्य पेशा सुन चाल्ने र माछा मार्ने हो । कर्णालीनदीमा सुन चाल्न र माछा मारेर जीविकाचलाउँदै आएका घुमलाल अब यो पेशाबाट जीवनधान्न नसक्ने अवस्थामापुगेको बताए ।उनले भने, हामीले त जेनटेन पुर्खेली पेशाअंगाल्दै आएका छौ तर नयाँ पढेलेखेकायुवाहरु पेशा परिवर्तन गरिरहेकाछन् ।’ उनले भने,“मेरो राजिपुरमादुई टोल छ । करिब ४० घर परिवारको बसोबास छ । दुई दर्जन युवाहरु पेशा परिवर्तन गर्ने सोचमा छन् । अहिले तीयुवाहरुलाई न माछा मार्न आउछ न त सुन नै चाल्न,”अहिले तीयुवाहरु स्वादेश र भारतमाज्यालमजदुरी गर्ने गरेको बताए ।
नदीको बालुवाचालेर फेला पर्ने सुनले गुजारा चलाउँदै आएकाघुमलालले नदीको जलस्तर घट्दै गएकाकारण सुन भेटिन छाडेको बताए । बिहानदेखि साँझसम्मै नदीमा पसेर बालुवाचालेपनिअचेल नदीमा सुन भेटिन्न । बालुवामा सुन खोज्दाआफ्ना सबै नङ खिइने र हातखुट्टासमेत पाक्ने गरेको उनलेबताए। जति नै दुःख गरे पनि परिवार पाल्ननसकिने भइयो, त्यसैले यो पेशा छोड्नुको विकल्प छैन उनले भने ।

दुखराम र घुमलाल जस्तै बर्दियाको कर्णालीनदिको तल्लो तटीय क्षेत्रमा बस्ने सबै सोनाहा समुदायको पेशायत्तिखेर सङ्कटमा छ । नेपालभर गरी करिब दुई हजार मात्र जनसंख्या रहेको सोनाहा समुदायको पेशा सङ्कटमा पर्दै गइरहे पनि यस विषयमा कसैको चासो जान सकेको देखिदैन । सुन चालेर र माछा मारेर जीविकाचलाउँदै आएको यो समुदायको बसोबास खासगरी कञ्चनपुर कैलाली र बर्दिया लगायतपश्चिम तराईमा छ । सोनाहाको उद्गमथलोचाहिँबर्दिया स्थित कर्णालीनदिको तल्लो तटीय क्षेत्र नै हो।

जीवननिर्वाह गर्ने पुर्खेउली पेशा नै सङ्कटमा पर्दै गएसँगै यहाँका सोनाहाहरू यतिखेर आफनो पेशाबदल्ने सोचमा छन् । कर्णालीनदी र यसमाआधारित स्रोतहरू घट्नु र यीस्रोतहरूमाअन्य समुदायको पकट तथा सरकारी संयन्त्रको नियन्त्रणकाकारण उनीहरूको पेशा सङ्कटमा परेको हो ।

नेपालको लोपोन्मुखजातीमध्येको अति सङ्कटापन्न जाती सोनाहाहो । थारु समुदायजस्तो देखिने भएपनिआफ्नै भाषा, संस्कृति, रहनसहनमा रहेका सोनाहहरु यत्तिखेर गाँस–बाससँगै आफ्नो पहिचानको लडाइँ लड्दै आइरहेका छन् । नेपालसोनाहा समाजकाअध्यक्ष रामबहादुर सोनहा, सोनाहाजातीको पेशा पछिल्लो समय सङ्कटमा परेको बताए ।

‘सोनाहाजातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछि हामी पछि परेका छौ , सोनाहापुग्ननसक्ने ठाँउहरुमा गैर सोनाहाजातीहरू पुग्छन् । उनीहरूको जनसङ्ख्या धेरै भएकाले उनीहरू छिटो र धेरै ठाउँमा पुग्न सक्नछन् । फेरी उनीहरू बम ब्लास्ट गर्छन् करेन्ट लगाउछन्, अनिविषादीको प्रयोग गर्छन् तर हामीत्यसो गर्दैनौ । हाम्रो माछा मार्नेतरिका विशुद्ध जाल खेल्ने हुन्छ ।बम ब्लाष्ट गर्ने, करेन्ट लगाउन र विषादीप्रयोग गर्नुहाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेशा सङ्कटमा परेको छ । हामीले हाते जाल, चौढीजाल र डंङ्गबाट बल्छी थपेर माछा मार्ने गरका छौ, उनले भने ।

बर्दिया राजीपुरकाभागी सोनहाकाअनुसार, गैर सोनाहाहरुले खेल्ने गरेको चौरी जालकाकारण माछाहरूको उठीवास लगाएको दाबी गर्छन् । सोनाहाले भने,‘चौरी जाल धेरै गहिराइ सम्मपुग्ने भएकाले माछाहरू जुन ठाउँमा बस्नु पाउनु पर्ने हो, सो ठाउँमा बस्न पाउँदैनन् र जुन ठाउँमा खेल्न पाउनु पर्ने हो, सो ठाउँमा खेल्न नपाउनले माछाहरू भारततर्फ पलाएनभएकाहुन ।’ माछाहरूको बस्ने घर अन्य समुदायका मान्छेले प्रयोग गर्ने चौरी जालले भत्काइदिँदा माछाहरू भागेको र नदीमा माछा पाइन छोडेको उनको भनाई छ ।

