For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बास, ब्राईटल्याण्ड युवा पुरस्कार दाहाललाई

byDainik Nepalgunj
August 13, 2025
in News
0 0
0
बास, ब्राईटल्याण्ड युवा पुरस्कार दाहाललाई
Share on FacebookShare on Twitter

बास, ब्राईटल्याण्ड युवा पुरस्कार २०२५ युवा सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बास नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष दाहालले प्राप्त गर्न सफल भएका हुन् । दाहाललाई सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रदान गरिएको छ ।

जिल्ला समन्वय समिति बाँके उपप्रमुख सिता कार्की, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, ब्राईटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिना लगायतले दाहाललाई सो पुरस्कार प्रदान गरेका थिए ।

युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास÷ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास, ब्राईटल्याण्ड युवा पुरस्कार २०२५ को घोषणा गरेका थिए ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, बाँकेकी उपप्रमुख सिता कार्कीले व्यक्तिलाई उसको ईच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताईन् ।

पुरस्कार ग्रहण गर्दै दाहालले पुरस्कारबाट थप जिम्मेवार बनेको बताए । कार्यक्रममा ब्राईटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिनाले बिद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत अवार्ड नियमित प्रदान गर्दै आएको बताए ।

को हुन् दाहाल ?

बुवा रामचन्द्र, आमा देव कुमारी दाहालको कोखबाट २०४५ भाद्र १ गते जन्मिएका दाहाल खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी हुन् । २०६४ देखि पत्रकारितामा सक्रिय उनी समाजसेवामा सक्रिय भएको एक दशक बढी भयो । अपाङ्गता, असहाय, जेष्ठ नागरिक, प्रकोपमा परेका र उपचार पाउनबाट वञ्चित भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्दै आएका छन् । युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष, आदर्श युवा समाज खजुराका उपाध्यक्ष दाहालले २०८१ खजुरा ६ सिमलघारी निवासी दृष्टिबिहिन जय बहादुर बिक र खजुरा ४ थपलट निवासी भिम बहादुर खत्रीको घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । दुबै जनाका घर भत्केर घरबार बिहिन भएका बेला दाहालले सहयोग अभियान सञ्चालन गरि दुई महिना भित्र घर निर्माण गरि चापी हस्तान्तरण गरेका थिए ।

दाहालले एक दर्जन बढि अपाँगता भएका व्यक्तिहरुलाई सहायक सामाग्रि, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको उद्धार, मृगौला, क्यान्सर रोगबाट पीडित र आगलागी पीडितहरुलाई उपचार, पुर्नस्र्थापनमा सहयोग गर्दै आएका छन् । उनले २० लाख बढि रकम सहयोग जुटाएर सहयोग गरिसकेका छन् ।

२०११ मा असल कार्य गर्ने युवाहरुलाई उत्प्रेरणा गर्ने उद्धेश्यले बास युवा पुरस्कार स्थापना गरि प्रदान गर्न शुरु गरिएको २०१२ मा ब्राईटल्याण्ड स्कुलसँग साझेदारी भई पुरस्कारको नाम बास, ब्राईटल्याण्ड युवा पुरस्कारको रुपमा प्रदान गर्न थालिएको थियो । ट्रफि, प्रिन्ट प्रमाणपत्र, डिजिटल प्रमाण पत्र हुँदै हाल ताम्रपत्र सहित नगद रु. ५ हजारबाट शुरु गरिएको पुरस्कार ८ हजार, १० हजार, १२ हजार हुँदै हाल १५ हजार प्रदान गरिँदै आएको छ ।

हाल सम्म २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त केसी, २०१४ मा शिक्षा क्षेत्रमा क्रियाशिल किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा सबनम परबिन, २०१७ मा बातावरण तथा सरसफाई अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निलसागर सेवाश्रम, नेपालगञ्ज, बाँकेकी अध्यक्ष सरिता खनाल, २०२३ मा सामाजिक अभियन्ता बिनोद थापा र २०२४ मा ब्लड डोनर्स ग्रुपका प्रमुख सुनिल परियारलाई पुरस्कार प्रदान गरिएको थियो ।

बाँके युथ कनक्लेभ

यसैगरी अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बाँकेको नेपालगन्जमा बाँके युथ कनक्लेभ गरिएको छ ।

कार्यक्रमको संयोजन गर्ने संस्था बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गैर सरकारी संस्था महासँघ बाँके शाखाको आयोजना, बास नेपालको संयोजन, बाँकेका आठ ओटै स्थानीय तहहरुको सहकार्य र विभिन्न संसघसंघ संस्थाहरुको समन्वयमा सो कार्यक्रम भएको हो ।

दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले युवा बर्ग देश विकास र समृद्धिको आधार रहेको बताए । युवाहरुका लागि प्रयाप्त कार्यक्रम नहुदा युवाहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण हुन नसकेको बताउदै सबैले यसमा गम्भिर हुनुपर्नेमा जोड दिए । उनले युवा दिवसलाई साझाँ कार्यक्रमको रुपमा बनाउनुले सकारात्मक सन्देस प्रवाह भएको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले युवाहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना गर्न पालिकाले योजना गरिरहेको बताए । उनले युवा स्वरोजगार, शिप विकास र स्वरोजगारका कार्यक्रमलाई पालिकाले बढावा दिने बताए । युवा र स्थानीय सरकार बिचको समन्वयले मात्रै स्थानीय तहमा समृद्धी सम्भव हुने भन्दै त्यसका लागि सबै युवाहरु अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले युवाहरुका लागि नीति धेरै भएपनि कार्यान्वयन पक्ष कमजोर हुदा युवाहरुका लागि अपेक्षा अनुरुप काम हुन नसकेको बताए । उनले स्थानीय तहको नीति निर्माणको प्रक्रियामा युवाहरुलाई अग्रसर भएर लाग्न अनुरोध गरे ।

कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले युवा दिवस, युवाका सवाल र युवा सहभागिताका बिषयमा छलफल पत्र प्रश्तुत गरेका थिए । गैसस महासँघ नेपाल बाँके शाखाका सदस्य राजन बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्माले गरेका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

Previous Post

प्रेस स्वतन्त्रता हननका ९४ घटना

Next Post

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

Next Post
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version