For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सानो ठाउँ छ अम्बा लगाउनुहोस

byDainik Nepalgunj
August 13, 2025
in विचार
0 0
0
सानो ठाउँ छ अम्बा लगाउनुहोस
Share on FacebookShare on Twitter

अम्बा नेपालको उष्ण र समशीतोष्ण क्षेत्रमा पाइने एक महत्त्वपूर्ण फलफूल हो जुन स्वास्थ्य वातावरण र आर्थिक समृद्धिमा सहायक मानिन्छ । यो फल स्वादिलो मात्र होइन, अत्यन्तै पोषणयुक्त हुन्छ । अम्बामा प्रशस्त मात्रामा भिटामिन ’सी’, पोटासियम, फाइबर र एन्टिअक्सिडेन्टहरू पाइन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । विशेष गरी भिटामिन ’सी’ को मात्रा अम्बामा सुन्तला भन्दा बढी पाइने भएकाले यसले स्कर्वी रोगबाट जोगाउँछ । साथै अम्बा कब्जियत मधुमेह र उच्च रक्तचापजस्ता रोगहरू नियन्त्रण गर्न पनि उपयोगी मानिन्छ । त्यसैले स्वस्थ जीवनका लागि अम्बाको फल खाने मात्र होइन, यसको बिरुवा पनि घर आँगन वा खेतबारीमा रोप्न आवश्यक छ ।

अम्बाको बिरुवाले वातावरणीय सन्तुलन कायम राख्नमा पनि महत्वपूर्ण योगदान दिन्छ । रूखहरूले वातावरणबाट कार्बन डाइअक्साइड अवशोषण गरी अक्सिजन उत्सर्जन गर्छन्, जुन हाम्रो स्वास्थका लागि अत्यावश्यक छ । अम्बा समेत यस्ता रूखहरूमध्ये एक हो जसले हावाको गुणस्तर सुधार गर्न सहयोग गर्छ । साथै यसको हरियालीले जमिनको सतहमा रहेको माटोलाई जोगाउने भूक्षय रोक्ने गर्दछ । अम्बाको बगैँचाले गाउँ सहर वा विद्यालय क्षेत्रलाई सुन्दर हरियालीयुक्त र शीतल बनाउँछ ।

अम्बाको खेतीले किसानका लागि राम्रो आर्थिक अवसर प्रदान गर्छ । यो एक पटक लगाएर धेरै वर्षसम्म फल दिनसक्ने बोट हो जसको हेरचाह तुलनात्मक रूपमा सजिलो छ । यसका फलहरू ताजा रूपमा बेच्न सकिन्छ, साथै जुस, जाम, अचार, ड्राई अम्बा त्स्था विभिन्न परिकार उत्पादन गरेर घरेलु तथा लघु उद्योगको विकास गर्न सकिन्छ । नेपालका थुप्रै क्षेत्रमा अम्बा खेती व्यावसायिक रूपमा थालनी गरिएको छ र धेरै किसानहरूले यसबाट राम्रो आम्दानी गरिरहेका छन् । कृषि उपजको विविधिकरणका लागि अम्बा एक सस्तो, सुरक्षित र दीगो विकल्प बन्न सक्छ । यदि सरकारले प्राविधिक तालिम नर्सरी र बजारको सहजता उपलब्ध गराउन सके अम्बा नेपालको फलफूल व्यवसायमा ठुलो योगदान पु¥याउन सक्छ ।

अम्बाको सामाजिक सांस्कृतिक र शैक्षिक महत्त्व पनि उल्लेखनीय छ । गाउँघरमा पाहुना सत्कारको क्रममा अम्बा फल दिनु सम्मान र स्वागतको प्रतीक मानिन्छ । यसबाहेक विद्यालय, टोल, अस्पताल, मन्दिर वा सार्वजनिक स्थानहरूमा अम्बाको बिरुवा रोप्नाले बालबालिकामा वातावरणीय चेतना विकास हुन्छ, र उनीहरू प्रकृतिप्रेमी बनाउछ  । अम्बा सबै उमेरका व्यक्तिका लागि मन पर्ने फल हो ।

