For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

byDainik Nepalgunj
April 25, 2026
in Blog
0 0
0
नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै
Share on FacebookShare on Twitter

नेपालगन्जलाई स्वादका सहरका रुपमा ब्रान्डिङ्ग गर्ने गरी ‘नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेष्टिबल’ २०२६ आयोजना गरिएको छ । शुक्रबार भव्य कार्यक्रम बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फेष्टिबल उद्घाटन गरेका हुन् ।

राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति सँगै नेपालगन्जको रात्रीकालिन जीवनलाई ‘गुल्जार’ बनाउने गरी वाटरपार्क क्षेत्रमा पाँच तारे होटलका परिकारहरु पस्किइने गरी फेष्टिबलको आयोजना गरिएको हो । होटल व्यवसायी संघ बाँके नेपालगन्ज र तारे होटलहरुको संस्था हान नेपालगन्ज च्याप्टरको संयुक्त आयोजनामा झण्डै एक करोड लगानीमा तीन दिनसम्म सञ्चालन हुने गरी आयोजना गरिएको यो फेष्टिबलले नेपालगन्जलाई स्वादका दृष्टिले पर्यटकीय गन्तव्यका रुपमा ब्रान्डिङ्ग गर्ने विश्वास आयोजकको छ ।

फेष्टिबल उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टले नेपालगन्जलाई पर्यटकीय गन्तव्यसँगै स्वादका सहरका रुपमा स्थापित गर्न आयोजित फेष्टिबललाई सहयोग गर्न नगरबासीमा अपिल गरे । ‘यो नेपालगन्जमात्र नभई बाँके र वरिपरिका जिल्लाका लागि पनि एउटा महत्वपूर्ण कार्यक्रमका रुपमा स्थापित हुनसक्छ’, उत्सवमा सहभागिताका लागि औपचारिक मञ्चबाटै आव्हान गर्दै नगर प्रमुख विष्टले भने ।

कार्यक्रमका विभिन्न वक्ताहरुले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन प्रमुख आधारका रुपमा ब्याख्या गर्दै त्यसका लागि राज्यले नीतिगत रुपमै सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरुले नेपालगन्ज हरेक दृष्टिले पर्यटकीयद्वारका रुपमा स्थापित भैरहेको प्रसंगहरु अघि सार्दै स्ट्रिट फुड तथा वेभरेज फेष्टिबल आन्तरिक तथा बाह्य पर्यटक नेपालगन्ज आउने अर्को एउटा महत्वपूर्ण आकर्षण बन्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका वक्ता हानका केन्द्रीय अध्यक्ष विनायक शाहले फेष्टिबलका कारण विभिन्न साना, ठूला व्यवसायीलाई केही न केही मद्दत पुर्याएको महसुस गरेको धारणा राख्दै भने, ‘यसले निरन्तरता पाओस् ।’ उनले पर्यटन भनेको आर्थिक समृद्धिको प्रमुख क्षेत्र हो भन्दै नेपालगन्ज पर्यटनको गेटवे भएको उल्लेख गरे । ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको मूल गेट नेपालगन्ज बन्न सक्छ’, अध्यक्ष शाहले भने, ‘त्यसका लागि नेपालगन्जले प्रशंसनीय सेवा गरेको छ ।’

हानका केन्द्रीय अध्यक्ष शाहले नेपालगन्ज रुट हुँदै कैलाश पर्वत जाने संस्कारलाई बढावा दिन पर्यटन व्यवसायीहरु लागि परेको जानकारी दिंदै भने, ‘त्यसका लागि आगामी साता भारतको राजधानी नयाँ दिल्लीमा एउटा ठूलो सेल्स मिसन लिएर जाँदैछौं, जसले भारतीय ठूला एजेन्सीसँग सहकार्यको वातावरण बनाउँदैछ ।’ उनले त्यसैमा एउटा मुख्य नेपालगन्जमा फाइदा हुने कैलाश मानसरोवार प्याकेजमा पनि पहल भैरहेको जानकारी दिंदै भने, ‘डेस्टिनेशन वेडिङ्गबारे महत्वपूर्ण निर्णय लिंदैछौं ।’

अर्का वक्ता होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शंकर भण्डारीले नेपालगन्ज पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको सहरका रुपमा औंल्याए । ‘पर्यटनको सुरुवात स्वादबाट हुन्छ, त्यसको सुरुवात यो कार्यक्रमबाट भएको छ’, उनले भने, ‘पर्यटन यस्तो व्यवसाय हो जसबाट सबै मानिस लाभान्वित हुनसक्छन्, नेपालगन्ज स्वाद, आतिथ्य संस्कार पर्यटनको महत्वपूर्ण आकर्षक गन्तव्यको आधार बन्न सक्छ ।’

मञ्चासिन नगर प्रमुखलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले भने, ‘स्थानीय सरकारले पर्यटनको प्रवद्र्धनका लागि बजेट विनियोजन गर्ने असल संस्कारको सरुवात गरोस् ताकी यसले समग्र आर्थिक विकासको आधार तय गर्न सकोस् ।’

आयोजक संस्थाका तर्फबाट अध्यक्ष गरेका हान बाँकेका अध्यक्ष दिवाकर खनाल र होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले आयोजनाका लागि लामो तयारी र योजना बनाइएको बताए । उनीहरुले आफ्नो अग्रसरता र थालनीलाई स्थानीय प्रशासन तथा स्थानीय सरकारले साथ दिएकोमा उत्साहित हुँदै भने, ‘अब नेपालगन्ज र बाँकेबासीले साथ दिएर यसको स्थायित्व र विकासमा योजना दिनपर्छ ।’ उनीहरुले निकै ठूलो आँटका साथ सुरु गरिएको कार्यक्रमको सफलतामा नेपालगन्जको बृहत्तर हित नीहित रहेको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले आयोजनाको भव्यताले सम्भावनाको ढोका खोलेको विश्वास व्यक्त गरे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले आयोजना प्रति खुशी व्यक्त गर्दै सहकार्यको आव्हान गरे ।

सञ्चारकर्मी ओविराज आचार्यले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुले प्रस्तुति राखेका थिए । मध्यरातसम्म चलेको फेष्टिबलमा विभिन्न ५५ वटा स्टल मार्फत विभिन्न खाना परिकार तथा वेभरेज राखिएको हानका वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिए । ‘४० वटा स्टल मार्फत सयौं फरक र स्तरीय स्वाद सहुलियत मूल्यमै पस्किने व्यवस्था मिलाइएको छ’, सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीका निर्देशक समेत रहेका न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘पाँच तारे होटलमा गएर खाने स्वाद सडकमै निकै सहुलियत मूल्यमा खाने व्यवस्था गरिएको छ ।’

Previous Post

पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

April 25, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

April 24, 2026
२० हजारको फलफुल, तरकारी बरामद

२० हजारको फलफुल, तरकारी बरामद

April 24, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version