For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड

byDainik Nepalgunj
August 22, 2025
in News
0 0
0
तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड
Share on FacebookShare on Twitter

तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्र्तगत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाइले गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथि चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताउनुभयो ।

उहाँले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज संस्कृतिले एक आपसमा आत्मिएता र एकता जुटाउने भएकोले तीज गित प्रतियोगिताले सामुहिक सदभाव पनि झल्किने बतउनुभयो ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल,अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी,नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल ,संचारिक समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज ,नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह,महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिङ,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल , नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन वली,सञ्चारिक समुह बाँकेका अध्यक्ष पवित्रा परियार,मुख्य प्रायोजक थिंक कनसल्टेन्सीका प्रतिनिधि इन्द्रमणी चापागाई र अभिशेष रेग्मी ,जेडि कलेक्सनका रिचा लुइटेल र श्री राजा खान विईङ ह्युम्यान संस्थाका प्रतिनिधि अरसद अलि रनगे्रज लगायत ५७ जनाको उपस्थिती रहेको थियो ।

आजको पत्रकार महिला बीच गरिएको मौलिक तिज गित प्रतियोगितामा धना केसी प्रथम हुनुभएको छ । यसैगरी द्धितिय शान्ति सुनार ,तृतिय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका हुनुभएको छ । प्रथम ,द्धितिय ,तृतिय र सान्त्वना लाई क्रमश ३ हजार ,२ हजार ,१५ सय र १ हजार रुपैया प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशिले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तब्य क्रियाशिल पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरीले दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले यस्ता मौलिकता जनाउने कार्यक्रम आगामी दिनमा पनि संचालन गरिने बतउनुभयो । यसका साथै पत्रकार महिलाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु पनि नियमित गर्ने बताउनुभयो ।

कार्यक्रमलाई थिंक एजुकेसनल कल्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो भने शिखर प्लाई उद्योग र सिने रोयल नेपालगन्जले सहप्रायोजन गरेको थियो । यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले सहकार्य गरेको थियो । यस्तै प्रायोजनका रुपमा महिला उद्यमी संघ नेपाल बाँके ,नेपालगन्ज डिजिटल प्रिन्टर्स,जेडी कलेक्सन,नन्कुराम होलिराम कपडा थोक पसल
र राजा खान विइङ ह्युम्यान संस्था रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख अतिथि ,विशिष्ठ अतिथि ,अतिथीहरु र सहयोग प्रदान गर्ने विभिन्न संस्था तथा ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Previous Post

दिगो विकासको आधारशीला राख्न

Next Post

आजदेखि तीन चलचित्र प्रदर्शनमा

Next Post
आजदेखि तीन चलचित्र प्रदर्शनमा

आजदेखि तीन चलचित्र प्रदर्शनमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version