अम्बाको बिरुवा लगाउनु भनेको केवल फलको लागि मात्र होइन, दीगो विकास हरित भविष्य निर्माण गर्नु हो । यसको रोपाइँ गर्नको लागि उपयुक्त समय मनसुनको मौसम हो, जुन समयमा जमिनमा चिसोपन पर्याप्त हुन्छ । अम्बाको विभिन्न जातहरूमा ‘लखनौ’, ‘चकुन्दा’, ‘सिद्धार्थ’ थाई , एक केजि र कालो जस्ता जातहरू राम्रो मानिन्छन् । बिरुवा लगाउने बेला राम्रो मल जल, उचित दूरी, रेखदेख तथा कीरा नियन्त्रण गर्नु आवश्यक हुन्छ । स्थानीय तह, विद्यालय, संघसंस्था तथा सरकारी निकायहरूले “एक घर–एक अम्बा“, “हरियाली अभियान“ जस्ता कार्यक्रममार्फत यसको प्रचार प्रसार गर्नु आवश्यक छ । आजका दिनमा अम्बाको बिरुवा लगाउनु भनेको स्वास्थ्य, वातावरण र आयआर्जनको साझा समाधान रोज्नु हो । त्यसैले हरेक नागरिकले आफ्नो घर वरिपरि अम्बाको बिरुवा लगाएर राष्ट्रको समृद्धिमा योगदान दिनु अत्यन्त जरुरी छ । अझ अम्बा भएको ठाउमा चरा र माहुरी खुबै देख्न पाईन्छ ।

अम्बा एक बहुपयोगी फलफूल हो जसले मानव जीवनका विभिन्न पक्षहरूमा उपयोगिता राख्दछ । यसको फल स्वादिलो पोषिलो र औषधीय गुणले भरिपूर्ण हुन्छ भने पातले समेत अनेकौं स्वास्थ्य लाभ पु¥याउँछ । अम्बाको फलमा प्रशस्त मात्रामा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट र अन्य खनिज तत्वहरू पाइन्छन् ।

यी तत्वहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्, छालालाई उज्यालो बनाउँछन्, र ग्यास, कब्जियत, पाचन समस्या र रगतको कमी हटाउन मद्दत गर्छन् । अम्बा नियमित सेवन गर्दा मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता समस्याहरू घट्ने वैज्ञानिक प्रमाणहरू पनि छन् । अम्बाको पात पनि उत्तिकै महत्वपूर्ण छ । यसको हरियो पातलाई उमालेर पिउँदा पेटको कीरा नासिन्छ, मुखको दुर्गन्ध हट्छ र गिजाको रोग नियन्त्रणमा आउँछ । मधुमेह भएका मानिसहरूले अम्बाको पातको पानी सेवन गर्दा चिनी नियन्त्रणमा मद्दत पुग्छ । पातको पेस्ट छालामा लगाउँदा एलर्जी, डन्डिफोर, घाउ वा चर्मरोगहरूमा राहत मिल्ने विश्वास गरिन्छ । आयुर्वेदमा अम्बाको पातलाई प्राकृतिक एन्टिबायोटिक मानिएको छ । यसको पात र फल दुवैले हाम्रो शरीरको आन्तरिक सफा गर्न सहयोग गर्छन् । साथै अम्बाको सेवनले बालबालिकाको वृद्धि र वृद्धहरूको स्वास्थ्यमा पनि सकारात्मक असर पार्दछ । पोषण, रोग निवारण र प्राकृतिक औषधिका रूपमा अम्बा सम्पूर्ण परिवारको स्वास्थ्य सुरक्षामा उपयोगी छ ।

यति मात्र होइन, अम्बाको बिरुवा लगाएर वातावरण संरक्षण, हरियाली विस्तार र आर्थिक आम्दानी समेत गर्न सकिन्छ । यसैले अम्बालाई केवल एउटा फल नभई आयुर्वेदिक उपचार पोषणको स्रोत र वातावरणीय सहयोगीका रूपमा पनि चिनिनु उपयुक्त हुन्छ । जीवनका प्रत्येक पक्षमा उपयोगिता भएको अम्बा र यसको पातले हामीलाई स्वस्थ, सबल सजग जीवनतर्फ डोर्याउँछ त्यसैले यसको संरक्षण र उपयोगिता प्रति सचेत हुन अत्यन्त जरुरी छ ।

Previous Post

स्थानीय तहमा योजना कार्यान्वयन कमजोर

Next Post

प्रेस स्वतन्त्रता हननका ९४ घटना

Next Post
आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

प्रेस स्वतन्त्रता हननका ९४ घटना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार जना फरार पक्राउ

April 30, 2026
खेलकुदको हव बनाउने लक्ष्यसहित पूर्वाधारमा लगानी बढाउँदै नेपालगन्ज उपमहानगर

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

April 30, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश

April 30, 2026
नाकाबन्दीले इरान थिचिँदै

नाकाबन्दीले इरान थिचिँदै

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version