माछा मार्ने पेशामात्रहोइन सोनाहाको सुन चाल्ने पेशापनि सङ्कटमा परेको युवाअगुवाबालकृष्ण सोनाहाको भनाई छ।बालुवाचालेर सुन खोज्ने र माछा मार्ने एवम् डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिकवन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरूको सदियौँ देखि चलिआएको परम्परागत पेसा सङ्कटमा परेको उनले बताए ।
सोनाहालोपोन्मुखजातीभएर सर्वोच्चअदालतले २०७२ मङ्सिर १९ गते नै सोनाहाजातिलाई सूचीकृतको लागिपरमादेश दिएको भएपनिसूचीकृत नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चितहुनु परेको नेपाल सोनहा समाजकाअध्यक्ष रामबहादुर सोनाहाले बताए । “चुनावआउदा नेताहरु भोट माग्नआउछन्, मलाई भोट दिनु तपाईहरुको समास्याबारे म संसदमा कुरा उठाउछु भन्छन् ,तर जितेर गैसकेपछि आफुहरुको समास्याभुल्ने गरेको,जसकारण आफुहरुको माग पुरानभएकोउनले गुनासो गरे ।”लोपोन्मुखजातीभएर पनि नेपालको जातीय सूचीमानपरेको कुरालाइ बेलाबेलामा उठाउँदा २०७२ सालमा सर्वोच्चले परमादेश जारी गरेपनिमन्त्रिपरिषदमागुमनामभएको छ, यस्का लागी सबैलाई सरोकार र सहयोगीनिकायलाई पहलगरिदिनु प¥यो उनले बताए ।

सोनाहाकायीदुवै पुर्खौली पेशा सङ्कटमा परेपछि केही परिवारले भने, वैकल्पिक पेशा रोज्न थालेका छन् ।
सोनहाहरु गिटी बालुवाचाल्ने, कपाल काट्ने काम गरेकाछन् । सोनाहाहरु राजापुर १मुगौवामाथारु तथा सोनाहाहोमस्टे पनि संञ्चालनमा ल्याएकाछन् । उनीहरू आयआर्जनको भरपर्दो स्रोतका रुपमा वैकल्पिक पेशाअँगाल्नतयार छन् तर पुर्खौली पेशा चटक्कै छाड्दा आफ्नो पहिचान हराउने हो किभन्ने चिन्ता छ।यसकालागि सोनाहाकाअगुवाहरू अग्रसर हुनथालेका छन् ।गेरुवाकादुखाराम सोनाहापुर्खोली पेशाबाट गुजारा गर्न समस्या भएपछि आफुले कपाल काट्ने पेशाअगाल्नु परेको बताए । ‘बाच्नै मुस्किल भएपछि पुर्खोली पेशाभनेर बसिरहन सकिदो रैनछ, मन त अहिले पनिखोलामै जाउँजाउँ भन्छ, तर के गर्नु खोलामा न माछा पाइन्छ, न मरेर खोजेको सुनले पेट पाल्नै पुग्छ’ उनले भने ।

सोनाहाहरुको पुर्खेउली पेशानदीतथाखोलामा सुन चाल्ने र माछा मार्ने हो । सोनाहाको पहिचान नै खोलातथानदीहो। उनीहरूले पानीमै हुर्कन सिके अनिपानीमै बाच्नसिके नदीखोला र यहाँको जैविकविविधताकै एक अभिन्नअङ्गभएर बसेको राजसोनाहाको भनाई रहेको छ। आफूले आफ्नो आमाबुवासँग हिँड्दै डुल्दै माछा मार्न सिके अब छोरोले नि यसरी नै सिक्लाभनेर पिठ्युँमै छोरा बोकेर माछा मार्ने गरेको उनको भनाई रहेको छ।
सोनाहाकाअगुवाहरू यस्ता सिपजोगाई राख्न अग्रसर भएका छन् ।यसकालागिअहिले देखिएका समस्या हटाउन चाहिँ जरुरी छ।सोनाहाहरूले अभ्यास गर्दै आएका यस्ता सिपदिगो अनिप्रभावकारी छन् । परम्परागतयीसिपहरू वैज्ञानिक पनि छन् । परम्परा र संस्कृतिकालागि साथै जैविकविविधताप्रकृतिअनिसिङ्गो पृथ्वीकै लागिपनि यस्ता सिपहरूको संरक्षण र संवर्द्धनगर्न जरुरी छ।

सोनाहाजातिको बसोबास बर्दियाको राजापुर र गेरुवामा छ । भने कैलाली र कञ्जनपुर जिल्लामापनि उनीहरुकोबसोबास छ । बर्दियाको राजापुर र गेरुवामाकरिब ७ सय २९ जना सोनाहाको बसोबास रहेको छ।बर्दिया, कैलाली र कञ्चनपुरमाकरिब १२ सय सोनाहाहरुको जनसंख्या रहेको छ ।

Previous Post

बेवारिसे अवस्थामा काठ बरामद

Next Post

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

Next Post
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version